जलबायु अनुकुलित गाउँ योजनाको दश लाखको परियोजना वाखेतमा

जलबायु अनुकुलित गाउँ योजनाको दश लाखको परियोजना वाखेतमा लिवर्डको सहयोगमा यस् बराह पंग्रेनी सामुदयिक बन उपोभोक्ता ६,७,८,९ वाखेत समुह अन्तर्गत पर्ने जलबायु परिवर्तनको कारण् ले पर्ने असरहरुलाई कम गर्ने र अनुकुलित हुनका लागि उक्त रकम तपशिलको अनुसार योजना निर्माण गर्ने गरी निर्णय पारीत गरियो । योजना शिर्षक

१) बराह पङ्रेनी समुदायिक बन क्षेत्रमा नर्सरी निर्माण रु 100000

२) बराहथान पोखरी निर्माण रु : 150000

३) व्ल्क न्: ३ र ४ मा बिरुवा रोपनी रु : 150000

४) भुमेथान पानी मुहान रु : 50000

५) शिद्दथान पोखरी अनी धारा मर्मत रु : 20000

६) घुम्तीकोषको लागि रु : 100000

७) मोटर बाटो मर्मत रु : 100000

८) भुमेथान आमा समुह दुई वटा चर्पी निर्माण रु : 100000

९) अतिथी सत्कर, संपर्क, कार्यक्रम व्यबस्थापन, रु : 80000

१०) महिला विपन्न दलित कार्यक्रममा रु : 50000

११)नि. मा. वि. को पहिरो नियन्त्रण को लागि रु :150000 लिवर्डको सहयोग रु :1000000 साथै चारै वडाको जनश्रमदान गरी समग्र रुपमा वाखेत गाउको विभिन्न क्षेत्रको बिकासको निम्ती यो रकम छुट्याईएको हो । अब छिट्टै कार्तिक महिनाको अन्तिमबाट काम शुरु गरिने बराह पंग्रेनी सामुदयिक बन उपभोक्ता समुहका संयोज लोक बहादुर पुनले सबै ६,७, ८ र ९ को उपभोक्ताहरुलाई जानकारी दिनु भयो । – गुन पुर्जा , वाखेत म्याग्दी

One thought on “जलबायु अनुकुलित गाउँ योजनाको दश लाखको परियोजना वाखेतमा

  1. Pingback: युवा क्लबको सकृयतामा बाटो मर्मत & नर्सरी बेड तैयार गरिदैछ | Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s