बाल कृष्ण पाईजा को छेवर हुदैछ।

आज गौ नारायण पाईजा (६) को छोरा बाल कृष्ण पाईजा को छेवर हुदैछ।

Advertisements

मिलन र मिना को छोरा को छैटुङ आज

Post By: Madhu Roka
Feb-10, 2013 ( माघ- २८। २०६९)
 

आज मिलन रोका र मिना भाउजु को छोरा को छैटुङ छ। आउनु नभुल्नु होला्

मिलन रोका हर्क ब. रोका को जेठा छोरा हुन।

 

रेम ब. थापा को छेबरपास कार्यक्रम हुदैछ वाखेतमा

Feb 01, 2013 ( माघ १९ , २०६९)

रेम ब. थापा को छेबरपास कार्यक्रम हुदैछ वाखेतमा

हाम्रो वाखेत का चिरपरिचित पात्र थम ब. थापा (लतरा) र जालू थापा को छोरा  रेम ब. थापा को छेबरपास कार्यक्रम हुदैछ वाखेतमा ।

सुदिप राम्जाली को छेवर पास

Jan 30, 2013 ( माघ १७ , २०६९)

सुदिप राम्जाली को छेवर पास

आज ठाकुर राम्जाली र जित मायाँ राम्जाली को जेठो छोरा सुदिप राम्जाली को मगरहरुको रिती रिवाज मा छेवर छुदापास गरीदै छ।

-स्रोत : सन्दीप थापा