रामकृष्ण पाईजा ले बिबहा गरे
Mero Wakhet Gaun Member Ramkrishna Paija ले चौतराबोट स्व. कर्ण ब. थापा को छोरी हिरादेबी थापा (नरदेबी को बैनी) लाई हिजो मगनी गरे।
रामकृष्ण पुर्ण ब. पाईजा को छोरा रेशम पाईजाको भाई हुन।
बढाई छ नया दम्पती र परिवार सबैलाई। .
Advertisements