आज शोभा पुन को ईष्टमित्र चिनाउने दिन

आज शोभा पुन को ईष्टमित्र चिनाउने दिन

पात्लेखेत  गाबिस वाखेत अनजे-९ का शोभा पुन को दग्नाम बिबहा भएको हो र आज शोभा पुन को ईष्टमित्र चिनाउने (रक्सी लगाउने) दिन हो। सबैलाई निम्तो छ है।

शोभा पुन कर्ण ब. पुन र बालदेबी पुन को कान्छी छोरी हुन। आज दह मा चलपल छ आउनुस है।

स्रोत – कुमार थजाली झी

Advertisements

गिरीजा बुढाथोकी र डलिमा पुन को ईष्टमित्र चिनाउने दिन आज

March 8, 2013 ( फागुन २५ गते, २०६९)

Wakhet Update

आज गिरजा बुढाथोकी ‌‌र डलिमा मिस को ईष्टमित्र चिनाउने (रक्सीलगाउने) दिन हो ।

नबिन पाईजा को आज ईस्टमित्र भेट्ने दिन

Feb-11, 2013 ( माघ- २९, २०६९)
नबिन पाईजा को आज ईस्टमित्र भेट्ने दिन
नबिन पाईजा को आज ईस्टमित्र भेट्ने दिन (रक्सी लगाउने) । दमनसिँङको कान्छा दाई को छोरा हो नविन पाईजा। झी बाट जम ब. छोरी बिेहे गरेको छ। बाबै हिजो दग्नाम, आज झी, वाखेते ले त जुता फुकाल्नै पाए छैनन।

अपडेट- स्यानु पाईजा

वाखेते दग्नाम तिर

वाखेत अपडेट

Feb-10, 2013 ( माघ- २८। २०६९)
पल्लो गाँउ को छक प्र. राम्जाली को ईस्टमित्र भेट्ने (रक्सी लगाउने) दिन हो। दग्नाम तिर जाम

अनजे होमु पुन को ईष्टमित्र चिनाउने कार्यक्रम छ

Jan 30, 2013 ( माघ १७ , २०६९)

अनजे होमु पुन को ईष्टमित्र चिनाउने कार्यक्रम छ

आज अनजे न: ९ गोरे पुन को कान्छो छोरा होमु पुन को ईस्टमित्र चिनाउने (रक्सी लेगाउने) कार्यक्रम छ। उहाँ ले पाखा पानी बाट बिहे गर्नु भएको हो । हामीहरु उहाँहरुको  दाम्पत्य जिवन सुखमय रहोस यही कामना गर्दछौ ।

 

बसन्ती को ईष्टमित्र चिनाउने कार्यक्रम छ

Jan 25, 2013 ( माघ १२ , २०६९)

बसन्ती को ईष्टमित्र चिनाउने कार्यक्रम छ

आज हाम्रो Mero Wakhet Gaun Members Ramjali Simran & राम्जाली नरु को बैनी बसन्ती राम्जाली को ईस्टमित्र चिनाउने (रक्सी लगाउने) कार्यक्रम छ छराबोट मा । बसन्ती को भर्जुला बिहे भएको हो । ज्वाँई भारतिय सेना मा कार्यरत हुनु हुन्छ ।