वाखेत का निम्न भाई बैनीहरुले यो २०७२ बर्षको एसएलसी परिक्षामा सहभागी हुदैछन

वाखेत अपडेट
१८ चैत्र २०७२

आज देखि एसएलसी परिक्षा सुरु

वाखेत का निम्न भाई बैनीहरुले यो २०७२ बर्षको एसएलसी परिक्षामा सहभागी हुदैछन
सफलताको लागी सबैलाई अग्रिम बढाई।

१. लाल ब. मगर (९) – मिठु सेरपन्जाको छोरा/मन्दिरमा हेमे मामाको छोरा
२. रबिना रोका (९) – दाबिले रामु रोका को छोरी
३. बिल ब. रोका(८) – पुलाछेउ छक ब. रोकाको छोरा
४. बिकास पाईजा(९) – जोगीछेउ नर ब पाईजाको छोरा (कान्छा)
५. सुरेन रोका (७) – तल्लो तोल मोतीलाल रोका को छोरा
६. समलाल पुन(७) – पाखा अम्मर ब. पुन को छोरा
७. खगेन्द्र रोका(६) – तल्लो तोल भिम ब. रोका को छोरा
८. प्रदिप रोका(७) – गोट्टेखोर गोफी बाजेको छोरा
९.दिपा रोका(८) – पुलाछेउ बस्ते रोका को छोरी
१०. सिता पुन (९) – अनजे गोरे पुनको छोरी
११. कुल माया रोका (५) – सुक्तलाल रोका (हिला) पहिले गोट्टेखोर
१२. जमुना किसान (८)-
——————————————-
१३ अमिश पुन(६) (माउन्ट बेनी) – छबिलाल पुन को छोरा (कान्छा)
१४. बिसन राम्जाली (९) (काठमाडौ) – कुमार राम्जालीको छोरा
१५. सृजना सुनार (६) (पोखरा) – मन घतानेको छोरी।

नामवलीमा भएका भुलचुक सच्चाउन र लिस्टमा छुटेका भाई बैनीहरुको नामवली कमेन्टमा थप्नु होला।

बिबरण संकलन गर्ने छोरी दिब्या पाईजा लाई धन्यबाद।

बिगतका अपडेटहरु यस्ता छन

Posted on January 28, 2015

७१ को एसएलसी तैयारी गरिरहेका वाखेत का बिद्यार्थीहरु निम्न छन।

1 Amina Roka

2 Bijan Pun
3 Bimala Budhthoki
4 Gobinda Pun
5 Karan Ramjali
6 Nirmala Ramjali
7 Parmod Roka
8 Pooja Roka
9 Rabin Kishan
10 Rabin Thapa
11 Rabina Sherpunja
12 Sabina Paija
13 Sanu Paija
14 Sila Thapa
15 Sima Ramjali
16 Sirjana Pun
17 Yaman Budhathoki
18 Roshan Thajali
19 Niraj Roka

औसत मा वाखेत ले गरेको शिक्षा मा लगानी हेर्ने हो भने हरेक बर्ष आधा करोड नाघ्ने गर्दछ। उत्पादन भने अझै सम्म सन्तोष जनक छैन।

स्रोत- रबिन थापा

चैत्र ६ गते बाट SLC परिक्षा शुरु भयो
Posted on March 20, 2014

१) अमृत पाईजा – सोमे दाई को छोरा
२) कोपिला पाईजा – तिल प्रसाद पाईजा को छोरी
३) मनिषा पुर्जा – जय प्रसाद पुर्जा को छोरी (दिलिप पुर्जाको नातिनी)
४) सबिना रोका – जंग ब. रोका(कुसे पुसाउ)/ धारमा माईली फुबुको कान्छी छोरी
५) मनोज बुढाथोकी – दह गैरा लाल ब. बुढाथोकी को छोरा (टेकबीर को नाति)
६) राजु सुनार – मन घताने को छोरा ( क्र.सं. – १-६ गलेश्र्वर माबि)
७) सुस्मा रोका – प्रेम रोका को छोरी ( महेन्द्र माबि)
८) सुजन रोका – प्रेम रोका को छोरा (वेस्ट प्वाईन्ट)
९) बिमु पाईजा – पोक ब. पाईजा को कान्छी छोरी (वेस्ट प्वाईन्ट)

१०) सुर्य कुमारी पाईजा(राम्जाली) (प्रकाश मा.बि.) – भिम ब. राम्जाली को साईली छोरी

छुटेका हरु को नाम थप्ने काम हामी सबैको ।

कोपिला, मनिषा, मनोज, राजु सबै मेरा दौतरीहरुका छोरा छोरी हुन।

——————————————–

Wakhet: SLC Batch Year (2069) (Edited)
Posted on March 18, 2013
SLC Batch Year (2069) (Edited)

छोरा/छोरी को नाम – अभिभाबक को नाम

दिनेश पाईजा (७) – सोम ब. पाईजा को छोरा
सुमन पुन (८) – लाल ब. पुन को छोरा (पल्लो गाउँ स्यानु को भाई)
रितु पाईजा (७) रामु पाईजा दाई को छोरी
घमती पाईजा (७)- तुल ब. पाईजा को छोरी
निल ब. पाईजा (६) – स्व. होम ब. पाईजा को छोरा
भक्ती प्रसाद थापा- खिम ब. थापा को छोरा (थापा काईला)
फक्त ब. रोका (६)- भिम ब. रोका को छोरा

आज थप भएका नाम हरु
याम ब. पुन (९) – नर ब. पुन को छोरा (अनजे मामा)
बिकास पुन (९) – कर्ण ब. पुन को छोरा
यु ब. पुन (९) -दिल ब. पुन को छोरा (अजनेको लाले को भाई)
गुन माँया रोका (९)- अशोक कुमार रोका को छोरी (घरौले कुमार)
धन ब. रोका (६) -हिरा ब. रोका को छोरा (जम्दार्नी छोरा)
रबिन रोका (९)- राम ब. रोका को छोरा (डाबिले रामु)
होम कुमारी रोका (६) लाल ब. रोका को छोरी (गोट्टेखोर जोखे बाजे)
रबिना पाईजा (९)- नर ब. पाईजा को छोरी (मन्दिरमा नरे)
धन कुमारी रोका (९)- धन ब. रोका को छोरी
सन्जय रोका (९) – खड्क ब. रोका को छोरा (डाबिले काईला)
दिब्या पाईजा (७) – स्यानु पाईजा को छोरी

यो साल अहिले सम्म १८ जना को नाम सँकलन गर्न सफल भयौ। यो नाम सँकलन को लागी मेहेनत गर्ने वाखेत वाल का मेम्बर Deewa Thapa ( Nakkali) लाई धेरै धेरै धन्यबाद। एउटा जानकारी मुलक पोस्ट बनाउ सहयोग गरेको मा हृद्य देखी धन्यबाद।

॒॒॒॒॒॒॒॒॒॒॒॒———————————————-

सबै अपडेट सहयोगी र स्रोत दाताहरुलाई धन्यबाद। हामीले वाखेत डायरी र Mero Wakhet Gaun वाल लाई साँच्चीकै देश र बिदेशमा एकै पटक हाम्रा अपडेटहरु हेर्न सक्ने बनाएका छौ। जति कमि कम्जोरी छन सबैले हाम्रो अपडेटहरु समायमा गर्दै जानु पर्दछ। किन कि आज को हरेक पल अपडेट भोलिको लागी साँचो ईतिहास हो। ईतिहास आफै लेखिदैन कसैन कसैले लेख्नु पर्दछ।

LikeShow more reactions

Comment

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s