राम ब. थापा को निधन

राम ब. थापा को निधन

रिटायर्ड ईण्डियन आर्मि राम ब. थापा को आज असमाहिक निधन भएको छ। जमानसिं थापा को छोरा खेम ब.थापा (थापा काईला) को भाई, थम ब.थापा (लतरा) को दाई राम ब. थापा ईंण्डिया मै उपचाररत हुुुुनु हुन्थ्यो।

उहाँ को आत्माको चिरशान्ती को कामना गर्दछौ।
Ram b-thapa 3 may 2014-शोकाकुल परिवार लाई धर्यधारण गर्ने शक्ति मिलोस। उहाँ को निधनले वाखेत गाउँलाई अपुरणिय क्षति भएको छ।

खबर स्रोत- छक प्रसाद थापा

 

Advertisements

घर भित्र को कुराकानी -४ (मगर-ढुट)

घर भित्र को कुराकानी -४ (अनुबाद-Narendra Jhakote Magar, धरान)
पात्रहरु- आमा- मिना, छोरी- अनु, छोरा- बिकास, सुबदार बाजे, बजै, ठुली आमा – पुजा, पुष्पा र मोहन
दृष्य – आज दुबै परिबार का सदस्यहरु ले एकै ठाउँमा खाना खान लाई तैयार छन। भात पस्कदै गर्दा मोहन को माईजु भर्खरै मोहन को घरमा आई पुग्नु भएको छ र कोहि नदेखे पछि बिकास को घर मा पस्नु हुन्छ ।

 

