मन्जु रोका मिस को बिढाई

मन्जु रोका मिस को बिढाई

बिद्योदय निमाबिका शिक्षिका मन्जु मिस बिद्योदय निमाबि बाट मालिका निमाबि थाडाखानी, पाखापानी सरुवा हुुनु भएको ले बिद्योदय निमाबिले बिढाई कार्यक्रम गरेर उहाँको बिढाई गरेको छ। उहाँ को बिद्योदय निमाबिमा उहाँ को ठुलो योगदान छ। योगदानलाई वाखेतले भुल्ने छैन र सधै उहाँको अभाव महसुस गर्नेछ। मज्जु मिस जहाँ रहेर काम गरे पनि उहाँको प्रगतिको शुभकामना गर्न चाहान्छौ।

1907554_618581274940360_8217881324962166293_n 10514590_618579504940537_6324812888172544273_n 10615420_618579478273873_851063774037383622_nशुभकामना छ। मज्जु मिसको यात्रा सफल रहोस।

 

Advertisements

२०७१ को एसएलसी तैयारी गरिरहेका वाखेत का बिद्यार्थीहरु

वाखेत अपडेट

२०७१ को एसएलसी तैयारी गरिरहेका वाखेत का बिद्यार्थीहरु निम्न छन।

1 Amina Roka

2 Bijan Pun
3 Bimala Budhthoki
4 Gobinda Pun
5 Karan Ramjali
6 Nirmala Ramjali
7 Parmod Roka
8 Pooja Roka
9 Rabin Kishan
10 Rabin Thapa
11 Rabina Sherpunja
12 Sabina Paija
13 Sanu Paija
14 Sila Thapa
15 Sima Ramjali
16 Sirjana Pun
17 Yaman Budhathoki
18 Roshan Thajali
19 Niraj Roka

(Note – ‪#‎SL‬ 1-17 ले गलेश्वर माबी घतान तोरीपानी बाट, #SL 18 महेन्द्र माबि झि बाट, #SL 19 वेस्ट प्वाईन्ट बोर्डिङ बेनी बाट, एसलसी को तैयारी गरिरहेका छन। यति नै संख्यामा दिपक माबि पात्लेखेत बाट बिद्यार्थीहरुले तैयारी गरिरहेका छन। (छुटेका नाम हरु अपडेट गरिदै जाने छौ)

औसत मा वाखेत ले गरेको शिक्षा मा लगानी हेर्ने हो भने हरेक बर्ष आधा करोड नाघ्ने गर्दछ। उत्पादन भने अझै सम्म सन्तोष जनक छैन।

स्रोत- रबिन थापा

वाखेत डायरी यस्तै हाम्रो खबर हरुको संग्रह हो।

मिस्रित आमा समुहको भवन उद्घाटन कार्यक्रम भव्य र सब्य रुपमा सम्पन्न भयो (सहयोग बिबरण सहित अपडेट)

माघ १३, २०७१ – वाखेत

पात्लेखेत गाबिस वाखेत को वडानं ९ स्थित ठाडो बाँझो मा निर्मित मिस्रित आमा समुहको भवन उद्घाटन कार्यक्रम भव्य र सब्य रुपमा सम्पन्न भएको छ। भवन लिवर्ड म्याग्दीका इन्द्र कार्कीबाट उद्घाटन र भवन संयोजक समुहकी अध्यक्ष वडानं ९ आमासमुहको अध्यक्ष ओम कुमारी  राम्जाली बाट समापन भएको थियो। कार्यक्रम मा आमा समुह र स्थानिय भाईबैनीहरुले नृत्य प्रस्तुत गरेका थिए।

