गणेश पाईजा दुबई बाट छुट्टी गए।

वाखेत अपडेट

हाम्रो मेरो वाखेत गाउँ मेम्बर Ganesh Mager गणेश पाईजा दुबई बाट छुट्टी गए।
शुभयात्रा

Advertisements

मलेशिया बाट किर प्र. रोका ( कालो) १२-१३ बर्ष मा नेपाल फर्किए

मलेशिया बाट किर प्र. रोका ( कालो) १२-१३ बर्ष मा नेपाल फर्किएर आफ्नो बाबा को अन्तिम संस्कार बसे।

केहि समाय पहिले पास्पोर्ट नभएर नेपाल फर्कनु समस्या भएको भन्ने खबर मिडिया हरु मा थियो। उहाँ को सकुसल नेपाल फर्कन मा सहयोग गर्नु हुने सबै निकाय र ब्याक्तिहरुलाई धन्बाद।

स्रोत: जय प्रसाद पुर्जा

रामु पाईजा लामो समाय साउदी बसाई पछि नेपाल फर्किए

रामु पाईजा लामो समाय साउदी बसाई पछि नेपाल फर्किए

रोजगारको सिलसिला मा लामो समाय साउदी अरव मा बिताउनु भएका रामु पाईजा हिजो साउदी बसाई अन्त गरेर नेपाल फर्किनु भएको छ।

उहाँ को स्वास्थ्यमा समस्या आएको छ। उहाँ को सिघ्र स्वास्थ्य लाभको लागी कामना गर्दछौ।

 

स्रोत- भरत पाईजा

चक्र पाईजा दुबई देखि छुटटी गए र बिहे पनि हुदैछ

चक्र पाईजा दुबई देखि छुटटी गए र बिहे पनि हुदैछ

चक्र पाईजा लाल ब. पाईजा (लाचे झाक्री) को छोरा हुन। नेपाल गए लगतै बिबहा गर्देछन। उनको बिबहा बल ब. रोका को छोरी गंगा रोका (हिला लक्षुमन रोका को दिदी) संग हुदैछ। बिबहा हुने औपचारिकता लगभग पुरा भै सकेको छ। ठेकि लगाउने (ठेकी झुण्डाउने) काम पुरा भै सकेको खबर छ।

सुखमय दाम्पत्य जिवनको लागी शुभकामना।

स्रोत

कपिन पाईजा
पुर्ण पाईजा

रामकृष्ण पाईजा नेपाल गए

रामकृष्ण पाईजा नेपाल गए

दुवई मा कार्यरत रेशम पाईजा को भाई पुर्ण ब. पाईजाको छोरा नेपाल गएका छन।

शुभयात्रा …………….

स्रोत – गणेश पाईजा दुबही

तीन जना युवा आज कतार छोड्दैछन

तीन जना युवा आज कतार छोड्दैछन

लामो समाय कतार मा रोजगार वाखेत का ३ युवा हरु, कुमार रोका, खेम रोका , गौ ब. रोका आज कतार छाडेर नेपाल जादैछन। सुखद यात्रा  को लागी सुभकामना

स्रोत – कपिन पाईजा कतार

लोकेन्द्र थापा रोजगारको लागी कतार आईपुगे

05 March 2014

लोकेन्द्र  थापा रोजगारको लागी कतार आईपुगे

कुम्बीर थापा को छोरा लोकेन्द्र रोजगारको लागी कतार आईपुगेका छन।

स्रोत- कपिन पाईजा कतार