छबिलाल पुन बाट १५ हजार सहयोग प्राप्त , “कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” राशी पुग्यो ३,९०,९९३

छबिलाल पुन बाट १५ हजार सहयोग प्राप्त,  ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष”  राशी पुग्यो ३,९०,९९३

कंगो मा कार्यरत छबिलाल पुन बिध्योदय पुस्तकालय सामुदाय लाई हस्तान्तरण कार्यक्रम मा सहभागी हुनु भयो र बिध्योदय पुस्तकालय लाई ५००० (पाँच हजार रुपैया) र भुपु गोर्खा ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” लाई आफ्नो स्वर्गिय पिता गम ब. पुन को नाम मा १०,००० (दश हजार रुपैया) सहयोग गर्नु भएको छ। उहाँ लाई सबै वाखेत परिवार को तर्फ बाट धन्यबाद।

प्रेम कुमार पुन(कँगोमा कार्यरत) भरत पोखरा १ ठुलो पाखा कास्की का प्रेम कुमार पुन(कँगोमा कार्यरत) ज्यु बाट पनि छबिलाल पुन मार्फत पठाउनु भएको 12 थान पुस्तक प्राप्त भएको छ।

नोट***बिध्योदय को वाल मा अपडेट गर्ने बेला मा खेम रोका र छबिलाल पुन को सहयोग अपडेट गर्दा अन्य उल्लेख भएको ले क्षेमा चाहान्छौ

सोहि दिन भुपु गोर्खा पेन्शनरहरु बाट सँयुक्त रुपमा ९० हजार भन्दा बढी को कोष थप भएको छ।

भुपु गोर्खा ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” मा अहिले सम्म निम्न रकम जम्मा भएको छ।
बैसाख पालो-57020
युवा कल्व-150000
भैलो कार्यक्रम-93915
मँगसीर पालो-90000
कुल रकम जम्मा- 390935

यो दिन बिध्योदय पुस्तकालय हस्तान्तरण पनि भएको छ। बिभिन्न समायमा पुस्तकालय र बिध्यालयलाई सहयोग गर्नु हुने दाताहरुको सम्मान कार्यक्रम गरिएको छ। हेर्नुहोस फोटो फिचर

छबिलाल पुन- १५ हजार रुपैया सहयोग हस्तान्तरण गर्दै।

छबिलाल पुन- १५ हजार रुपैया सहयोग हस्तान्तरण गर्दै।

खडक ब. पाईजा - भुपु गोर्खा पेन्शनर हरु शिक्षा सहकार्य कोष  " कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष"  लाई प्राप्त सहयोग सँकलन गर्दै

खडक ब. पाईजा – भुपु गोर्खा पेन्शनर हरु शिक्षा सहकार्य कोष ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” लाई प्राप्त सहयोग सँकलन गर्दै

हरि कृष्ण गौतम - म्याग्दी पुस्तकालय बिकास सँयोजक लाई बिध्योदय पुस्तकालय वाखेतले  माया को चिनो  दिदै

हरि कृष्ण गौतम – म्याग्दी पुस्तकालय बिकास सँयोजक लाई बिध्योदय पुस्तकालय वाखेतले माया को चिनो दिदै

बिध्योदय निमाबि वाखेत ले खेम ब. थापा- भाई राम ब. थापा ले बिध्यालय को चिनो कोष लाई १०,००० सहयोग गर्नु भएको सम्मान पत्र  प्रदान गर्दै

बिध्योदय निमाबि वाखेत ले खेम ब. थापा- भाई राम ब. थापा ले बिध्यालय को चिनो कोष लाई १०,००० सहयोग गर्नु भएको सम्मान पत्र प्रदान गर्दै

बिध्योदय निमाबिले भिम ब. रोका लाई छोरा खेम रोकाले बिध्योदय निमाबि चिनो कोषलाई  १०,००० सहयोग प्रदान गर्नु भएको सम्मान पत्र दिदे

