वाखेत प्रभात: रेडियो कार्यक्रम
वाखेत प्रभात: रेडियो कार्यक्रम
2013 देखी wakhetdiary.wordpress.com मा वाखेत प्रभात रेडियो कार्यक्रम सुरु गर्ने योजना पोस्ट पोन्ड भयो। Divya Paija को SLC Exam Preparation परेको ले पनि र ईन्टरनेट स्लो भएकोले अलोड मा समस्या हुने र प्रबिधिक रुपमा पनि तैयार नभएको वाखेत प्रभात रेडियो कार्यक्रम २०१४- २०१५ मा अगाडी बढाउने गरि पोस्ट गरिएको छ।
Download YouTube Video
Advertisements
आनन पाईजा ले गाएको- नेपाली राष्ट्रिय गान
बिरालु को लगतले स्वतन्त्र र बिशाल ( मेरो छोरा ले गाएको राष्ट्रिय गीत)
आज को रियल आवाज मा हामीले आनन पाईजा ले गाएको राष्ट्रिय गीत लाई लिएका छौ। उ अहिले ५ बर्ष को छ । www.wakhetdiary.wordpress.com & Wakhet Diary Youtube channel को लागि हामीले बचाएर राख्ने छौ। उस्ले गाएको नेपाली राष्ट्रिय गान लाई।
http://youtu.be/-49po_LB4wU
गाउँले जीवन का झलक हरु – रमेश पाईजा
गाउँले जीवन का झलक हरु
भिडियो रेकर्ड – रमेश पाईजा
दश्यमा – परम्परागत गोरू ले खेत जोत्दै बद्वबीर सार्की  गिठिनी भन्ने ठाउंमा
– बान्दापारी खिम पाईजा को खेत मा मकै दोहोराउदै
– बाटो मा ग्याल्भनाईज तारजाली मा ढुँगा भर्दै – प्रेम रोका, काली प्रसाद पाईजा, लकेन्द्र थापा, सुनिल पुन, ईन्द्र पाईजा -३, खड्क थापा, भिमराज रोका, गोठठेखोर बजै।
-पाखा सोमे दाई को घर, टक ब. जेठानको घर
-आरुपखडा कुमार राम्जाली को, कुमारको बाबा भिम ब राम्जाली
– छक प्रसाद को घर, परिवार
Download Video
आखत: लाचे झाँक्री
वाखेत को रियल आवाज: लाचे झाक्री ( लाल ब. पाईजा)
लाचे झांक्री: लाल बहादुर पाईजा
झमलाल थापा को घर मा झाँक्री बस्दै
कुमार राम्जाली को आमा को आखत हेर्दै
– आखत पुरानो झाक्री बिधा को आउने वाला खत या भएको खती को बारे मा भबिस्यबाणी हो।
Convert this YouTube with Freecorder
वाखेत को रियल आवाज रायो कृषक – कृष्ण ब. पाईजा
वाखेत को रियल आवाज
रायो कृषक – कृष्ण ब. पाईजा सँग गरिएको लगभग ६-१० बर्ष पहिलेको अडियो क्यासेट। युटुब मा अडियो मात्रै अलोड नहुने भएको ले वाखेत को फोटो राखेर भिडियो रेकर्ड गरिएको छ।
Download YouTube Video
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२
उन्नत हाम्रो सगरमाथा बिश्व कै शिर हो
बिश्व मा उच्च गौरब राख्ने नेपाली बीर हो
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२
पसिना देउ, हृदय देउ, उठाउ नेपाल
तिमी नै आफू नउठे देखि के उठ्छ हिमाल
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२
जनकको जान सिता को सिप बुद्व को हृदय
नबिर्स आफ्नो पुर्खाको त्याग साहस बिजय
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२
(यो भिडियो रमेश पाईजा ले रेकर्ड गरेको हो। ) wakhetdiary को लागी सँग्रह गर्दैछु।
बिध्योदय निमाबि वाखेत का बिधार्थी भाई बैनीहरु
Download YouTube