माईजु – मोहन को बगाल कता गएछन ?
माइजु–मोहनको कुलाक नुङ्लेसा/आन्नेसा?
पुजा – नमस्ते भाउजु
पुजा–मेझोर्ले गुमाजीउ~~!!
माईजु- सबैलाई नमस्ते मेरो पनि
माइजु–पट्टकोलाक ङ्इ र/ड झोरा/झोर्ले~!
माईजु- आज के भतेर नै फेला पार्न पो आईएछ ।
माइजु–छिनी हि आले??मेजोमानाङ् ति पर्ले लेखा ले त~~!!
पुजा – ए केटा केटीहरु खै माईजुलाई नमस्ते गरेको ?
पुजा–ए जजाको इकुरकई गुमाजीउ कि माझोरा कि ह्याले??
नमस्ते माईजु
मेझोरले गुमाजीउ
(सबैले माईजु लाई नमस्ते गर्दछन)
(पट्ट कोइ गुमाजीउ कि झोरले)
मिना- एक्लै आउनु भयो र ?
मिना– नाखोला काटन राहा?
पुजा – शान्तीलाई लिएर आउनु पर्देन। कस्तो हेर्नु मन लागेको थियो।
पुजा–शान्तिकी लार राखिनी~~!!कवाङ्चे ङ्वस-ङ्वस समन्या~~!!
माईजु- बिनोद होस्टेल बस्छ । गीता एक्लै हुन्छ नि।
माइजु-बिनोद होस्टेलाङ् ङ्ले,,,,गीता मेल्हा काट न छान्नेनी त~~!!
मिना- ए बिनोद ले १० मा हो र ? पढ्ने।
मिना–ए बिनोद चाहा/इन्नाङ् १०(दसाङ्)आले ??पडीस्चे?
माईजु – अ, हो ।
माइजु–आले नि~~!!!
पुजा – कति छिटो , मिना र पुस्पा त बल्ल ७ मा पुगेछ।
पुजा — कुड़िक छिटो आले~!!मिना र/ड पुस्पा चे चाम-चाम ७ताङ्(साताङ्)ले~~!!
माईजु – भान्जीहरु ता बिनोद भन्दा सानो हो नि त
माइजु–भान्जीको चे बिनोद डेनाङ् मार्जा आले नि त~~!!
मीना – कति बर्ष पुगे र ?
मिना–कुड़िक वर्ष वल्हा र?
माईजु – १५ पुगेर १६ मा छ।
माइजु–१५ आङ् ताहार १६आङ् ले
मिना – अनु र पुष्पा नि १४ मा छन नि।
मिना–अनु र/ड पुष्पा चही १४आङ् ले नि?
मिना – लौ खाना खाएर कुरा गरौला (हात धोउ केटाकेटी हो )
मिना–लौ है (छो/ज्यात)ज्यार गफ जातिङ्(ए जजाको??लु मिहुत हुरनी-हुरनी~~!!
(गुन्द्रीमा लस्करै बस्छन केटा केटी)
(गुन्द्री याङ् लहरै ङ्ले जजाको)
पुस्पा – बाजे बजैलाई नि बोलाउ खाना खान ।
पुष्पा-बाजीउ-बोजीउ कि र आर्घानि ज्यात/छो ज्याकी!
(बिकास दौडेर जान्छ, बोलाउन) (बाजे बजै भित्र आउछन , बिनोद को माईजु ले नमस्कार गर्दछन, नमस्कार चल्छ)
(बिकाश खेरार नुङ्ले आर्घाकी)(बाजीउ-बोजीउ भित्रि राल्हे~~!!
,,बिनोद औ गुमाजीउ एई झोरले,झोर्की छान्ने नि)
माईजु – म त बिहानै उठेर यता आको ।
माइजु–ङ् चे का–गोराकन सोवार इलाक राछे~~!
बाजे – केटा केटी सन्चै छन ?
बाजीउ–जजाको सेम्हन ले/आले??
बजै – सन्चबार पारेर सबैलाई लिएर पो आउलान भन्दा
बोजीउ–सनिबार पारियार पट्ट कि लार राल्हे कि डेचे
माईजु – बिनोद होस्टेल छ। अर्को २ जनाले घर मै छ ।
माइजु–बिनोद होस्टेलाङ् ले आरी न्हिस(२)इमाङ् न ले
बाजे – बिनोदको बा कहिले आउने रे ?
बाजीउ–बिनोद औ बोइ सेन राल्हेता??
माईजु – दशैमा
माइजु–दशयाङ्
बाजे – दशै धुमधाम हुने भयो ।
बाजीउ–दशयाङ् चही मजा राछे छाना~~!!
मिना – भात थपौ
मिना–ज्यात/छो थप्दिम याहा??
मोहन – मलाई भात पनि मासु पनि
मोहन–ङ्कि ज्यात/छो र स्या र~~!!
मिना – बाबै अरुले नसुनेको यसैले सुने को (हाँस्दै)
मिना–बाबै अरुए मासेचे इचेई न सेलेसा(रेत्चेइ)
मिना – पुजा र पुष्पा लाई के दिउँ?
मिना–पुजा र पुष्पा कि हु याखी??
मोहन – मलाई भात दिनुहोस।
मोहन– ङ्कि ज्यात/छो यान्ही~~!
मिना – भाउजुलाई के थपौ ?
मिना–गुमाजीउ कि हि याखी??
माईजु – सबै पुग्यो ।
माइजु–पट्टन वल्हा~!!
मिना – अलिकति रस थप्छु है ।
मिना–चेक्जा झोल काले है ल~!!
बिकास – आमा, भात
बिकाश–मोई~!!!ज्यात/छो !
मिना – खान सक्ने मात्रै थप, जहिलै खेर फाल्छ ।
मिना–ज्याकी ह्योक्चे मत्रै थप्दियो,इच्यै लोल्हे!
मिना – दिदी ! पुजा, पुष्पा र मोहन लाई थपि दिनुस त। लजाए जस्तो छ।
मिना–दई~~??पुजा~!पुष्पा~!र /ड मोहन कि र थप्दिम यान्ही त~~!!कारानाङ् लेखा ले!
क्रमश ————–

आजको सम्बाद मा प्रयोग गर्न सिकौ

(छिनिउङ् गफाङ्~~~~~)
नमस्कार–झोरले/मेझोरले
बिहानै–का–गोराक्न
मासु–स्या
लजाउनु–काराकी
लजाए-कारा
दिनुहोस–यान्ही
सबै-पट्ट/पट्टन
मामा–मामा
माइजु–गुमाजीउ
भाउजु–भौजीउ
एक्लै– लहाकात्न/ङ्ला काट्न
सैगे–काठोवान
पुरै-पट्टनै