बिध्योदय निमाबिले भिम ब. रोका लाई छोरा खेम रोकाले बिध्योदय निमाबि चिनो कोषलाई १०,००० सहयोग प्रदान गर्नु भएको सम्मान पत्र दिदे

हाम्रा भुपु गोर्खा पेन्शनर आमा बाबा हरु को समुह फोटो- यसपटक उहाँहरुले  भुपु गोर्खा" कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष"  मा ९० हजार सहयोग थप गर्नु भएको छ

हाम्रा भुपु गोर्खा पेन्शनर आमा बाबा हरु को समुह फोटो- यसपटक उहाँहरुले भुपु गोर्खा” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” मा ९० हजार सहयोग थप गर्नु भएको छ

बिध्योदय निमाबि ७ कक्षा का छात्रा- अनु पाईजा पुस्तकालय हस्तान्तरण कार्यक्रम मा अनुशासन को महत्व बारे आफ्नो स्पिच दिदै

बिध्योदय निमाबि ७ कक्षा का छात्रा- अनु पाईजा पुस्तकालय हस्तान्तरण कार्यक्रम मा अनुशासन को महत्व बारे आफ्नो स्पिच दिदै

Advertisements

बिध्योदय निमाबि वाखेत लाई सहयोग प्राप्त

बिध्योदय निमाबि वाखेत लाई सहयोग प्राप्त
कार्तिक १५, २०७० ( Nov 1,2013)
सहयोग दाताहरु हुनु हुन्छ।

सत ब. पुन ( शिव पुन को बाबा) – १५,०००

राम ब. थापा (थापा काईला को भाई)-१०,०००
दिलिप पुर्जा ( जय प्रसाद को बाबा)- ५,०००
अन्नत कुमार राम्जाली (प्रेम माया मेडमको बुढा)- ५,५००
—————————————————————-
आज प्राप्त कुल सहयोग – ८६,५०५/
(छ्यासी हजार पाँच सय पाँच)

हाम्रो दाताहरुलाई नयाँ र पुरानो पुस्तालाई चिनाउनु पर्दा उहाँ हरु, सत ब. पुन शिव पुन को बाबा र ईन ब. पुन को भाई तथा सुनिल पुन को कान्छो बा हुनु हुन्छ। गोरी पुन, कुवापानी पर्वत बिबहा भएको कुम्बीर थापा ( भेषे, हिरा) को फुपु हुनु हुन्छ। राम ब. थापा लतरा को दाई हुनु हुन्छ। दिलिप पुर्जा जय प्रसाद पुर्जा को बाबा तथा मनिषा पुर्जा को बाजे हुनु हुन्छ। अनन्त राम्जाली लाई त सबैले चिन्नु हुन्छ होला।

सबै दाता लाई धन्यबाद। आज को सहयोग थप गर्दा अव बिध्योदय निमाबि स्तर उन्नती कोष ” चिनो कोष” मा १६ लाख ‍प्लस जम्मा भएको छ।

हामी सबै को सहकार्यले नै एक दिन वाखेत आफ्नै आगन मा गुणस्तरीय स्कुल बनाउन सफल हुने छ।

सहयोग दाताहरुको फोटो सँग्रह

सत ब. पुन ( शिव पुन को बाबा) काठमाडौ - १५,०००

सत ब. पुन ( शिव पुन को बाबा) काठमाडौ – १५,०००

गोरी पुन (छुकुन पुन को आमा)- ५१,००५ पर्वत कुवापानी (काठमाडौ)

गोरी पुन (छुकुन पुन को आमा)- ५१,००५ पर्वत कुवापानी (काठमाडौ)

दाताहरु को सामुहिक फोटो।

दाताहरु को सामुहिक फोटो।

Photo Source: बिध्योदय निमाबि वाखेत

वाखेत डायरी: बिध्योदय नि.मा.बि. वाखेत लाई पर्चुगल बाट कुमार राम्जाली को संयोजनमा प्राप्त २ थान कम्प्युटर उपहार को बिबरण

