बिद्योदय निमाबि स्तरउन्नती अभियान को 2010-2014 (पहिलो चरणको) प्रतिबदेन

बिद्योदय निमाबि स्तरउन्नती अभियान को  2010-2014 (पहिलो चरणको) प्रतिबदेन

(पुरा प्रतिबदेन को ओरिजिनल फाईल यहाँ क्लिक गर्नुहोस) चिनो कोष र बिद्यालय प्रगति बिरबण २०१०-२०१४ अपडेट

बिद्योदय निमाबि स्तरउन्नती कोष ” चिनो” (२०१०-२०१४) पहिलो चरणमा १९,८७,९८१/- को फिक्स कोष बन्यो

सारांश
१७,८५,७३७/-संकलन भएको मा खर्च रु -५०,०००/- (स्कुलको ग्राउण्ड सम्माउदा र अन्य ब्यबस्थापन खर्च) बाँकी रु १७,८५,७३७/- ‍+ च्यारिटी हङकङको थप २,०२,२४४/- गरि १९,८७,९८१/- को फिक्स कोष बनेको छ। १६,३०,००० रुपैया लगानी भएको छ र ७५,०००/- बिद्योदय सापती २,८०,०००/- नगद मौजदात २,९८१/- बैक मौजदात छ,

२०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 1 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 2 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 3 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 4 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 5 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 6 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 7 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 8 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 9 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 10 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 11 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 12 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 13 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 14-2of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 15 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 16 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 17 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 18 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 19 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 20 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 21 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 22 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 23 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 24 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 25 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 26 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 27 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 28 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 29 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 30 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 31 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 32 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 33 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 34 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 35 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 36 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 37 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 38 of 39 २०१०-२०१४ चिनो कोष र स्तरउन्नती अभियान page 39 of 39

 

Advertisements

याम ब. राम्जाली बाट बिद्योदय निमाबि-माबि+2 स्तरउन्नती कोष “चिनो” लाई १ लाख १ हजार रुपैया सहयोग प्राप्त

18 May, 2014

याम ब. राम्जाली बाट बिद्योदय निमाबि-माबि+2 स्तरउन्नती कोष “चिनो” लाई  १ लाख १ हजार रुपैया सहयोग प्राप्त

वाखेत ७ निवासी भक्ति प्रसाद राम्जालीका छोरा भूपू बेलायती आर्मी याम बहादुर राम्जाली ज्युबाट विदयालयको चिनो कोषका लागि रु १ लाख १ हजार प्रदान गर्नु भएको छ।

राम्जाली परिवारलाई धन्यबाद। उहाँ को भूपू बेलायती आर्मी कुल ब. राम्जाली बाट पनि बिद्यालय स्तर उन्नती कोषललाई २०११ मा १ लाख रुपेया सहयोग गरि सक्नु भएको छ। 

बाबा भक्ति प्रसाद राम्जाली ले स्कुल देखि पल्लो गाउँ सम्म जाने ढुगे सिढी बाटो र वल्लो गाउँ पानी टैकी देखी माथी तेर्सो बाटो सम्म पुग्ने ढुँगे बाटो निर्माण गर्नु भएको छ।  उहाँ हरु को समाज सेवा को मुल्याँकन वाखेत को बर्तमान र भाबी पुस्ताले गर्ने नै छ।

 

क्याप्टेन किशोर रोका दम्पति वाखेतमा

क्याप्टेन किशोर रोका दम्पति वाखेतमा

बिद्योदय निमाबि वाखेत, म्याग्दीले एउटा अन्तर्क्रिया कार्यक्रम राख्यो। जस्का अतिथि हुनु हुन्थ्यो सो बिद्यालयका भूपू बिद्यार्थी, अनि भूपू  शिक्षक किशोर रोका र उहाँ को साथमा उहाँको श्रीमती निशा रोका। बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, अनि समाज का बिभिन्न ब्यक्तिहरु बिच भएको अन्तर्क्रिया कार्यक्रममा किशोर रोका ज्युले को बाट बिद्योदय स्तर उन्नती कोष को लागी १ लाख १ हजार १ सय रुपैया सहयोग गर्नु भयो र निशा रोका बाट कम्प्युटर साक्षरता अभियान. २०७१ लाई ५० हजार रुपैया सहयोग प्रदान गर्नु भयो। उक्त दिनमा उहाँले पुर्ख्यौली समुह- वाखेत लाई पनि १० हजार रुपैया भूमे थान आमा समुह- वाखेत लाई १० हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ।

बिद्योदय निमाबि वाखेत ले स्तरउन्नती गर्दा उहाँ को परिवारले बाबा ब्रिटिश गोर्खा मेजर स्व. लाल ब. रोका को नाममा जग्गा दान गर्नु भएको छ।   ब्रिटिश गोर्खा मेजर स्व. लाल ब. रोका को छोरा क्याप्टेन किशोर रोका वाखेतको ईतिहास मै बेलायती सेनामा क्याप्टेन पद मा पुग्ने पहिलो ब्यक्ति हुनु हुन्छ। उक्त दिनमा उहाँले पुर्ख्यौली समुह- वाखेत लाई पनि

किशोर रोका परिवार सँग वाखेत ले बिताएको पलहरुको सम्झना मा वाखेत डायरीले फोटोहरु यसरी सँग्रह गरेको छ

This slideshow requires JavaScript.

