घारशुन्ना लाली गुराँश युवा कल्ब वाखेत, म्याग्दीले सुरु गर्यो खेलमैदान र मञ्च स्तरउन्नती

घारशुन्ना लाली गुराँश युवा कल्ब वाखेत, म्याग्दीले सुरु गर्यो खेलमैदान र मञ्च स्तरउन्नती

लामो समाय देखि प्राईम प्रजेक्टको रुपमा लिएको खेलमैदान र मञ्च स्तरउन्नती घारशुन्ना लाली गुराँश युवा कल्ब वाखेत, म्याग्दीले यसै बर्ष सम्पन्न गर्ने गरि शुरु गरेको छ। यस्को लागी कल्ब, स्थानिय र देशबिदेशमा कार्यरत सबैले सहकार्य गर्नु भएको छ। सबै सहयोग दाताहरुलाई धन्यबाद दिदै। कार्यसम्पादन पछि पू्र्ण रिपोर्ट दिने गरि  अहिले सुरु भएको पहिलो चरणको केहि फोटो अपडेट गरेको छ।

मञ्चको लागी आवश्यक ढुंगा बनाउदै।  फोटो - रिम रोका

मञ्चको लागी आवश्यक ढुंगा बनाउदै। फोटो – रिम रोका

10458592_956975404347210_6832785698048075178_n

धारसुन्ना युवा क्लबका साथीहरु- पुरानो मञ्चलाई स्तरउन्नतीको लागी भत्काउदै। फोटो गुन पुर्जा

11159948_956975494347201_660573716313162691_n 11165272_956975451013872_675904561209280891_n 11188170_956975541013863_4185303491607882456_n 11212288_744013585720138_1629769702_n

ग्राउण्ड स्तरउन्नतीको लागी आवश्यक गिटी बालुवा- फोटो रिम रोका

ग्राउण्ड स्तरउन्नतीको लागी आवश्यक गिटी बालुवा- फोटो रिम रोका

सबै ईच्छुक सहयोग दाताहरुले घारसुन्ना लाली गुराशका प्रतिनिधिहरु सम्म पुग्ने गरि सहयोग उपलब्ध गराई दिनु होला

घारस्ुन्ना लाली गुराँस युवा कल्बको  सहयोग अपिल

घारस्ुन्ना लाली गुराँस युवा कल्बको सहयोग अपिल

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s