वाखेत डायरी: बिध्योदय नि.मा.बि. वाखेत लाई पर्चुगल बाट प्राप्त २ थान कम्प्युटर उपहार को बिबरण

vidodaya pustalaye varman yrs-2013 logo

बिध्योदय  निमाबि ले स्कुल को लागी कम्प्युटर उपहार सहयोग मागे पछि सहकार्य सहयोग कुमार राम्जाली को सकृतयता मा चन्दा सँकलन  तथा कुमार राम्जाली र पोस्त पाईजाले थपेर पठाउनु भएको ५० हजार रुपैया बराबर को २ थान कम्प्युटर उपहार प्राप्त गरेको छ । धन्यबाद कुमार राम्जाली र सम्पुर्ण दाताहरु लाई।

porchugal kumar- posta paija

सातौ महिना मा हरेक महिना पुस्तक उपहार अभियान

सातौ महिना मा हरेक महिना पुस्तक उपहार अभियान

भदौ महिना मा उपहार प्राप्त पुस्तकहरुको बिबरण

“हरेक महिना पुस्तक उपहार” अभियान
दाता को नाम: बल ब. रोका (बहरायन)
मिति- १ भदौ २०७०
प्राप्त सहयोग- १५१५/
उपहार पुस्तक संख्या- १४ थान
प्राप्त पुस्तकको नाम:
1. बिश्वको महान ब्याक्तित्व Rs.95
2. निमाबि ब्याकरण र अभिब्यक्तिRs. 80
3. एक चिहान Rs. 110
4. English Grammar Rs.250
5. प्रमुख अतिथि हुनको आंतक Rs.75
6. रमाईला कथा Rs. 80
7. डाक्टर नभएमा Rs. 130
8. जुजईको खोजी Rs. 120
9. अन्तरे जन्तरे Rs. 35
10. लोक निति कथा Rs. 25
11. बैधिक सनातन घर्म Rs. 160
12. गाउँ खाने कथा Rs. 80
13. स्कुल एटलास Rs. 250

———————————————————
“हरेक महिना पुस्तक उपहार” अभियान
दाता को नाम: समाजसेवी दिल कुमारी गर्बुजा राम्जाली
(आफ्नो स्व. पिता बीर ब. राम्जालीको सम्झनामा) पुस्तक उपहार
मिति- १ भदौ २०७०
प्राप्त सहयोग- १,०१५/ र मुल्य नखुलेको थप ५ थान पुस्तक
उपहार प्राप्त पुस्तक- १४ थान
प्राप्त पुस्तकको नाम:
1. तमसोमा ज्योतिर्गमय Rs. 500
2. समान्यज्ञान Rs. 135
3. नयाँ निबन्धमाला Rs. 95
4. काफलगेडी Rs. 70
5. चराको बुद्दी Rs. 35
6. भ्यागुताको अनोठो ईच्छा
7. गोठालो केटो
8. नाईके बाख्राहरु
9. खरायो र कुछुवा
10. स्याल र बाख्रो
11. The Wolf and The Lion Rs. 45
12. The Frog and The Mouse Rs. 45
13. The Fox and The Crane Rs. 45
14. The Boys and The Forgs Rs. 45

——————————————————
“हरेक महिना पुस्तक उपहार” अभियान
दाता को नाम: याम शेरपञ्जा पुन
मिति- १ भदौ २०७०
प्राप्त सहयोग- २,०००/
पुस्तकालय स्तरउन्नती कोष मा बचत-१,०००/
पुस्तक किनिएको रकम -१,०००/
उपहार प्राप्त पुस्तक- १२ थान
प्राप्त पुस्तकको नाम:
1. आगो र पानी Rs. 75
2. ज्याकसन हाईट Rs. 300
3. आत्म समिक्षा Rs. 35
4. Junior School Essays and Letters Rs. 130
5. जिउँदो लास Rs.30
6. अन्धकार बिहानी Rs. 30
7. उपनिषद सँग्रह Rs. 728
8. तल्लो घरको झ्याल Rs. 30
9. नेपाली बालकोष Rs. 80
10. नेपाली एकांकी Rs. 25
11. उस्को आँसु Rs.65
12. च्यातिएको पर्दा Rs. 28
———————————————————–
“हरेक महिना पुस्तक उपहार” अभियान
दाता को नाम: अप्पीन रोका (युके)
मिति- १ भदौ २०७०
प्राप्त सहयोग- १५,००/
उपहार प्राप्त पुस्तक- ७ थान
प्राप्त पुस्तकको नाम:
1. शशी र प्रशान्त महासागर Rs. 125
2. बृहतर समान्यज्ञान Rs. 450
3. चेन्ज वी क्यान Rs. 225
4. अमेरिकाको ईतिहास Rs. 210
5. यस्ता बाणी बोल्नुस Rs. 175
6. मुक्त आकाशको खोजी Rs. 225
7. दलाई लामा को Rs.105

