याकुन (Ground Apple) भुई स्याउ अब वाखेत मा पनि

याकुन (Ground Apple) भुई स्याउ अब वाखेत मा पनि

वाखेतका अगुवा कृषक पुर्ण ब. पाईजा ले परिक्षणको लागी याकुन (Ground Apple) भुई स्याउ खेती सुरु गर्नु भएको छ। २ किलो बिउ किनेर परिक्षण को लागी रोपिएको याकुन राम्रै सँग हुर्कि रहेको छ।

11257695_555986277877227_2041674159_n

रायो र आलु लाई मुख्य खेती को रुपमा खेती गरिरहनु भएका अगुवा कृषक वाखेतका सकृय मौरीपालक पनि हुन। उनी सँग ११ घार मौरी छन। बर्षमा ४ सिजन मह निकाल्नु हुन्छ र एउटा घारमा एकपटकमा ८-१० किलो सम्म मह उत्पादन हुन्छ।

पुर्ण ब. पाईजा मौरी को मह निकाल्दै

11266103_555973524545169_579696036_o 11269907_555973384545183_2081975779_n

11117676_555996494542872_357277882_n 11280237_555996397876215_313648630_n 11281892_556001074542414_216996191_n

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s