घारशुन्ना लाली गुराँस युवा क्लब, वाखेत म्याग्दी ले खेलमैदान स्तर उन्नती गर्यो।

घारशुन्ना लाली गुराँस युवा क्लब, वाखेत म्याग्दी ले खेलमैदान स्तर उन्नती गर्यो।

बिद्योदय निमाबि वाखेत & परम्परागत हरेलो ग्राउण्ड लाई हिजो मितिमंगलबार को दिन २६ गते जेष्ठ २०७२ को दिन घारशुन्ना लाली गुराँस युवा क्लब, वाखेत म्याग्दी ले खेलमैदान स्तर उन्नती कार्य सम्पन्न गर्यो।

कंक्रिट मिक्चर मेसिन, प्रबिधिक र स्थानिय दक्ष मेनपावर सँगको युवा सहकार्यमा हिजो सकुल खेल मैदान मा कंक्रिट हालिने काम पुरा भयो। यो कार्य गर्नको लागी देशबिदेश बाट सहयोग सहकार्य भएको छ। सम्पुर्ण बिबरण कार्यसम्पादन को क्रम मा छ। छिटटै अपडेट गर्ने छौ।

आज लाई हेरौ कसरी  भयो ग्राउण्ड स्तर उन्नती को काम समाय क्रम सँगै हेरौ। वाखेत डायरी को फोटो संग्रहमा।

तल बाट माथी हेर्नु होला। 11348928_964778196908413_1315242217_n 10409034_826236154138656_2063060698673121260_n11216141_963777233675176_1564484768_n 11356095_963841977002035_689288377_n 11419973_963777910341775_418578863_n 11358825_963859560333610_979352758_n

९ जुन २०१५ सांझ सम्म गरेर ग्राउण्डमा कंङक्रिट हाल्ने काम सम्पन्न भयो।

९ जुन २०१५ सांझ सम्म गरेर ग्राउण्डमा कंङक्रिट हाल्ने काम सम्पन्न भयो।

11118025_826178010811137_772008226_n

९ जुन २०१५  ग्राउण्ड स्तरउन्नती क्रम मा कंङ्क्रिट हाल्दै

९ जुन २०१५
ग्राउण्ड स्तरउन्नती क्रम मा कंङ्क्रिट हाल्दै

11391155_1015366965141683_6184773404789203220_n mesin

८  जुन २०१५  भोलि को ग्राउण्ड कंङक्रिट हाल्न लाई मिक्सचर मेसिन सेटिङ गर्दै।

८ जुन २०१५
भोलि को ग्राउण्ड कंङक्रिट हाल्न लाई मिक्सचर मेसिन सेटिङ गर्दै।

८  जुन २०१५ मञ्चस्तर उन्नती द्रुत गतिमा हुदैछ।

८ जुन २०१५
मञ्चस्तर उन्नती द्रुत गतिमा हुदैछ।

2 June 2015 आज स्तरउन्नती गर्ने क्रममा बास्केटबल को पोल गाडियो

2 June 2015
आज स्तरउन्नती गर्ने क्रममा बास्केटबल को पोल गाडियो

बास्केतबल को पोल आई पुग्यो - बास्केटबल को पोल को स्पोन्सर अमेरिका मा कार्यरत नर ब. राम्जाली (९) ले गर्नु भएको छ

बास्केतबल को पोल आई पुग्यो – बास्केटबल को पोल को ७५ हजार नदग स्पोन्सर अमेरिका मा कार्यरत नर ब. राम्जाली (९) ले गर्नु भएको छ

1 June 2015 बास्केटबल पोल आई पुग्यो

1 June 2015
बास्केटबल पोल आई पुग्यो

25 May 2015 मञ्च स्तर उन्नती हुदै गर्दा

25 May 2015
मञ्च स्तर उन्नती हुदै गर्दा

11203165_860890590647210_9035051998916849195_n 11401379_869622749773994_2818213645699550749_n

25 May 15 मञ्च को एरिया यहाँ बन्दैछ मञ्च

25 May 15 मञ्च को एरिया
यहाँ बन्दैछ मञ्च

22 May 2015 मञ्च स्तर उन्नती हुदै गर्दा

22 May 2015
मञ्च स्तर उन्नती हुदै गर्दा

22 May 2015 मञ्च स्तर उन्नती हुदै गर्दा

22 May 2015
मञ्च स्तर उन्नती हुदै गर्दा

22 May 2015 मञ्च स्तर उन्नती हुदै गर्दा

22 May 2015
मञ्च स्तर उन्नती हुदै गर्दा

21 May 2015 7 दिन सम्म लगाएर सोलिङ पुरा गरे

21 May 2015
7 दिन सम्म लगाएर सोलिङ पुरा गरे

21 May 2015 7 दिन सम्म लगाएर सोलिङ पुरा गरे ( धमाधम हुदैछ)

21 May 2015
7 दिन सम्म लगाएर सोलिङ पुरा गरे ( धमाधम हुदैछ)

15 May -21 May 2015 7 दिन सम्म लगाएर सोलिङ पुरा गरे ( धमाधम हुदैछ)

15 May -21 May 2015

15 May 2015 धमाधम सोलिङ  हुदैछ

15 May 2015
धमाधम सोलिङ हुदैछ

15 May -21 May 2015 7 दिन सम्म लगाएर सोलिङ पुरा गरे ( धमाधम हुदैछ)

15 May -21 May 2015
7 दिन सम्म लगाएर सोलिङ पुरा गरे ( धमाधम हुदैछ)

9 May 2015 ग्राउण्ड स्तरउन्नीको लागी तैयारी गर्दै

9 May 2015
ग्राउण्ड स्तरउन्नीको लागी तैयारी गर्दै फोटो – सुनिल पुन

ग्राउण्डलाई सोलिङ गर्नु पुर्बको तैयारी - श्रमदान मा वाखेतबासी

9 May 2015 ग्राउण्डलाई सोलिङ गर्नु पुर्बको तैयारी – श्रमदान मा वाखेतबासी

6 May 2015 ग्राउण्ड सोलिङ गर्ने ढुगा & मञ्चको लागी आवश्यक ढुंगा  तैयार बनाउदै।  फोटो - रिम रोका

6 May 2015 ग्राउण्ड सोलिङ गर्ने ढुगा &
मञ्चको लागी आवश्यक ढुंगा तैयार बनाउदै। फोटो – रिम रोका

6 May 2015 ग्राउण्ड स्तरउन्नतीको लागी आवश्यक गिटी बालुवा- फोटो रिम रोका

6 May 2015
ग्राउण्ड स्तरउन्नतीको लागी आवश्यक गिटी बालुवा- फोटो रिम रोका

6 May 2015 ग्राउण्ड स्तरउन्नी गर्दा २०५३-५४ मा बनेको पुरानो मञ्च ग्राउण्ड बाट हताउदै- कल्बका साथीहरु

6 May 2015 ग्राउण्ड स्तरउन्नी गर्दा २०५३-५४ मा बनेको पुरानो मञ्च ग्राउण्ड बाट हताउदै- कल्बका साथीहरु

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s