घार सुन्ना लालीगुँरास युवा कल्व वाखेत आयोजक रहेको “म्याग्दी लोक आईकन” उपाधि यमन कुहुँ १ पूर्णगाउँका यमन अर्मजा लाई

पहिलो म्याग्दी लोक आईकन बने कुहुँका यमन अर्मजा

Posted on December 25, 2014

पहिलो म्याग्दी लोक आईकन बने कुहुँका यमन अर्मजा

 

10153282_871371202907631_8620295842085693243_nघार सुन्ना लालीगुँरास युवा कल्व वाखेत आयोजक रहेको “म्याग्दी लोक आईकन” उपाधि यमन कुहुँ १ पूर्णगाउँका यमन अर्मजा बिजयी हुनुभएको छ। अर्मजाले उपाधि सँगै ३० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भएको छ।प्रतियोगितामा झिँकी निर्मला गर्बुजा दितृय भई नगद १८ हजार रुपैया सहित ट्रफि र माणपत्रद्धाराबिजयीहरुलाई नेपाली काँग्रेस म्याग्दीका उपसभापति खम्बीर गर्बुजा, महेन्द्र मावि झिँका प्रअ याम शेरपुञ्जा, विद्योदय निमावी वाखेतका प्रअ मनबिर किसान, कल्वका मुक्त पाईजा र बराहपंग्रेनी सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर पुनले पुरस्कार वितरण गर्नुभएको जानकारी का्र्यक्रम संयोजक गुन पुर्जाले दिनु भएको हो।

कार्यक्रमलाई सफल बनाउन सौजन्य कर्ताहरु निम्न दाताहरु हुनु हुन्छ।

१) खम्बिर गर्बुजा काठमाडौं रु : 15000
२) पुन ढुवानी सेवा (कमल पुन ) वाखेत ७ बाट रु :5000
३) मनवीर किसान प्र. अ नि. मा. वि. वाखेत रु :2000
४) बिनय डङ्गोल पोखरा रु: 1000
५) महेश गुरुङ पोखरा रु: 1500
६) रेड्क्रस हल बेनी
७) बिजुन खत्री फेन्सी पसल बेनी
८) दल पाईजा वाखेत रु: 5000
९) चिरिन्जिबी शर्मा ओखले हाल बेनी रु :5000
१०) बाबुराम आचार्य ) याक होटेल हस्पिटल चोक बेनी बजार
११) याम सेर्पुन्जा (झी) रु :2000
१२) लोक बहादुर पुन वाखेत रु :2000
१३) प्रेम रोका वाखेत रु :1500
१४) सिर्जनशिल युवा क्लब पात्लेखेत रु :2005
१५) देउ बहादुर पुन वाखेत हाल बेनी रु:1500
१६) सेक्टर कम्पुटर सेन्टर क्याम्पस चोक बेनी
१७) टक पाईजा रु :1000
१८ )दमती पाईजा बेनी रु :1000

१९) ओम रोका (युके) – 10,000

जय गित जय संगीत !!!!!!
जय घारसुन्ना लाली गुराश युवा क्लब परिवार वाखेत म्याग्दी ।
धन्यबाद ।

वाखेत डायरीले गरेको कार्यक्रम को फोटो संग्रह हेरौ।

This slideshow requires JavaScript.

सबैलाई धन्यबाद।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s