वाखेतमा परम्परागत भूमे पूजा सम्पन्न भयो

परम्परा अनुसार मनाई आएको भूमे (भुई) पूजा हिजो सम्पन्न भएको छ।

 

फोटो झलक

This slideshow requires JavaScript.

Advertisements

जीन्दगी आलु

जीन्दगी आलु

कसैले उसिनेर खान्छ
कसैले फ्राई गरेर
कसैले सिंगै कोपोरेर खान्छ
कसैले चना पारेर खान्छ
कसैले किचिमिची पारेर
कसैले झोल हालेर खान्छ
कसैले जे पायो त्यहिमा
मिसाएर खान्छ।
भिखारीले पाए आलु
बोक्रै सँग खान्छ
बाँदरले काँचै खान्छ
जस्लाई जसरी मन लाग्छ
जतिबेला मन लाग्छ
मन परि खान्छ
यतिले नपुगेर
अगरबत्ती गाडेर जान्छ।

-स्यानु पाईजा, पात्लेखेत – ७ वाखेत म्याग्दी