पात्लेखेत गाविसको चालु आव २०७१/०७२ को गाउँ परिषद बैठक सम्पन्न

पात्लेखेत गाविसको चालु आव २०७१/०७२ को गाउँ परिषद बैठक सम्पन्न

.
पौष२३, पात्लेखेत म्याग्दी

पात्लेखेत गाविसको गाउँ परिषद एबं आजभन्दा ३२ वर्षअघिदेखि कार्यलय सहायक को करार पदमा कार्यरत ६३ वर्षिय बुध्दगीरी सन्यासीलाई सेवाबाट बिदाई कार्यक्रम सम्पन्न भएको छ।
गाविस सचिब ऋषिराम भण्डारीद्वारा चालु आव०७१/०७२ का लागि पुजिगत तर्फ कुल ११ लाख २४ हजार र चालु तर्फ कुल ४ लाख ४५ हजार रुपैया बरावरको बजेट पेश गर्नु भएको थियो। जस मध्ये निम्नानुसार विनियोजन गरएको छ-
ुँजिगत तर्फको रु ११,२४,०००/- मध्ये
१) ०.७५% जिबिस कन्टेनजेन्सी रु ८,४३०/-
२) ४% गाविस कन्टेनजेन्सी रु ४४,९६०/-
बाँकी रु १०,७०,६१०/-
बिकास तर्फ (लक्षित बर्ग तर्फ) १०,७०,६१०/- मध्ये
१) १५% जनजाति, अपाङ्ग, दलित, जेष्ठ नागरिक- रु १,६०,५९१/५०
२) १०% बालबालिका रु १,०७,०६१/-
३) १०% महिला रु १,०७,०६१/-
बाँकी रु ६,९५,८९६/५०
विकास तर्फ रु ६,९५,८९६/५० मध्ये
४) पात्लेखेत ६ आरनटोल देखि ७ गट्टेखोर सम्म गोरेटोबाटो निर्माण-रु १,००,०००/-
५) वडा नं. ८ शिलेढुङ्गा देखि वडा नं.९ दहगहिरा सम्म गोरेटो बाटो सुधार रु १,००,०००/-
६) वडा नं.६,७,८ र ९ मा फलफुल तरकारी तथा बेसार खेति रु ४९,६८४/-
७) वडा नं.१ सिँचाई पोखरी तथा विद्यालय पहिरो नियन्त्रण रु ६२,४२१/-
८) वडा नं.२, ३, ४ र ५ गोरेटो बाटो, कृषि, खानेपानी,सिँचाई आदि रु २,४९,६८४/-
चालु तर्फ रु ४,४५,०००/- (रु ४,३३,०००/-निकासा र १२,०००/- मालपोत र सिफारिस दस्तुर लक्ष्य)
१) तलब रु १,९५,०००/-
२) भत्ता रु १८,०००/-
३) दै. भ. भत्ता रु २५,०००/-
४) संचार पत्र पत्रिका रु१०,०००/-
५) परिषद/इलाका परिषद रु ४०,०००/-
६) कार्यालय संचालन रु १५,०००/-
७) आलेपमलेप रु २५,०००/-
८) विविध भेपरी रु ३०,०००/-
९) विधुत महसुल रु ५,०००/-
१०) कोट पुजा रु ३५,०००/-
११) कार्यालय सामान रु ३०,०००/-
१२) मर्मत रु ५,०००/-
१३) मालपोत रु ४,०००/-
१४) सिफारिस रु ८,०००/-
सेवाबाट बिदाई हुने बुद्धगीरि सन्यासी यसै पात्लेखेत गाविस वडा नंं. ४ निवासी हुनुहुन्छ। विपन्न परिवारका निज गिरि घरको आर्थिक अबस्थाका कारण न्युन तलबमै आज भन्दा ३२ वर्ष अगाडीदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुहुनथ्यो।सानै छँदा पर्वत खुर्कोटबाट यता बसाइ सरी सुरुमा इन्डिया (भारत) मा रोजगार गर्ने गरेका गीरीलाइ गाविसका तद्कालिन प्रतिनिधिहरुबाट भारत जान समेत रोकी कार्यालय सहायकको रुपमा आज सम्म राखेको तर करारमै आजिवन काम गर्नु पर्दा र बुढेस कालमा रित्तो हात निस्कनु पर्दा जिवनमा ठुलो भुल गरेको कुरा व्यक्त गर्नु भयो। उहाँको आज सम्मको कामको मुल्याङ्कन गर्दै गाविसले यस वर्षको तलब सहित एकमुष्ठ १ लाख २० हजार दिने निर्णय गरेको छ। उहाँ भन्नु हुन्छ इन्डिया नै गएको भए मैले आज यो अबस्था भोक्नु पर्ने थिएन ।
उहाँ अझै पनि दिपक मावि र हुलाकमा भने कार्यरत नै हुनुहुन्छ।

स्रोत- मनबीर किसान,प्र.अ बिद्योदय निमाबि, वाखेत

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s