मगर भाषामा सरल बाक्य- नेपाली-ढुट-खाम

मगर भाषामा सरल बाक्य (ढुट) (अनुबाद-Narendra Jhakote Magar, धरान)
                                    ( खाम) अनुबाद-Asha Budha Magar
१,मैले लुगा लगाए
 (ढुट)ङ् इ बढीन बिल्हा
(खाम)ङा क्वा ङा-जासिके । 
२,तिमीले लुगा लगायौ?
 (ढुट)नाकोई बाधिन बिल्हा?
(खाम)नु क्वा न-जासिधु? 
३,छिटो खाना खाउ
 (ढुट)छिटो छो/ज्यात ज्यानी
 (खाम)चानु काङ् जिके ।
४,मेरो लुगा खै?
 (ढुट) ङ् उ बढीन कुलाक ले/आले
 (खाम)ङा क्वा खो ?
५,कति बज्यो?
 (ढुट)कुडिक ङ् का?
(खाम)खा उभजीऊ? 
६,कति छिटो
 (ढुट)कुडिक छिटो आले
(खाम)खा चानो ?
७,खाजा के छ?
 (ढुट)अरनी हि ले/आले
(खाम)अर्नी कता उलिज्यायू । 
८,१० रुपया दिनुहोस
 (ढुट)१० रुप्या याह्नी/याह्निस
 (खाम)१० रुप्या याउके । 
९,यहाँ आउ
 (ढुट)इला ह्रानी/रहानी
(खाम)आक हुन्के । 
१०,यो उसलाई देउ
 (ढुट)इसै आसई/आसकी य्हानी
(खाम)आउ होलाई इके । 
११,पानी देउ मलाइ
 (ढुट) ङ्कि दि य्हानी/याह्नी
 (खाम)रि याउके ङालाई । 
१२,तिम्रो हो कि मेरो?
 (ढुट)नाकुंङ् आले कि ङ्उ आले?
(खाम)नमी सै ङामी ? 
१३,यो कसको हो?
 (ढुट)इसै सुओ आले?
(खाम)आउ सुए उमी ?
१४,तिम्रो घर कुन हो?
 (ढुट)नाकुंङ् ईम कुसई आले?
 (खाम)न जिम कताकु ?
१५,तिम्रो घर कहाँ हो?
 (ढुट)नाकुंङ् ईम कुसई आले?
(खाम)न जिम कताङ ?
१६,तिम्रो नाम के हो?
 (ढुट)नाकुंङ् म्यार्मिन हयाले?
(खाम) न मिन कता ?
१७,बाबा खोइ?
 (ढुट)बोइ कुला ले?
(खाम)बाबु खो ?
_____________________________________________________________

नेपाली-(ढुट)-(खाम)

म-ङ्!,ङा 
मेरो- ङ्उ –ङामी 
मलाइ –ङ्की-ङालाई
उ-आसेई-हो
उस्को-आच्यौ-होए उमी 
उसलाई-आसकी-होलाई 
तिमि-तपाई–नाको-नु 
तिम्रो-तपाई–नाकुंङ्-नमी 
तिमीलाई-तपाईलाई –नाकोकी-नुलाई 
हामी-कान-घे
हाम्रो-कानुंङ्-घिमी 
हामी लाई-कानकी-घेलाई 
एता-इलाक-आधा 
उता-आलाक-होधा 
वर-वार्लाक-आकसै 
पर-पार्लाक-होकसै
कहाँ-कुला/कुलाक-कताङ 
कसरी-कुजात्न/कुजाट्ना-कैजैध 
कहिले-सेन-खर्क 
कति बेला-कुड़िक बेला-खबेला 
कुन-कुसई-खो

मगर भाषामा सरल बाक्य (खाम)

 

मगर भाषामा सरल बाक्य (खाम) अनुबाद –Asha Budha Magar

मैले लुगा लगाए । = ङा क्वा ङा-जासिके ।
तिमीले लुगा लगायौ? = नु क्वा न-जासिधु?
छिटो खाना खाउ । = चानु काङ् जिके ।
मेरो लुगा खै ? = ङा क्वा खो ?
कति बज्यो ? = खा उभजीऊ?
कति छिटो। = खा चानो ?
खाजा के छ ? = अर्नी कता उलिज्यायू ।
१० रुपैया दिनुस। = १० रुप्या याउके ।
यहाँ आउ । = आक हुन्के ।
यो उस्लाई देउ = आउ होलाई इके ।
पानी देउ मलाई। = रि याउके ङालाई ।
तिम्रो हो कि मेरो ? =नमी सै ङामी ?
यो कस्को हो ? = आउ सुए उमी ?
तिम्रो घर कुन हो ? = न जिम कताकु ?
तिम्रो घर कहाँ हो ? = न जिम कताङ ?
तिम्रो नाम के हो ? = न मिन कता ?
बाबा खोई ? = बाबु खो ?

