धन रोका & तजिना रोका लाई फागुन २७ गते पुत्र लाभ भएको छ।

वाखेत अपडेट

धन रोका & तजिना रोका लाई फागुन २७ गते पुत्र लाभ भएको छ।

वाखेत ग्रुपको तर्फ देखि रोका परिवार प्रति हार्दिक बधाई एवम् शुभकामना ब्यक्त गर्दछौँ ।

11043153_826859140717022_4128887786718041284_n

Advertisements

पुर्ण रोका अनि मिन कुमारी रोका लाई पुत्र लाभ

 

पुर्ण रोका अनि मिन कुमारी रोका लाई पुत्र लाभ
मण्डलीथानको टेक ब. रोकाको भाई (अनजे-९ बीर ब. रोकाको कान्छा छोरा) पुर्ण रोका र मिन कुमारी रोका को भर्खरै बेनी जिल्ला अस्पताल मा छोरा जन्मिएको खबर छ। वाखेत वाल को तर्फ बाट हार्दिक बढाई छ।

शिव पुन (अनजे-९) लाई पुत्री लाभ

शिव पुन (अनजे-९) लाई पुत्री लाभ

लोक ब. पुन को कान्छो छोरा शिव पुन लाई पुत्री लाभ भएको छ। भोली छैठुङ हुदैछ।
सम्पुर्ण परिवार लाई बढाई एवंम शुभकामना।

स्रोत- दुर्गा पुन

बिपिन पुन को जन्मियो छोरी

बिपिन पुन को छोरी जन्मियो

वाखेत वडानं ६ निवासी नरमती पुन र बल ब. पुन को कान्छा छोरा र कमल पुन को भाई बिपिन पुनको आज छोरी जन्मिएको छ। यो खुसी को अबसर मा सबै परिवार लाई हार्दिक बढाई छ।

स्रोत- बल रोका (बहराईन)

बल ब. बिक लाई पुत्र लाभ

06 April, 2013  (२४ चैत्र, २०६९)

बल ब. बिक लाई पुत्र लाभ

पात्लेखेत, गाबिस, वाखेत-६ आरानटोल का भक्ती प्र. बि.क. का कान्छा छोरा लाई पुत्र लाभ भयो। बल ब. र नर माया को सन्तान यहि २४ गते चैत्र मा जन्मिएको हो। पुत्रलाभ गर्ने परिवारलाई बढाई छ। 

स्रोत- मन ब.  सुनार