————————————————————-

“हरेक महिना पुस्तक उपहार” अभियान
दाता को नाम: जंग थजाली पात्लेखेत (युके)
मिति- १ भदौ २०७०
प्राप्त सहयोग- १८,७९/
उपहार प्राप्त पुस्तक- ९ थान
प्राप्त पुस्तकको नाम:
1. छायाँमा गिरिजा बाबु Rs.250
2. चमत्कारिक मानव Rs.299
3. ईतिहास रच्ने समाय Rs.450
4. टुंडाल Rs.175
5. एक पाईला अगाडी Rs. 140
6. महात्मा गांन्धी Rs.175
7. बिश्व उत्कृष्ठ Rs.175
8. एक्काईस कथा Rs.135
9. केटुकीको फूल Rs.80

(Note- Ramesh Paija (Japan) वाट पनि १५०० रुपैया प्राप्त भएको छ कल्वले बिध्यालयलाई रकम बुझायो भने पुस्तक किनेर अपडेट गर्ने छौ।

सबै पुस्तक उपहार दाताहरुलाई धन्यबाद। यो अभियान आउदो चैत्र महिना सम्म चल्ने छ। बैशाख १ गते हरेक महिना पुस्तक उपहार अभियान र बिध्योदय निमाबि: पुस्तकालय भ्रमण बर्ष: 2013को प्रतिबेदन तैयार गरी यो अभियान को सम्पुर्ण बिबरण सार्वजानिक गरिने छ।

तपाई पनि यो अभियान मा सहभागी हुनुहोस। आफ्नो परिवारलाई पैसा पठाएको बेला मा १ पुस्तक आफ्नो नजिक को पुस्तकलायलाई पठाउनुहोस।

धन्यबाद
-स्यानु पाईजा पात्लेखेत -७ वाखेत

हरेक महिना पुस्तक उपहार: अभियान को छैठौ महिना मा निरन्तरता

हरेक महिना पुस्तक उपहार: अभियान को छैठौ महिना मा निरन्तरता

यो महिना हरेक महिना पु्स्तक अभियान मा पुस्तक उपहार गरेर सहभागी हुने सबैलाई धेरै धेरै धन्यबाद।

उहाँ हरु हुनु हुन्छ।
बल ब. रोका (बहराईन)
अप्पीन रोका (युके)
रमेश पाईजा (जापान) (रमेश र अप्पीनले सँयुक्त रुपमा ३००० बराबर को पुस्तक उपहार पठाउनु भएको छ)
– याम पुन (ईराक) (धनकुमारी रोका को श्रीमान) उहाले २००० बराबर को पुस्तक उपहार पठाउनु भएको छ।
– जँग थजाली पात्लेखेत(युके) उहाँको हरेलो मेला लाई प्रयोजन भएको २७००० पुरुस्कार मा उहाले पठाउनु भएको अतिरिक्त रकम (29460-27000=2460) 2460 को पुस्तक किनेर पुस्तकालयलाई उपहार गरिदैछ।

चैत्र महिना बाट सुरु भएको यो हरेक महिना पुस्तक उपहार अभियान अर्को चैत्र महिना सम्म नै चल्छ र बैशाख १ गते यस्ले सँकलन गरेको पुस्तक र सहयोग को बिबरण प्रतिबेदन सार्बजानिक गरेर यो समापन हुन्छ।

