जमानाको कुरा: 3D Printer concept को सम्भावना र खतरा

जमानाको कुरा: 3D Printer concept को सम्भावना र खतरा

सन्सार हामीले सोचे भन्दा छिटो बिकास भै रहेको छ र बिनाश को बाटो मा पनि बढि रहेको छ। प्रबिधिले यति छिटो सन्सार भै रहेको छ कि बोईलर चिकेन को लाईभ ४५ दिन को टाईम लाईन मा सिमित पारि दिएको छ।

क्लोनिङ प्रबिधिले एउटै बंशज का प्रजातीहरु मात्रै पृथ्बीमा रहेन खतरा बनाएको छ भने 3D Printer प्रबिधिले सन्सारको धेरै प्रचलित प्रबिधिहरुलाई समेट नकाम साबित गर्न खतरा पनि छ।

सामान्यतय हामीले बुझ्ने 3D Printer तीन डायमन्सन चित्र प्रिन्ट गर्ने कम्प्युटर प्रिन्टर हो। 3D Printer concept ले त्यो चित्र मात्रै प्रिन्ट गर्दैन। कम्प्युटर मा सेट गरिएको सेटिङ र अबजेक्टको कम्बिनेशन गरेर हु-बहु अबजेक्ट प्रिन्ट गर्दछ। जस्तै गहना, हतियार, घर, कुनै मोडेलका गाडी र बस्तुहरु प्रिन्ट गर्दछ।

3D Printer concept को सकरात्मक पक्ष

अब निर्माणका काम हरु पहिले जस्तो बर्षौ लाग्ने छैन। मानब अंग हरुको रिस्टोर प्रकृया अहिले को भन्दा सहज हुने छ। किड्नी, मुटु जस्ता सम्बेदनशिल अंगहरुको प्रतियारोपणमा सहजता हुनेछ।

बर्तमान लाई सुहाउदो आधुनिक र उचित संरचनाहरु बन्नेछन।

3D Printer Concept को नकरात्मक पक्ष

यस्को गलत प्रयोग भयो भने एउटै साईज का दुरुस्तै रोबट हरु छिन मै निर्माण हुनेछन। गलत प्रयोजन को लागी उपयोग भए भने अहिले को सिसि क्यामारा सेकुरिटी, बायो सेकुुरटीहरु समेट फेल हुनेछन।

एकै रातमा कयौ खतरनाक हतियारहरु उत्पादन हुन सक्नेछन। प्रकृतिक र मौलिकता मा बिनास हुनेछ। सबै काम प्रिन्टरले गर्ने हुनाले मेशिन युगको सुरुवाट हुनेछ। बेरोजगारी बढाउने छ। 3D Printer concept मा कुन समाग्री कहा कति मिसाउने, कति कसरी बनाउने सबै प्रोग्राम र मेशिनले गर्ने हुनाले यो सम्बन्धित काम गर्ने मानब जनशक्तिले आफ्नो रोजगार बाट हात धुनेछन।

सुपर पावर होड मा सन्सार लाग्दा पुरै ब्रमाण्ड कै अस्तित्वमा खतरा हुनेछ। अहिले सम्म सिमाना सार्ने छिमेकी देश हरु अब ग्रह र उप ग्रह कब्जा गर्न मा लाग्नेछन। ग्रह र उपग्रह मा मानब बसोबास सुरु भयो भने पुन दासप्रथा दोहरिन्छ।

हाम्रो जस्तो गरिब सोच र नोकरी मासिकता भएका देशका मानिसहरु ले रोजगारको लागी भन्दै ग्रह उपग्रहमा पुग्ने छन र कहिल्यै नफर्कने गरि आजिबन दास बन्ने खतरा बढ्ने छ।

(जमानाको कुरा: 3D Printer concept को सम्भावना र खतरा)
-स्यानु पाईजा
पात्लेखेत-७ वाखेत, म्याग्दी

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s