—————————————————————————————-

म=ङा
मेरो=ङामी
मलाई=ङालाई
उ=हो
उस्को=होए उमी
उस्लाई=होलाई
तिमी=नु
तिम्रो=नमी
तिमीलाई=नुलाई
हामी=घे
हाम्रो=घिमी
हामीलाई=घेलाई
यता=आधा
उता=होधा
वर= आकसै
पर=होकसै

कहाँ=कताङ
कसरी=कैजैध
कहिले=खर्क
कतिबेला=खबेला
कुन=खो

मगर भाषामा सरल बाक्य (ढुट)

सरल बाक्यहरु –अनुवाद गर्नुहोस

मगर भाषामा सरल बाक्य (ढुट) (अनुबाद-Narendra Jhakote Magar, धरान)

१,मैले लुगा लगाए
उ-ङ् इ बढीन बिल्हा
२,तिमीले लुगा लगायौ?
उ-नाकोई बाधिन बिल्हा?
३,छिटो खाना खाउ
उ-छिटो छो/ज्यात ज्यानी
४,मेरो लुगा खै?
उ- ङ् उ बढीन कुलाक ले/आले
५,कति बज्यो?
उ-कुडिक ङ् का?
६,कति छिटो
उ-कुडिक छिटो आले
७,खाजा के छ?
उ-अरनी हि ले/आले
८,१० रुपया दिनुहोस
उ-१० रुप्या याह्नी/याह्निस
९,यहाँ आउ
उ-इला ह्रानी/रहानी
१०,यो उसलाई देउ
उ-इसै आसई/आसकी य्हानी
११,पानि देउ मलाइ
उ- ङ्कि दि य्हानी/याह्नी
१२,तिम्रो हो कि मेरो?
उ-नाकुंङ् आले कि ङ्उ आले?
१३,यो कसको हो?
उ- इसै सुओ आले?
१४,तिम्रो घर कुन हो?
उ-नाकुंङ् ईम कुसई आले?
१५,तिम्रो घर काहा हो?
उ-नाकुंङ् ईम कुसई आले?
१६,तिम्रो नाम के हो?
उ-नाकुंङ् म्यार्मिन हयाले?
१७,बाबा खोइ?
उ-बोइ कुला ले?

_____________________________________________________________

म-ङ्!
मेरो- ङ्उ
मलाइ –ङ्की
उ-आसेई
उस्को-आच्यौ
उसलाई-आसकी
तिमि-तपाई–नाको
तिम्रो-तपाई–नाकुंङ्
तिमीलाई-तपाईलाई —नाकोकी
हामी-कान
हाम्रो-कानुंङ्
हामी लाई-कानकी
एता-इलाक
उता-आलाक
वर-वार्लाक
पर-पार्लाक
कहाँ-कुला/कुलाक
कसरी-कुजात्न/कुजाट्ना
कहिले-सेन
कति बेला-कुड़िक बेला
कुन-कुसई

घर भित्रको कुराकानी-३ (मगरढुट)

घर भित्रको कुराकानी-३ (मगरढुट)

अनुबाद- ढुट:Narendra Jhakote Magar,
(आफ्नो अमुल्य समाय अनुबाद मा समर्पण गर्नु भएको उहालाई हृदय देखी नै धन्यबाद)
अधिल्लो एपिसोड मा हामीले सुबेदार बाजे पेन्शन बाट फर्कनु भएको प्रँसग सम्म पुगेका थियौ। आज सुबेदार बाजे ले आफ्ना २ बुहारी र नाती नातीनीलाई बजार बाट लाई दिनु भएको समान/उपहार को बारे मा सम्बाद सुन्ने छौ आज को भाग मा हामीले सुबेदार बाजे को जेठी बुहारी पुजा का छोरी- पुष्पा र छोरा- मोहन २ पात्र थप गरेका छौ।