बिध्योदय निमाबि वाखेत ले सुरु गरेको पुस्तकालय भ्रमण बर्ष: २०१३ लाई हामीले नैतिक रुपमा समर्थन र बिध्यालय को पुसतकालय को स्तर उन्नती गर्नको लागी अभियान कै रुपमा पुस्तक सँकलन मा लागेका हौ।

यो अभियान मा सहभागी हुन को लागी तपाई ले आफ्नो परिवारलाई पैसा पठाएको बेला मा १ किताव उपहार पुस्तकालय लाई दिएर सहभागी हुन सक्नु हुन्छ।

यो अभियान सुरु गर्दा यो पुस्कालयमा ३७०० पुस्तक थिए र अहिले ४३०० भन्दा बढि पुस्तक भै सकेको छ। यो बर्ष ५००० पुस्तक पुराउने लछ्य राखेको पुस्तकालयले सोचेको भन्दा बढि पुस्तक थप्न सफल भएको छ।

सबै दाताहरुलाई धेरै धेरै धन्यबाद। हामी त्यहि सुगम समाज को बाटो तिर छौ। हामीले मानिस र आवश्यकता बिच को सुगमता लाई बिकास हो भन्ने मानेका छौ। हामी हाम्रो आवश्यकताहरुको बिच मा सुगमता थप्दैछौ।

धन्यबाद
उहाँ हरु ले दिनु भएको रकम र पुस्तक को बिबरण भदौ १ गते को कार्यक्रम पछि अपडेट गरिने छ।

बिद्धोदय निमाबि पुस्तकालय भ्रमण बर्ष: २०१३ को हरेक महिना पुस्तक उपहार :पाँचौ महिना पनि निरन्तरता कतार बाट

बिद्धोदय निमाबि पुस्तकालय भ्रमण बर्ष: २०१३ को  हरेक महिना पुस्तक उपहार :पाँचौ महिना पनि  निरन्तरता  कतार बाट

हरेक महिना पुस्तक उपहार अभियान लाई साउन १ गते मा कतार बाट ३ जना पुर्व-बिध्यार्थीहरुले

पुस्तक उपहार पठाउनु भएको छ। पुस्तकालयलाई हस्तान्तरण भैसकेको छ।

996808_641786932499690_1811562824_n 1000145_641786515833065_54770257_n 1016740_641786765833040_110439362_n

खिम रोका (कतार) सहयोग रकम-रु. २५४५

उपहार पुस्तक सँख्या- ११ थान

१.नेपाली महाकवि र महाकाव्य………………रु ११००/………१
२.नेपाली कालजयी कथा……………………. .रु२००/……….१
३.योजनागन्धा………………………………… रु२३१/……….१
४.मानविय अभिव्क्ति…………………………….रु५०/…………१
५.भ्ला.ई. लरनिन……………………………….रु६५/…………१
६.दोषी चस्मा…………………………………….रु६०/…………१
७.आस्था र गाथाहरु…………………………….रु५०१/……….१
८.च्यातिएको पर्दा………………………………..रु२८/…………१
९.मन………………………………………………रु१७०/……….१
१०.म……………………………………………….रु ७६/……….१
११.उर्वशी……………………………………………रु६४/………..१

———————————————————————————————-
चन्द्रमान राम्जाली (कतार) सहयोग रकम-रु.१२०५

उपहार पुस्तक सँख्या- १३ थान

१.राष्ट्रिय सुरक्षा…………………………………….रुरु २५०/……..१
२.समर यात्रा…………………………………………रु१५०/………१
३.बादल राजा बादल रानी…………………………..रु ४०/………१
४.केही हनुभव र अनुभुति…………………………..रु७५/……….१
५.के च र जिन्दगि बिताइदिन्छु…………………….रु७६/……….१
६.शेक्सपियर-कथासङ्ग्रह……………………………रु९०/……….१
७.देश सुब्बा अपमान…………………………………रु२००/……..१
८.पन्ध्र प्रबन्ध ………………………………………..रु१२०/……..१
९.एकादेशकी महारानी………………………………..रु३९/………१
१०.कोही किन बर्बाद होस …………………………….रु६०/………१
११ अन्धा मान्छेहरु र हात्ती…………………………..।रु९९/……..१
१२.आयुर्बेद जडिबुटी रहस्य……………………………रु८०/……..१
१३. समावेशी लोकतन्त्र………………………………..रु२५/……..१

