घारशुन्ना लाली गुराँस युवा कल्ब वाखेत, म्याग्दीले खेल मैदान स्तरउन्नती गर्दैछ।

घारशुन्ना लाली गुराँस युवा कल्ब वाखेत, म्याग्दीले खेल मैदान स्तरउन्नती गर्दैछ।

10462895_1012629275415452_306937290593108251_n

परम्परागत हरेलो मेला को हरेलो ग्राउण्ड र बिद्योदय निमाबि को हातामा रहेको खेल मैदानलाई घारशुन्ना लाली गुराँस युवा कल्ब वाखेत, म्याग्दीले खेल मैदान स्तरउन्नती गरिरहेको छ।  क्लबको सकृयतामा भै रहेको स्तरउन्नती लाई देशबिदेश बाट सहयोग प्राप्त भएको छ। थुप्रै दिन देखि कल्बका सदस्यहरु घरको काम छाडेर लागि परेका छन।

क्लब को स्तरउन्नी कार्यक्रम लाई हामीले वाखेत डायरीमा यसरी संग्रह गरेका छौ। सहयोग दाताहरुको सहयोग हामी छिेट्टै अपडेट गर्ने छौ।

पहिलेको मञ्चलाई स्तरउन्नतीको लागी निकाल्दै

पहिलेको मञ्चलाई स्तरउन्नतीको लागी निकाल्दै

मञ्चको लागी आवश्यक ढुंगा बनाउदै।  फोटो - रिम रोका

मञ्चको लागी आवश्यक ढुंगा बनाउदै। फोटो – रिम रोका

ग्राउण्ड स्तरउन्नतीको लागी आवश्यक गिटी बालुवा- फोटो रिम रोका

ग्राउण्ड स्तरउन्नतीको लागी आवश्यक गिटी बालुवा- फोटो रिम रोका

ग्राउण्डलाई सोलिङ गर्नु पुर्बको तैयारी - श्रमदान मा वाखेतबासी

ग्राउण्डलाई सोलिङ गर्नु पुर्बको तैयारी – श्रमदान मा वाखेतबासी

11354940_750550098399820_2076195740_n

ग्राउण्ड सोलिङ गर्दै -क्लबका साथीहरु

सोलिङ धमाधम हुदैछ

सोलिङ धमाधम हुदैछ

muncha-text

मञ्च स्तरउन्नती हुने एरिया – मञ्च निर्माण युके बसोबास/रोजगार हुनुहुने वाखेत प्रेमीहरुको सहयोग मा हुदैछ।

10985504_671360079664282_2387936099632493461_n

मञ्च निर्माणको लागी सरु हुदै गर्दा

11303739_755836341204529_1819621363_n

बास्केतबल को पोल आई पुग्यो - बास्केटबल को पोल को स्पोन्सर अमेरिका मा कार्यरत नर ब. राम्जाली (९) ले गर्नु भएको छ

बास्केतबल को पोल आई पुग्यो – बास्केटबल को पोल को स्पोन्सर अमेरिका मा कार्यरत नर ब. राम्जाली (९) ले गर्नु भएको छ

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s