घर भित्रको कुराकानी-३
(ढुट)ईम भित्रिउङ् गफको~३
पात्रहरु- आमा- मिना, छोरी- अनु, छोरा- बिकास, सुबदार बाजे, बजै, ठुली आमा – पुजा, पुष्पा र मोहन
दृस्य- सुबेदारनी बजै ले ठुलो झोला बाट पोका हरु निकाल्दै, बरिपरि केटा केटी झुम्मिएका छन सुबेदार
बाजे नजिकै पर्स बाट पैसा निकाल्दै)
बाजे-( लौ लौ नातीनातिनी हो यता आउ
(ढुट)बाजिउ~~ए~~~जजाको ल ल इलाक राहनी~!!
बाजे – (४ जना लाई पैसा बाँड्दै )१००,१०० हो सबैलाई बराबर
बाजिउ~~~(बुलि जनाकी हिल्चे पुंङ्चै)काट-काट सय ले~~!!पटटकी
बिकास – मेरो अलि पुरानो छ
(ढुट)बिकाश~~ङ्उ चै चेक मासेछे लेसा
मोहन – ल म सित सातौ, यो नयाँ छ ।
(ढुट)मोहन~~ल ङगा खाता योसिंग ङ्उ सेछे ले(आले)
अनु – आजै सक्ने होला? पुरानो भए पनि के भो !
(ढुट)अनु~~छिनिन भ्याले औला??मासेछे लेनाङ् हि छाना र??
पुष्पा- बिकास पनि अब कन्जुस बन्छ रे ।
(ढुट)पुष्पा~~बिकाश र अब लोभी छान्ने ता ~!!
मोहन – मैले त साईकल किन्ने हो
(ढुट)मोहन~~ङ्गा चे साइकल ति लोले त बाबै—!
बिकास – दादा, मलाई पनि किन्दिनुस है ( १०० को नोट बिकास तिर दिदै)
(ढुट)बिकाश~~दाजै ङ्गा कि र लोमा यानी ल~~!!(काट सय हिल्चे बिकाश कि याछेई)
मोहन- यस्ले कहाँ आउछ ? (सबै हाँस्छन)
(ढुट)मोहन~~इडिकै कुला राल्हे र??(पट्तन रेट्ले)
बिकास- अधि साईकल किन्ने भनेको हैन ?
(ढुट)बिकाश~~अनि साइकल लोले डेचे होइन त?
मोहन- हो, तर मेरो त दशैको पनि छ नि।
(ढुट)मोहन~~हो नि ङ्उ चे दसैँ इउङ् र ले नि त अनि
बिकास- आमा, आमा ! मेरो दशैको पैसा खै ?
(ढुट)बिकाश~~ए-मोई~~!!ए-मोई~~!!ङ्उ दसैँ-इउङ हिल्चे कुलाक ले??
बिकास -आमा, आमा! दसैंलु ङा-रुप्या खो ?
बजै- ल यो केटाकेटीलाई लुगा हो। ( पोका फुकाउदै)
(ढुट)बोजिउ~~ल इसै जजाकोलाक बढीन(पोका खोल्चेई)
बिकास- रातो टोपी कस्को हो ?
(ढुट)बिकाश~~ग्याचे टोपी सुकी आले??
बजै – तेरो, दाई को नि
(ढुट)बोजिउ~~नुओ दाजै किनी~~!!!
बाजे – पुष्पा ! आमालाई यता बोलाउ त
(पुष्पा आमालाई बोलाउन जान्छे)
बाजिउ~~पुष्पा??मोइकी इलाक आरघौ त~~!!
(ढुट)(पुष्पा मोइकी आर्घाकी नुङ्ले)
पुष्पा – झट्टै बाजे को मा जाने रे आमा, बाजे ले बोलाउनु भा छ
(ढुट)पुष्पा~~ल झट्टै बाजिउ लेथांग नुङ्किता~~!मोई~~!!बाजिउ एइ आर्घामने!
पुजा- ए हो, किन रहेछ ?
(ढुट)पूजा~~ए होर??हिजै लेशा~~??
पुष्पा- उतै गए थाहा होला नि। हामीलाई जस्तै पैसा दिने हो कि ? (हाँस्छे)
(ढुट)पुष्पा~~आलाक्न नुङ्नाङ् थाहा छान्नेनी!!कानकी लेखान हिल्चे याल्हेकी(रेत्ले)
(पुष्पा र पुजा, सुबेदार बाजे कै छेउमा आएर उभिई सकेका छन)