भरत पाईजा  (कतार) सहयोग रकम-रु.१३०३

उपहार पुस्तक सँख्या- ५ थान

१.जिउदो लास ……………………………….रु३०/…….१
२.आत्म समिक्षा…………………………….रु३५/…….१
३.पारिजात संकलित रचनाहरु ग्रन्थ-२……रु४८०/…..१
४.पारिजात संकलित रचनाहरु ग्रन्थ-४……रु३६८/…..१
५.पारिजात संकलित रचनाहरु ग्रन्थ-६…….रु४०८/….१

साराँशमा

सहभागी दाता सँख्या -३

कुल प्राप्त रकम- ५०५३

कुल उपहार पुस्तक सँख्या- २९

सबै दाताहरुलाई धन्यबाद

Ramjali Naru बाट २१ पुस्तक, भलिबल & नेट – ३ सेट, बास्केटबल- १ सेट & २ नेट उपहार प्रात्त

वाखेत अपडेट
Ramjali Naru बाट २१ पुस्तक, भलिबल & नेट – ३ सेट, बास्केटबल- १ सेट & २ नेट उपहार प्रात्त

असार -१ गते हरेक महिना पुस्तक उपहार अभियान मा यो महिना हाम्रो Mero Wakhet Gaun मेम्वर Ramjali Naru (USA) बाट १७ वटा पुस्तक अनि समाज का सबै तहलाई सक्रिय बनाउनु पर्छ र खेलकुद ले नै एकता र समाजलाई सकृय बनाउछ भन्ने सन्देश दिन ३ सेट भलिबल र नेट, बास्केट बल र बास्केटबल नेट आज पठाउनु भएको छ र बेनी पुगी सकेको छ। यो असार -१ गतेको कार्यक्रम मा हस्तान्तरण हुने हुना छ। यो भलिबल युवा क्लव, आमा समुह र स्कुले नानीहरु को लागी १-१ सेट हो भने बास्केटबल युवा कल्वका साथीहरुलाई हो।

यसै कार्यक्रम मा रेशम पाईजा साउदीले उपहार पठाउनु भएको पुस्तक र भुपु हरु बाट उपहार प्राप्त पुस्तक पनि असार – १ गते नै हस्तान्तरण हुने छ। हरेक महिना पुस्तक अभियान अर्को बर्ष को चैत्र सम्म चल्छ।

आफ्नो परिवारलाई पैसा पठाएको बेला मा १ पुस्तक बर्षमा १ पटक दिने गरौ बिध्योदय पुस्तकालयलाई अपडेट राखौ। कम्ती मा महिना को १ नयाँ पुस्तक पुस्तकालय बाट लिएर पढ्ने फर्काउने बानी को बिकास गरौ। न पढिए सम्म पुस्तक मात्रे शब्द कोरिएका कागज हुन। पढे र उपयोग गर्न सके पुस्तक मार्ग दर्शक हुन।

आसार -१ गतेको फोटो सम्झना

नर ब. राम्जालीले पठाएको पुस्तक र नगद पुस्तकालयलाई हस्तान्तरण गर्दे

नर ब. राम्जालीले पठाएको पुस्तक र नगद पुस्तकालयलाई हस्तान्तरण गर्दे

नर ब. राम्जाली (अमेरिका) ले उपहार गरेको पुस्तक को बिल

नर ब. राम्जाली (अमेरिका) ले उपहार गरेको पुस्तक को बिल

शेर बहादु पुन बराह थान को स्कुल लाई नर राम्जाली ले उपहार लिदै

शेर बहादु पुन बराह थान को स्कुल लाई नर राम्जाली ले उपहार लिदै