नर ब. राम्जालीलाई सम्मान

नर ब. राम्जालीलाई सम्मान

लामो समाय अमेरिका मा कार्यरत नर ब. राम्जालीलाई छुट्टीमा घर आएको अबसर पारी बिद्योदय निमाबि र घारसुन्नालाली गुराँश युवा कल्ब वाखेत म्याग्दीले यहि बैसाख २६ गतेको दिन सम्मान कार्यक्रम गरेको छ।

13139265_1167158466662235_5263349126066220755_n

फोटो – गुन पुर्जा ( कदर पत्र प्रदान गर्दै  कल्ब अध्यक्ष दल ब. पाईजा दाँया तर्फ अभिभावक संघको अध्यक्ष याम ब. बुढाथोकी र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रिम प्रसाद रोका)

उहाँको तर्फ बाट भएका सहयोगहरुको लिस्ट लामै छ।  उहाँको समाजिक कार्य र सहयोगलाई वाखेत डायरीले यसरी रेकर्ड राखेको छ।

पुस्तकालय भ्रमण बर्ष- २०१३ पुस्तक सहयोग अभियान मा भएको सहयोग।

Pustak sahayog

1234036_682508745094175_26718282_n

हेरलो मेला मा २०७० मा समुह मा ग्राण्ड स्पोन्सर (६० हजार रुपैया)

1377250_678348908843492_741615730_n

विद्यालय चलाउन ‘चिनो कोष’ स्थापना गर्दा

उहाँ को परिवार बाट सयुक्त रुपमा १ लाख ५५ हजार ५ सय ५५ रुपैया बिद्योदय को स्तरउन्नती ‘चिनोकोष” लाभई सहयोग प्राप्त भएको हो।
यस्को पुर्ण लिंक यहा हेर्न सक्नु हुन्छ।

सम्झनाको स्पर्शहरु: बिद्योदय प्रा.बि- निमाबि-माबि‌-‌+2 स्तरउन्नति अभियान र “चिनो कोष” १९,८७,९८१/- स्थापना भयो

भुपु गोर्खा कम्प्युटर ल्याव भवन तथा जग्गा खरिद गर्दा बाबा भिम ब. राम्जालीको नाम बाट ५० हजार रुपैया सहयोग भएको छ।

 

वाखेत खेल मैदान & मञ्च स्तरउन्नती सहयोग अपडेट – ३
Latest Update as 09 May 2015
नर ब. राम्जाली (अमेरीका) बाट बास्केटबल पोस्ट खर्च प्रायोजन रु। – ७५,००० (पचहत्तर हजार)

10648350_1125296444148734_7636833354942329873_o

यहाँ छुटेका सहयोग अपडेटहरु कमेन्ट मार्फत सच्चाउनु सहयोग गर्नु होला

 

 

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s