वाखेत का एसएलसी परिक्षामा सहभागी भाई बैनीहरु २०६८-२०७२ (2012-2016)

वाखेत अपडेट
१८ चैत्र २०७२

आज देखि एसएलसी परिक्षा सुरु

वाखेत का निम्न भाई बैनीहरुले यो २०७२ बर्षको एसएलसी परिक्षामा सहभागी हुदैछन
सफलताको लागी सबैलाई अग्रिम बढाई।

१. लाल ब. मगर (९) – मिठु सेरपन्जाको छोरा/मन्दिरमा हेमे मामाको छोरा
२. रबिना रोका (९) – दाबिले रामु रोका को छोरी
३. बिल ब. रोका(८) – पुलाछेउ छक ब. रोकाको छोरा
४. बिकास पाईजा(९) – जोगीछेउ नर ब पाईजाको छोरा (कान्छा)
५. सुरेन रोका (७) – तल्लो तोल मोतीलाल रोका को छोरा
६. समलाल पुन(७) – पाखा अम्मर ब. पुन को छोरा
७. खगेन्द्र रोका(६) – तल्लो तोल भिम ब. रोका को छोरा
८. प्रदिप रोका(७) – गोट्टेखोर गोफी बाजेको छोरा
९.दिपा रोका(८) – पुलाछेउ बस्ते रोका को छोरी
१०. सिता पुन (९) – अनजे गोरे पुनको छोरी
११. कुल माया रोका (५) – सुक्तलाल रोका (हिला) पहिले गोट्टेखोर
१२. जमुना किसान (८)-
——————————————-
१३ अमिश पुन(६) (माउन्ट बेनी) – छबिलाल पुन को छोरा (कान्छा)
१४. बिसन राम्जाली (९) (काठमाडौ) – कुमार राम्जालीको छोरा
१५. सृजना सुनार (६) (पोखरा) – मन घतानेको छोरी।

नामवलीमा भएका भुलचुक सच्चाउन र लिस्टमा छुटेका भाई बैनीहरुको नामवली कमेन्टमा थप्नु होला।

बिबरण संकलन गर्ने छोरी दिब्या पाईजा लाई धन्यबाद।

बिगतका अपडेटहरु यस्ता छन

Posted on January 28, 2015

७१ को एसएलसी तैयारी गरिरहेका वाखेत का बिद्यार्थीहरु निम्न छन।

1 Amina Roka

2 Bijan Pun
3 Bimala Budhthoki
4 Gobinda Pun
5 Karan Ramjali
6 Nirmala Ramjali
7 Parmod Roka
8 Pooja Roka
9 Rabin Kishan
10 Rabin Thapa
11 Rabina Sherpunja
12 Sabina Paija
13 Sanu Paija
14 Sila Thapa
15 Sima Ramjali
16 Sirjana Pun
17 Yaman Budhathoki
18 Roshan Thajali
19 Niraj Roka

औसत मा वाखेत ले गरेको शिक्षा मा लगानी हेर्ने हो भने हरेक बर्ष आधा करोड नाघ्ने गर्दछ। उत्पादन भने अझै सम्म सन्तोष जनक छैन।

स्रोत- रबिन थापा

चैत्र ६ गते बाट SLC परिक्षा शुरु भयो
Posted on March 20, 2014

१) अमृत पाईजा – सोमे दाई को छोरा
२) कोपिला पाईजा – तिल प्रसाद पाईजा को छोरी
३) मनिषा पुर्जा – जय प्रसाद पुर्जा को छोरी (दिलिप पुर्जाको नातिनी)
४) सबिना रोका – जंग ब. रोका(कुसे पुसाउ)/ धारमा माईली फुबुको कान्छी छोरी
५) मनोज बुढाथोकी – दह गैरा लाल ब. बुढाथोकी को छोरा (टेकबीर को नाति)
६) राजु सुनार – मन घताने को छोरा ( क्र.सं. – १-६ गलेश्र्वर माबि)
७) सुस्मा रोका – प्रेम रोका को छोरी ( महेन्द्र माबि)
८) सुजन रोका – प्रेम रोका को छोरा (वेस्ट प्वाईन्ट)
९) बिमु पाईजा – पोक ब. पाईजा को कान्छी छोरी (वेस्ट प्वाईन्ट)

१०) सुर्य कुमारी पाईजा(राम्जाली) (प्रकाश मा.बि.) – भिम ब. राम्जाली को साईली छोरी

छुटेका हरु को नाम थप्ने काम हामी सबैको ।

कोपिला, मनिषा, मनोज, राजु सबै मेरा दौतरीहरुका छोरा छोरी हुन।

——————————————–

Wakhet: SLC Batch Year (2069) (Edited)
Posted on March 18, 2013
SLC Batch Year (2069) (Edited)

