म्याग्दी वाखेतबासीले भूमे पूजा मंगलबार गरे।

म्याग्दी वाखेतबासीले भूमे पूजा  मंगलबार गरे।

२०७२ बैशाख २२ गते

भूमे पूजाका फोटो झलक हरु

10529486_1578132085808960_1175453359_n

भूमे पूजा २०७२, बैसाख २२ गते फोटो – रबिन थापा

बिहानै बिहानै कुहिरो भित्र नेजा, अनजे-९ वाखेत म्याग्दी

बिहानै बिहानै कुहिरो भित्र नेजा, अनजे-९ वाखेत म्याग्दी

11216091_1578128432475992_1425944855_n

बडानं – ८ बाट नेजा लिएर आउदै

11212233_1578129082475927_1825910135_n

बडान- ६ को नेजा

11165916_1578129935809175_604261725_n

11093368_1578130682475767_1820525169_n

६ बडा र ७ बडा को ठिटाहरु नेजा बोक्दै

2070

नेजा यहाँ आई पुग्यो

11216100_1578130919142410_442956808_n

11125388_1578132952475540_810681467_n

पुर्ख्यौली समुह को साईलो भाका गीत

11225834_1578140339141468_1501665791_n

बच्चाहरुको रमाईलो

11208773_1578149372473898_1208972708_n

बच्चीहरुको टिम पनि के कम

फोटो – रबीन थापा, रिम प्रसाद रोका, छक प्रसाद थापा, यु पुन

भूमे पूजा

भूमे पूजा भुमिको पुजा हो। (गाउँ बस्तीमा अझै पनि भूमे पूजा नभनेर भुई (जमिन) पूजा भन्छन )लगाएको अन्नबाली राम्रो होस। अन्न को सह (सन्टुष्ठी,छिटो नसकिने,कम्तीले पनि धेरै समाय पुग्ने) होस भनेर भुमिका देवता लाई मान्ने पुजा भुमे हो। बराह्थान, शिद्वथान, भुमेथान, भैरमथान,माईथान, मन्दलीथान, आस्था पनि थान जोडिएका शब्दको अहिले मन्दीर भने जस्तै हुन। थान त्यो समायमा अहिले को मन्दिर जस्तो भब्य नभएर मात्र पातलो खाल को छपनी ( चेप्टो ढुँगा) २ ढुँगा ठाडो र १ छपनी को छाना भएको हुने गर्दथे।

भुमे पुजा कसरी गरिन्थे? थप तल हेर्नुहोस

https://wakhetdiary.wordpress.com/%E0%A4%AA%E0%A4%B0%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%B0%E0%A4%BE/%E0%A4%AA%E0%A5%81%E0%A4%9C%E0%A4%BE/%E0%A4%AD%E0%A5%82%E0%A4%AE%E0%A5%87-%E0%A4%AA%E0%A5%82%E0%A4%9C%E0%A4%BE/

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s