(ढुट)(पुष्पा-पुजा,सुबिदार बाजिउ ओ खेरेपाङ राहा र~~!टोङ्न्ह भ्यामने)
बाजे – खाना पकायौ कि नाई ?(पुष्पा तिर फर्केर)
(ढुट)बाजिउ~~छो/ज्याट म्हिना कि माम्हिना~~??(पुष्पा पट्टि ल्हेसार)
पुजा- छैन, चिया पाकेको छ
(ढुट)पुजा~~माम्हिन्नने~~!!चिया म्हिन्नने!
बाजे- ल आजा उता न पकाउ, सबैले यतै खाने
(ढुट)बाजिउ~~ल छिनी आलाक माखाङ्कि~~!!पट्ट-एइ इला न ज्याकी पर्ले!
पुष्पा – आज कस्को बर्थडे बाजे ?
(ढुट)पुष्पा~छिनी सुओ जन्मस्चे याक आले??बाजिउ?
बाजे- हा हा हा मेरो पेन्शन को ( हाँस्दै)
(ढुट)बाजिउ~~हा-हा~~~!!!ङ्उ पेन्सनउ आले(रेत्चई)
बाजै- मिना, मिना !!, आज भात,दाल सबैलाई यतै पुग्ने पकाउ
(ढुट)बजिउ~~मिना~~!!मिना~~!!छिनी ज्याट/छो दाल पट्टकि ओल्छे इलाक्न खाङ्कि है~!!
बाजे – मिना को आमाले भात पकाउदै गर्छे, तिमी (पुजा) मासु किन्नु जाउँ
(1000 को नोट दिदै)
(ढुट)बाजिउ~~मीनौ मोई ज्याट/छो खाङ्चेइ जाट्ले,(पुजा)नाङ् स्या लोकी नुङ्ना(काट हजारौ नोट याछई)
पुजा – हुन्छ , कति किलो किन्ने ?
(ढुट)पूजा~~छान्नेनी,,कुड़िक किलो लोकी??
बाजे- सबैको
(ढुट)बाजिउ~~पट्टऔ लोकी
पुजा- बढि हुन्छ होला नि, ४ किलो आउछ
(ढुट)पुजा~~इडिको बेसी छान्ने औला~~!बुलि किलो राल्हे~!
बाजे- हुदैन, सबैको ल्याउ
(ढुट)बाजिउ~~माछान्ने ~~!!पट्टऔ राको
बिकास- म पनि ठुल्मा सित पसल जाने हो
(ढुट)बिकाश~~ङ्गा र मिझामोई खाता पशालाङ् नुङ्ले
बजै- ल यो तिम्रो , यो मिना को ( सुइटर पुजा लाई देखाउदै)
(ढुट)बोजिउ~~ल इसै नुओ~~!!इसै मिनाऔ(सुइटर पुजा कि तान्हाक्चेइ)
बिकास- मेरो नि ?
(ढुट)बिकाश~~ङ्उ नि??
बजै- तिम्रो पनि छ।
(ढुट)बाजिउ~~नुओ र ले~~!!
मिना- दिदी र मेरो नि हेरौ हेरौ
(ढुट)मिना~~दई ओं र ङ्उ ङ्ओसिं-ङ्ओसिं~~??
बजै- यो हरियो पोका हो तिमीहरु को, खोलेर हेर
(ढुट)बोजिउ~~इसै फिछे पोकाङ्ग नाखुर-कुङ्ग ले खोलार ङ्ओशनि~~!!!
बिकास- दाई र मेरो पोका कुन हो बजै?
(ढुट)बिकाश~~दाजै ओं र ङ्उ पोका कुसै आले??
बजै- यस पाली तिमीहरु को टोपी र जुता मात्रै छ
(ढुट)बोजिउ~~इसै पालियांग नाखुर्-कुंग टोपी-जुता मत्रै ले!!
बिकास- खै कस्तो छ जुता ?
(ढुट)बिकाश~~खै-खै कोवाङ्चे ले जुता??
बजै – सेतो
(ढुट)बाजिउ~~बोचे ले
बजै- मोहन ल बिकास लाई जुता लगाई दे त
(ढुट)बोजिउ~~मोहन इसै जुता बिकाश कि भाशाकन योहो-योहो~~!!
मोहन- आफै लगाई सके छ।
(ढुट)मोहन~~मेल्हैन भास्न भ्यालेसा~~!!
( मोहन नयाँ जुता लगाएर ठुल्मा को पछि मासु पसल तिर दौडन्छ)
मिना र पुष्पा कपडा नाप्न भित्र पस्छन)
(ढुट)(मोहन सेछ नया जुता भासार मिझामोई-ओं न्हुङ्-न्हुङ् स्या दोकान पट्टि खेरले)