छोरा/छोरी को नाम – अभिभाबक को नाम

1.दिनेश पाईजा (७) – सोम ब. पाईजा को छोरा
2.सुमन पुन (८) – लाल ब. पुन को छोरा (पल्लो गाउँ स्यानु को भाई)
3.रितु पाईजा (७) रामु पाईजा दाई को छोरी
4.घमती पाईजा (७)- तुल ब. पाईजा को छोरी
5.निल ब. पाईजा (६) – स्व. होम ब. पाईजा को छोरा
6.भक्ती प्रसाद थापा- खिम ब. थापा को छोरा (थापा काईला)
7.फक्त ब. रोका (६)- भिम ब. रोका को छोरा
8.याम ब. पुन (९) – नर ब. पुन को छोरा (अनजे मामा)
9.बिकास पुन (९) – कर्ण ब. पुन को छोरा
10.यु ब. पुन (९) -दिल ब. पुन को छोरा (अजनेको लाले को भाई)
11.गुन माँया रोका (९)- अशोक कुमार रोका को छोरी (घरौले कुमार)
12.धन ब. रोका (६) -हिरा ब. रोका को छोरा (जम्दार्नी छोरा)
13.रबिन रोका (९)- राम ब. रोका को छोरा (डाबिले रामु)
14.होम कुमारी रोका (६) लाल ब. रोका को छोरी (गोट्टेखोर जोखे बाजे)
15.रबिना पाईजा (९)- नर ब. पाईजा को छोरी (मन्दिरमा नरे)
16.धन कुमारी रोका (९)- धन ब. रोका को छोरी
17.सन्जय रोका (९) – खड्क ब. रोका को छोरा (डाबिले काईला)
18.दिब्या पाईजा (७) – स्यानु पाईजा को छोरी

यो साल अहिले सम्म १८ जना को नाम सँकलन गर्न सफल भयौ। यो नाम सँकलन को लागी मेहेनत गर्ने वाखेत वाल का मेम्बर Deewa Thapa ( Nakkali) लाई धेरै धेरै धन्यबाद। एउटा जानकारी मुलक पोस्ट बनाउ सहयोग गरेको मा हृद्य देखी धन्यबाद।

॒॒॒॒॒॒॒॒॒॒॒॒———————————————

एसएलसी ब्याच – २०६८, २०१२

“Wakhet SLC PASS OUT” (2nd time updated)

1) Amrita paija (भबिन्द्रको कान्छी बैनी)
2) Chandra Sherpunja (मन्दीरमा मिठु-हेमेको मामा को छोरी)
3) Santosi Paija (भरत पाईजा को कान्छी बैनी)
4) Nabin Paija ( मन प्रसाद पाईजा को छोरा- दमनसिंग कान्छा दाई , जगे को कान्छो छोरा)
5) Nabin Ramjali(लोक बहादुर राम्जाली को छोरा, छगिमाया को भाई(लोक बहादुर)
—————————————–
6) Inam Paija ( रामु दाई को छोरा) GASBS  71.13%
7) Bina Paija ( Posta Paija & Payama Paija ko Jethi Chori) WEST POINT
+ अरु पनि थप्नु होला

Source: अनु रोका

—————————

सबै अपडेट सहयोगी र स्रोत दाताहरुलाई धन्यबाद। हामीले वाखेत डायरी र Mero Wakhet Gaun वाल लाई साँच्चीकै देश र बिदेशमा एकै पटक हाम्रा अपडेटहरु हेर्न सक्ने बनाएका छौ। जति कमि कम्जोरी छन सबैले हाम्रो अपडेटहरु समायमा गर्दै जानु पर्दछ। किन कि आज को हरेक पल अपडेट भोलिको लागी साँचो ईतिहास हो। ईतिहास आफै लेखिदैन कसैन कसैले लेख्नु पर्दछ।

Advertisements

टोड्के महोत्सव २०७२ (दोस्रो) म्याग्दीको साँराश

दोस्रो टोड्के महोत्सव २०७२ म्याग्दीको साँराश
फागुन २५ गते देखि २९  सम्म

संस्कृती, पर्यटन तथा नागरीक उड्ययन मन्त्री आनन्दप्रसाद पोख्रेल र पशुपंक्षि विकास राज्यमन्त्री नरदेवी पुनले उद्घाटन

हस्त कला कृषि र जडिबुटी सम्बन्धी विविध प्रदशनी

कुँहु, पुर्णगाउँ, डडुवा, झिं, वाखेत  संगै अरु गाउँ ठाउँहरु झाँकी

महिला भलिबल

 झिं गा बि स प्रथम -दोस्रो स्थान सालिजा

 पुरुष भलिबलमा

पर्बत जिल्ला प्रथम – स्याङ्जा जिल्ला दिप्तिय

 शो डान्स प्रतियोगितामा

 वाखेतका अनु पाईजा -कबिता थापाले दिप्तिय ।

पुरुष तर्फ लठो तान्ने प्रतियोगिता

 वाखेतले प्रथम-  कुहुँ दिप्तिय

महिला लठो तान्ने प्रतियोगिताम

कुहुँ प्रथम – बाबियाचोर आमा समुह दिप्तिय

हरेक दिन रास्ट्रीय कलाकारहरु

स्थानीय कलाकारहरु -पशुपती शर्मा, लाली बुढाथोकी, मुना थापा, कृष्णा परियार

-गुन पुर्जा मगर ,निर्मला गर्बुजा , यमन अर्मजा को प्रस्तुति रहेको थियो ।