(क्याप्टेन किशोर रोका दम्पति वाखेतमा- फोटो संग्रह)

धेरै धेरै धन्यबाद। किशोर सर लाई हामीलाई बिद्योदय प्राबि मा छदा १-३ सम्म पढाउनु भएको हो उहाँले। शालिन, मेहनती युवा को रुपमा गाउँ मा चिनिनु हुन्थ्यो बिद्यार्थी माझ कुसल शिक्षक। बिचमा उहाँ उच्च शिक्षा को लागी पोखरा जानु भयो बिढाई कार्यक्रम मा त्यो बेला सबै बिद्यार्थी रोएका थिए। पोखरा अध्यान कै क्रममा ब्रितिश आर्मीमा क्लर्क को रुपमा भर्ति हुनु भयो र अहिले क्याप्टेन भै सक्नु भएको छ। उहाँ को सफलताको लागी बढाई र वाखेत होनहार छोरा क्याप्टेन किशोर रोका हाम्रो गौरब हो।

 

 

बिदेशमा रोजगार लाहुरेहरुले गरे २० हजार १० रुपैया सहयोग हस्तान्तरण

चैत्र १, २०६९

बिध्योदय प्रा.बि.- निमाबि.- माबि ‌+2 अभियान को लागी पुँजी खर्च नहुने बिदेशमा रोजगार हरुले बनाएको कोष ” चिनो कोष” मा बस्त ब. रोका ज्युले १५ हजार १० रुपैया प्रदान गर्नु भयो भने सोहि दिन भएको लाहुरे सम्मान कार्यक्रम मा तिल प्रसाद पाईजा रु १५०० (साउदी), चन ब. रोका(कतार) – रु १५००, मिन ब. रोका (ईण्डिया आर्मी)१०००, छक प्रसाद रोका (दुबई) १००० गरी कोष लाई 20 हजार १० रुपैया प्राप्त भयो।

उहाँहरु सबैलाई धेरै धेरै धन्यबाद अहिले ” चिनो कोष” मा ११ लाख रुपैया जम्मा छ र अव यो रकम पनि थप भयो। ” हामी सबैको सहयोग र एकताले बन्छ” हाम्रो वाखेत राम्रो वाखेत

60480_281424771989347_892591485_nचन ब. रोका को आमा (७)
मन ब. रोका (८)
छक प्रसाद थापा (९)
शिब रोका (९)
बस्त ब. रोका (८)
तिल प्रसाद पाईजा (७)

बिधोद्वय प्रा०बि०- निमाबि०- मा०बि०-+2 अभियान अन्तर्गत “चिनो कोष” बिदेश को २०१० को साराँश

बिधोद्वय प्रा०बि०- निमाबि०- मा०बि०-+2 अभियान अन्तर्गत “चिनो कोष” बिदेश को २०१० को साराँश-
Summary: 2010

Contribution  by:
Til Parsad Paija (Saudi) –   15,005
Narayan Roka   (Saudi) –   15,005
Birendra Purja  (Saudi) –    20,001 + 30,100 = 50,101
Ram B. Paija    (Saudi) –    100,706
_______________________________________________

Total From Saudi     =        181,118

Raj kumari Thapa (pun) (Hong kong)- 150,000
(Daman Thapa  Sister -Susma pun)
Kesav Pun                     (Hong Kong)- 155,000
various Person (Hong Kong)
Contrubution Collection By:
Susma Pun (Raj kumari) & Keshav pun -80,754
________________________________________________

Total From Hong Kong =                     385,754

Dilip Garbuja      (Iraq) –    20,000
________________________________________________
Total From Iraq            =  20,000

Post B. Paija   (Poland)  -20,000

Summary By Country –
Saudi                         =181,118
Hong Kong                 =385,754
Iraq                           =20,000
Poland                       =15,005
_______________________________________________
Total Contribution       =601,1877
(year-2010)
Bank Account Opening Amount =1,000
Interest Add-               = 2.104.01
Tax Deduction             =-315.60
________________________________________________
Total Fund Amount       =604,364.41

600,000 Transfer to Fixed Account
Full Detail About Account: Click here http://mleadbeni.wordpress.com/2010/12/23/gddddf/

Summary Generated By: Sayanu Paija, Base on Last Yrs Transaction Report for General Information.May be i am not authorized person to generate report & Public. Sorry Guys. Just for General Information

2011 Summary Coming Soon  as Closing yrs as 31 Dec 2011

२०११ मा पनि कलेक्शन भएको छ। सम्पुर्ण कागजात हरु उपलब्ध भयो भने सबैलाई यसरी नै inform गरिनेछ

Thank u for 2010 & 2011 Donner
Wakhet school waiting your contribution 2
thank you.