भवन निर्माण भए पछि स्थानियले बिभिन्न सामाजिक संस्कार का काम हरु मा सुबिधा पाउने छन। यो भवन निर्माण हुनु अघि सम्म पानी परेको बेलामा कार्यक्रम हरु हुनु निकै समस्या हुने गर्दथ्यो।

aama smuha vawan tharo bajo -1

त्यस्तै जिन्सी तर्फ निम्न सहयोग हरु प्राप्त भएको छ।

मसिना राम्जाली 5 वटा कुर्सी,
अनिता बुढाथोकी 5 वटा कुर्सी
बिणा राम्जाली 5 वटा कुर्सी
खिम माया पुन 3 वटा कुर्सी
सिता पुन राम्जाली 1 वटा कुर्सी
दिल बहादुर पुन 1 ढिकी
गोपाल रोका 1 ढिकी
देक बहादुर पुन कर्कट पाता (टिन् )
लोक बहादुरपुन कर्कट पाता (टिन् )
लाल बहादुरपुन कर्कट पाता (टिन् )
नरे पाईजा ईनमेल प्राईमेल
लोक बहादुर राम्जाली बाल्टिन जग ब्रुस टोई लेट
बिकास मल्ल 1 भित्ते घडी साथमा रु : 1180,
डिल बहादुर बुढाथोकी दिप फ्रिज,

कार्यक्रम स्थल को फोटो झलक

मिस्रित आमा समुह को भवन

मिस्रित आमा समुह को भवन

लिवर्ड म्याग्दीका इन्द्र कार्कीबाट उद्घाटन हुँदै

लिवर्ड म्याग्दीका इन्द्र कार्कीबाट उद्घाटन हुँदै

10525707_470392216442302_5175859395254746378_n 10941419_470390589775798_7621696752453394814_n

कार्यक्रम समापन गर्दै  आमासमुह भवन अध्यक्ष लक्खी राम्जाली

कार्यक्रम समापन गर्दै आमासमुह भवन अध्यक्ष लक्खी राम्जाली

बिद्योदय निमाबि प्रअ मनबीर किसान

बिद्योदय निमाबि प्रअ मनबीर किसान

घारशुन्ना युवा क्लव सचिब - रिम प्रसाद रोका

घारशुन्ना युवा क्लव सचिब – रिम प्रसाद रोका

वाखेत का युवा भबिलाल राम्जाली

वाखेत का युवा भबिलाल राम्जाली

10917903_903962219648529_4214796482951810947_n 10955350_903968109647940_4415683839070097185_n 10968468_903963262981758_2113319006501881094_n 10968507_903965776314840_2895978738969295408_n

Photo Source: मनबीर किसान, प्रअ. बिद्योदय निमाबि वाखेत

वाखेत मा के भए ?

 

वाखेत मा के भए ?

हिजो Tul Roka Magar (Gora) को ईस्टमिष्ट भेट्ने दिन थियो।

-थम ब. पाईजा लाई हिजो पुत्री लाभको छ ।

– अमृत पाईजाले बिबहा गरे

 -आज थाडो बाँझो मा आमासमुह को सामुदायिक भवन को उट्धाटन कार्यक्रम छ।

१६ गते हुने चक्र पाईजा को बिबहा को बारे मा पाईजाहरुको भाई सल्लाह हुदैछ।
*2nd update

(सुतक को कारणले चक्र पाईजा को बिबहा सर्ने भएको खबर छ। २२ गते मात्रै ११ दिन पुग्ने भएको ले अब चक्र पाईजा को बिबहा २२ पछिको साईत मा हुने भाईसल्लाह भएको छ)

रामकृष्ण पाईजा ले बिबहा गरे

रामकृष्ण पाईजा ले बिबहा गरे
Mero Wakhet Gaun Member Ramkrishna Paija ले चौतराबोट स्व. कर्ण ब. थापा को छोरी हिरादेबी थापा (नरदेबी को बैनी) लाई हिजो मगनी गरे।

रामकृष्ण पुर्ण ब. पाईजा को छोरा रेशम पाईजाको भाई हुन।

बढाई छ नया दम्पती र परिवार सबैलाई। .

तरुल को मुल्य

कालीमाटी तरकारी बजारमा गत हप्ताको तरुल को मुल्य

तराई तरुल -२८ देखि ३० रुपैयाँ प्रति केजी
हात्तीपाइले तरुल ८० देखि १ सय २० रुपैंया
रातो घर तरुल – ८० देखि ८५ रुपैयाँ
सिमल तरुल – ५० देखि ५५,
आकाशे तथा पाताले तरुल ८० देखि ९० रुपैयाँ