घारशुन्ना लाली गुराँस युवा कल्व वाखेतका साथीहरुः हरेलो मेला २०६९ ः वाखेत

घारशुन्ना लाली गुराँस युवा कल्व वाखेतका साथीहरुः हरेलो मेला २०६९ ः वाखेत

Advertisements

बिध्योदय निमाबि का भाईबैनीहरुको सालैजो गीत प्रस्तुती

स्थान- महेन्द्र मा०बि० झी
अन्तर माबि स्तरिय लोक नृत्य प्रतियोगीता मा प्रतियोगी हाम्रो गाउँ का बिध्यार्थीहरुले प्रस्तुत गरेको नृत्य। सालैजो लो लाईभ नृत्य। खास मा नयाँ पुस्ताको लागी सालैजो गाउनु खासै सजिलो छैन तै पनि हाम्रो बिध्यार्थी भाईबैनीहरुले गरेको प्रस्तुति ले हेरौ जुन प्रतियोगितामा  प्रथम स्थान हासिल गरेको थियो।

कालीमा खोला बगेर आयो सालैजो ऽऽऽऽ(धौवलागिरि शिर हुदै )-२

माझी र दाईले जालै र सालैजो ऽऽऽऽ हान्यो नदिको तिर हुदै

अह होनिर माया – ऽऽऽऽऽनदिको तिर हुदै

(धौवलागेरी हिमालै अग्लो, जहाँ गएनी लाई रहन्छ झल्को)-ऽऽऽऽ-३

फाँतै र भरि मार्सि धान झुल्दा सालैजो ऽऽऽऽ परीम लगाउला

उमेर पुगे मनमा परे सालैजो ऽऽऽऽ(देउराली भाकौला)-२

हो निर माया ख्याल होईन साँचौ  सालैजो ऽऽऽ(देउराली भाकौला)-२

(मायालु को बोलीमा जादू , दिन दिन भै रहन्छ कहाँ देखु)ऽऽऽऽऽऽऽ-३

माया को रुप क्या साह्रै राम्रो  सालैजो, ऽऽऽऽ (जिउ दालै चिटिक्क)-२

नजर जुझ्यो ख्याल ख्यालमै आज  सालैजो ऽऽऽऽऽ(देखिने बितिक्कै)-२

हो निर माया ख्या होईन साँचो सालैजो ऽऽऽऽ( देखिने बितिक्क)-२

(यो माया नजरै कस्तो शिकारीले हानेको तिर जस्तो)ऽऽऽऽऽ-३

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२

उन्नत हाम्रो सगरमाथा बिश्व कै शिर हो
बिश्व मा उच्च गौरब राख्ने नेपाली बीर हो

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२

पसिना देउ, हृदय देउ, उठाउ नेपाल
तिमी नै आफू नउठे देखि के उठ्छ हिमाल

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२

जनकको जान सिता को सिप बुद्व को हृदय
नबिर्स आफ्नो पुर्खाको त्याग साहस बिजय

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२

(यो भिडियो रमेश पाईजा ले रेकर्ड गरेको हो। ) wakhetdiary को लागी सँग्रह गर्दैछु।

बिध्योदय निमाबि वाखेत का बिधार्थी भाई बैनीहरु

<br><a href=”http://vixy.net”>Download YouTube</a><br>

महेन्द्र माबि झी मा रेडक्रस जुनियर सर्कल ले आयोजना गरेको स्कुल स्तरिय लोक नृत्य प्रतियोगीता मा – बिध्योदय निमाबि प्रथम भयो।

महेन्द्र माबि झी मा रेडक्रस जुनियर सर्कल ले आयोजना गरेको स्कुल स्तरिय लोक नृत्य प्रतियोगीता मा – बिध्योदय निमाबि प्रथम भयो।

आज महेन्द्र माबि झी मा रेडक्रस जुनियर सर्कल ले आयोजना गरेको स्कुल स्तरिय लोक नृत्य प्रतियोगीता मा को नतिजा यसप्रकार छ।

६ स्कुलको सहभागिता

प्रथम – बिध्योद्य निमा बि वाखेत
दोस्रो – महेन्द्र मा बि झी
तेस्रो – दिपक माबि पात्लेखेत
चौथो- जनता माबि दग्नाम

गलेश्वर माबि घतान र नेप्टेचौरले पनि कार्यक्रम मा सहभागी जनाएका थिए ।

File Photo

481289_121212998048564_1231820299_n
Source News By Ganesh Regmi

भिडियो मा हेर्नुहोस  कस्तो प्रतुति दिए हाम्रो बिधार्थीहरुले

Photo By – Sita Ramjali

Update by – Syanu Paija

केटाकेटी भैलो टोली: २०६९, वाखेत

केटाकेटी भैलो टोली: २०६९, वाखेत

भैलोमा टोलीमा:

स्थान – भबिन्द्र _ ईन्द्र पाईजा को घर वाखेत, पाखा
भट्टाउने- मन माया थजाली (लतराको छोरी)
बजाउने (मादल) – नबिन पाईजा (तुले पाईजा को छोरा), बेगम दाईको छोरा
झेली( छ्याईछ्याई) ठुलो, रत्न पाईजा (बेगम दाईको छोरा माईला), स्यानो (कमल थापा) खड्क_ सपना थापा को छोरा।

भैलो पात्र – सोनु, यमुना थापा, धना थापा, सिमा (दम्मे) पाईजा, गणेश पुर्जा, बेनिज पाईजा, अरु ३ जना चिनेन।

मनिषा पुर्जा र घमति पाईजा को नृत्य: आमा समुह भैलो २०६९

नृत्य : मनिषा पुर्जा, घमति पाईजा

लोकेशन – ओखरबोट मिति – २०६९ को आमा समुहको भैलो कार्यक्रम मा

आमा समुहले यो भैलो आफ्नो भवन निर्माणको लागी आर्थिक सहयोग को लागी…