क्रमश……….)

घर भित्रको कुराकानी-३ (मगरखाम)

घर भित्रको कुराकानी-३ (मगरखाम)

अनुबाद- खाम, Asha Budha Magar
(आफ्नो अमुल्य समाय अनुबाद मा समर्पण गर्नु भएको उहाँलाई हृदय देखी नै धन्यबाद)
अधिल्लो एपिसोड मा हामीले सुबेदार बाजे पेन्शन बाट फर्कनु भएको प्रँसग सम्म पुगेका थियौ। आज सुबेदार बाजे ले आफ्ना २ बुहारी र नाती नातीनीलाई बजार बाट लाई दिनु भएको समान/उपहार को बारे मा सम्बाद सुन्ने छौ आज को भाग मा हामीले सुबेदार बाजे को जेठी बुहारी पुजा का छोरी- पुष्पा र छोरा- मोहन २ पात्र थप गरेका छौ।

(खाम)ओङालु एपिसोडल सुबेदार बाज्यू पेन्सन नि उहू पै केद-गिलिज्याउ । आछिमकु एपिसोडक सुबेदार बाज्यू ए नेम्लो ओ-बहारी सोनो ओ-नाती नातिनालाई बजारनी राइद ओर्यो समान राइ बारेलु पाङ घे-थैया । आछिमकु भाग ल घे- सुबेदार बाज्यू ए जेठि ओ-बहारी पूजा ए ओ- जानी मेमा- पुष्पा सोनो खेपा – मोहन नेम्लो पात्र चाध-घेर्नैये
घर भित्रको कुराकानी-३

पात्रहरु- आमा- मिना, छोरी- अनु, छोरा- बिकास, सुबदार बाजे, बजै, ठुली आमा – पुजा, पुष्पा र मोहन
दृस्य- सुबेदारनी बजै ले ठुलो झोला बाट पोका हरु निकाल्दै, बरिपरि केटा केटी झुम्मिएका छन सुबेदार

(खाम)द्रिस्य:- 
(सुबेदारनी बज्यो ए घेप्पा झोला नी पोकार पलेऊन दोज्यायू ,छोर्या-चालोर घुरि-घाङा चुसिध-लेर, ओ-लाप्क सुबेदार बाज्यू ए पर्स नी रुप्या हाइ-यून धोज्याज्यू । )

(बाजे नजिकै पर्स बाट पैसा निकाल्दै)
बाजे-( लौ लौ नातीनातिनी हो यता आउ
(खाम)बाज्यू – लौ लौ नातानातीनिर आरा हुचिके ।
बाजे – (४ जना लाई पैसा बाँड्दै )१००,१०० हो सबैलाई बराबर
(खाम)बाज्यू -(४ जनालाई पुप्या भा-यायून) त-सै, त-सै ज है ; दक्क-लई सम-सम ।
बिकास – मेरो अलि पुरानो छ
(खाम)बिकास -ङा-मी पुरानो लिज्या ।
मोहन – ल म सित सातौ, यो नयाँ छ ।
(खाम)मोहन -हा।।। ङा-सी घिन-तोसिया, आऊ सारो लिज्या ।
अनु – आजै सक्ने होला? पुरानो भए पनि के भो !
(खाम)अनु -आछिम ज खेम्न्या ताख्यो सानी ? पुरनो ज तारिम कै-ताइ कि ?
पुष्पा- बिकास पनि अब कन्जुस बन्छ रे ।
(खाम)पुष्पा -बिकास ए पल अबकिन रुप्या जोगैने दी
मोहन – मैले त साईकल किन्ने हो
(खाम)मोहन -ङा ता साइकल लङन्या ।
बिकास – दादा, मलाई पनि किन्दिनुस है ( १०० को नोट बिकास तिर दिदै)
(खाम)बिकास -दाज्यू!, ङा-लाई पला लङयाङयो है । (त-सै लु नोट मोहन लाई याउन)
मोहन- यस्ले कहाँ आउछ ? (सबै हाँस्छन)
(खाम)मोहन -आ- ए कताङ उहुज्यो ? (पार सा-ज्यार)
बिकास- अधि साईकल किन्ने भनेको हैन ?
बिकास -आछाया साइकल लङन्या है-नलिज्यो सानी ?
मोहन- हो, तर मेरो त दशैको पनि छ नि।
(खाम)मोहन -हो- ज ङा-सी ता दसैलु पला लिज्या सानी ।
बिकास- आमा, आमा ! मेरो दशैको पैसा खै ?
बिकास -आमा, आमा! दसैंलु ङा-रुप्या खो ?
बजै- ल यो केटाकेटीलाई लुगा हो। ( पोका फुकाउदै)
(खाम)बज्यू -हा …….. आऊ चलोर ए-क्वा । (पोका फलाङुन )
बिकास- रातो टोपी कस्को हो ?
(खाम)बिकास -घ्यामो टुपी सु- ए उमी ?
बजै – तेरो, दाई को नि
(खाम)बज्यू -न-दाज्यू ए उमी ।
बाजे – पुष्पा ! आमालाई यता बोलाउ त
(पुष्पा आमालाई बोलाउन जान्छे)
(खाम)बाज्यू -पुष्पा ! नामा-लाई आधा-किके । (पुष्पा वामालाई किना बाज्या )
पुष्पा – झट्टै बाजे को मा जाने रे आमा, बाजे ले बोलाउनु भा छ
(खाम)पुष्पा -चानु बाज्यू ए लेउक बान्के दी । बाज्यू ए कि-नैनियु ।
पुजा- ए हो, किन रहेछ ?
(खाम)पूजा – ए ……… कारो ताउ ?
पुष्पा- उतै गए थाहा होला नि। हामीलाई जस्तै पैसा दिने हो कि ? (हाँस्छे)
(खाम)पुष्पा -होक ज बाँके नी। घे-लाई स्याउ ज रुप्या यानियु सै?!(सज्या)
(पुष्पा र पुजा, सुबेदार बाजे कै छेउमा आएर उभिई सकेका छन)
(खाम)(पुष्पा सोनो पूजा नी सुबेदार बाज्यू ए ओ-लाप्क ज चुसिजेनी।)
बाजे – खाना पकायौ कि नाई ?(पुष्पा तिर फर्केर)
(खाम)बाज्यू -काङ नपिनो सै नमा-पिङताउ ? (पुष्पा लेउरा फर्किर)
पुजा- छैन, चिया पाकेको छ
(खाम)पुष्पा -काङ मा-मिन्ताइ,चिया ताइ ले ।
बाजे- ल आजा उता न पकाउ, सबैले यतै खाने
(खाम)बाज्यू -धे-आछिम होक तापिन्चोयो ,पार ए आक ज ज्याने ।
पुष्पा – आज कस्को बर्थडे बाजे ?
(खाम)पूजा -आछिम सु ए ओ – बर्थे की बाज्यू ?
बाजे- हा हा हा मेरो पेन्शन को ( हाँस्दै)
(खाम)बाज्यू -हा !! हा !! ङा-पेन्सन ए उमी ।
बाजै- मिना, मिना !!, आज भात,दाल सबैलाई यतै पुग्ने पकाउ
(खाम)बाज्यो – मीना ! मीना ! ,आछिम काङ -चिप पारलई थन्ने आकज पिन्के ।
बाजे – मिना को आमाले भात पकाउदै गर्छे, तिमी (पुजा) मासु किन्नु जाउँ
(1000 को नोट दिदै)
(खाम)बाज्यू -मीना ए वामा ए काङ पिनोन ओ-धोयू, नु(पूजा)स्याकरी लङरा बान्के । (त-हजारलु नोट याउन)
पुजा – हुन्छ , कति किलो किन्ने ?
पूजा -ताइ, खा किलो रइने ?
बाजे- सबैको
(खाम)बाज्यू -पार ए उमी ज
पुजा- बढि हुन्छ होला नि, ४ किलो आउछ
(खाम)पूजा -कुधु ताया सानी, चार किलो हुज्ये ।
बाजे- हुदैन, सबैको ल्याउ
(खाम)बाज्यू -माताइ, पार ए मी ज राइके ।
बिकास- म पनि ठुल्मा सित पसल जाने हो
(खाम)बिकास -ङा-पल माघो सी दोकान्दा बाने ।
बजै- ल यो तिम्रो , यो मिना को ( सुइटर पुजा लाई देखाउदै)
(खाम)बज्यू -हा आउ मीना सोनो नमी (सुइटर पूजालाई सतै-याउन)
बिकास- मेरो नि ?
(खाम)बिकास -ङा-मी नी ?
बजै- तिम्रो पनि छ।
(खाम)बज्यू -नमी पला लिज्या ।
मिना- दिदी र मेरो नि हेरौ हेरौ
(खाम)बज्यू -आउ पिङ्व पोकाल लिज्या फैइर चिउचिन्के ।
बजै- यो हरियो पोका हो तिमीहरु को, खोलेर हेर
(खाम)बज्यू -आउ पिङ्व पोकाल लिज्या फैइर चिउचिन्के ।
बिकास- दाई र मेरो पोका कुन हो बजै?
(खाम)बिकास -दज्यू स गिन्पोका कताकु बज्यू ?
बजै- यस पाली तिमीहरु को टोपी र जुता मात्रै छ
बज्यू -आथू-पला जिन्लाई टुपी सोनो पोला वाज लिज्या ।
बिकास- खै कस्तो छ जुता ?
बिकास -खो दी पूला कित्याउ उलिज्याउ ?
बजै – सेतो
(खाम)बज्यू -पालो ।
बजै- मोहन ल बिकास लाई जुता लगाई दे त
(खाम)बज्यू -धे, मोहन बिकास लाई पोला जास्सा कि । 
मोहन- आफै लगाई सके छ।
(खाम)मोहन – ओल ज जसिध ले । 
( मोहन नयाँ जुता लगाएर ठुल्मा को पछि मासु पसल तिर दौडन्छ)
मिना र पुष्पा कपडा नाप्न भित्र पस्छन)
(मिना र पुस्पा बढीन बिल्खी भित्रि परिसले)
(खाम)(बिकास सारो पोला जसिध ओ-माघो ए उछी-उछी स्याकरी दोकान्दा धो-नाज्या, मीना सोनो पुष्पा नी क्वा-ग्वान्सिरा उजिङ्ल पसि-ज्यानी ) )
क्रमश……….)