हरेलो मेलाः २०७१ वाखेत, म्याग्दीको साराँश

हरेलो मेलाः २०७१ साराँश

फोटो स्रोतः मनबीर किसान, नबिन मगर, दिब्या पाईजा, टक पाईजा, दिनेश पाईजा, टक पुन, पुर्ण कुमार रोका

हरेलो मेला को आज फाईनल भयो
हरेलो मेलाः २०७१ , वाखेत आज फाईनल
एघारौ दिन मा हरेलो मेलाको फाईनल को अपडेट
(भदौ- ३ गते-१३ गते सम्म)
हरेलो मेला हरेक बर्ष भदौ को पहिलो मँगलबार(पात्लेखेत गाबिसको वाखेतमा)

आयोजक – घारशुन्ना लाली गुराँश युवा कल्व, वाखेत म्याग्दी

प्रतियोगिता र बिजेताहरु
——————————————–
बाल बास्केटबल
——————————————–
प्रथम- वाखेत D (घारशुन्ना लाली गुराँस बाल कल्व)
दोस्रो- पात्लेखेत B (सृजनशिल वालकल्व पात्लेखेत)
—————————————–
पुरुष बास्केट बल
—————————————
प्रथम- चिमखोला
दोस्रो- कोटगाउँ
_________________
महिला भलिबल
__________________
प्रथम- झि ** (अधिल्लो पोस्टमा भुल भएकोले सुधार गरिएको)
दोस्रो- सालिजा पर्वत***
पुरुष भलिबल
पहिलो- SKYC काफलबोट घतान
दोस्रो- KYC घतान
——————————————————
सो डान्स प्रतियोगीता
———————————————-
पहिलो – अनु पाईजा ( वाखेत)
दोस्रो- पूजा रोका (वाखेत)
तेस्रो- सन्ध्या पुन (बाँसखर्क)
चौथो – गौरी घताने (पात्लेखेत)
पाँचौ- मोनिका पाईजा (पात्लेखेत)
छेलो मा
प्रथम – किरण पुन (कोटगाउँ)
दोस्रो- डिल ब. बुढाथोकी (वाखेत)
अपडेट स्रोत – यु पुन (फाईनल दिनको)
फोटो स्रोत- फोटो स्रोतः मनबीर किसान, नबिन मगर, दिब्या पाईजा, टक पाईजा, दिनेश पाईजा, टक पुन, पुर्ण कुमार रोका, Ekal Premi
आयोजक घारशुन्ना लाली गुराँस युवा कल्व। अपडेट मा सहयोग गर्न हुने सम्पुर्ण साथीहरु । मेला मा उपस्थित सम्पूर्ण खेलाडी, कलकार, सँघ संस्था, दाता र दर्शक लाई धन्यबाद । हरेलो मेला अपडेट बाट बिदा हुन चाहान्छौ। फेरी अर्को बर्ष यहि महिना र यहि समाय अर्को अपडेट लिएर हरेलो अपडेट मा भेटौला।
अपडेट को क्रम मा भएका त्रुटीहरुमा माफी चाहान्छौ। धन्यबाद। फोटो र भिडियो हरु हामी पछि सम्म पनि अपडेट गरिरहेने छौ।

फोटो हेर्नुहोस।

This slideshow requires JavaScript.

हरेलो मेलाः २०७१ का प्रायोजक हरु
1) पुन ढुवानी सेवा ( कमल पुन ) बाट महिला भलिबल प्रथम पुरस्कार रु, १२००० ।
2) स्थानिए गाउ वाखेत निवासि याम बहादुर सेर्पुन्जा अनि धन कुमारी सेर्पुन्जा बाट १ थान मिकासा भलिबल ।
3) चिरीन्जीबी पौडेल शर्मा ओखले पात्लेखेत हाल बेनी रु :५००० ।
4) ओम छन्त्याल हाल बेनी रु: ६००० ।
5) बिजुन खत्री पात्लेखेत हाल बेनी १ थान मिकासा भलिबल ।
6) टुबोर्क बियर +चिरीन्जीबी शर्मा ( न्यु शर्मा किराना पसल फेन्सी ) बेनी :२८००० ।
7) चक्र रोका वाखेत ६ मिकासा भलिबल १ थान ।
8) नमस्ते होटेल बेनीबाट मिकासा भलिबल १ थान ।
9) दिपक रोका वाखेत ९ मिकासा भलिबल १ थान ।
10) मुकुन्द छन्त्याल बेनी वेलकम बोर्ड रु : २५०० ।
11) राम कृष्ण पाइजा वाखेत ७ बास्केटबल जाली २ जोडी ।
12) जमीन रोका ( धने ) वाखेत ९ अनजे हाल मलेसिया महिला भलिबल दोस्रो पुरस्कार रु, ६००० ।
13) जीत बहादुर थापा वाखेत ७ हाल ईन्डियन आर्मी रु, ६००० ।
14) बराह पग्रेणी सामुदायक बन उपोभोत्ता समिति ६,७,८,९ वाखेत रु : ६५५५ ।
15) दिपक रोका दाबिले ९ वाखेत हाल साउदि रु :५००० ।

कुल प्रयोजक रकम नगदमा – ७७,०५५ (सतहत्तर हजार पच्पन्न रुपैया)

भलिबल – ५ थान, बास्केट बल – १ थान २ जाली सेट


(G,L,Y,C ) मेला आयोजकको तर्फबाट यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद दिन्छौ ।

ब्यबस्थापन समिति

मेला संयोजक )
दिल बुदाथोकी
दल पाईजा

( खेल्कुद संयोजक )
राजु रोका
रामकृष्ण घताने
दिनेश पाईजा
होम पाईजा

( सचिव )
रिम रोका
अर्जुन पुन

( कोष संयोजक )
प्रेम रोका
सुनिल पुन

(सास्कृतिक संयोजक)
राधिका रोका
दिब्य पाईजा
अमृता पाईजा
( प्रचार प्रसार संयोजक)
गुन पुर्जा
याम रोका

( स्वयम सेवक संयोजक )
अमृत पाईजा
बिरेन्द्र रोका
फक्त रोका
मुकेश बुदाथोकी
रविन थापा
धन रोका
निल बहादुर पाईजा
करण राम्जाली
खगेन्द्र रोका
समलाल पुन
प्रदिप रोका
यू बहादुर पुन
बिकास पुन
याम बहादुर पुन
गोबिन्द पुन
कबी रोका
नबिन राम्जाली
रविन रोका
मनोज बुदाथोकी

(विशेष सहयोगी सस्थाहरु )
भुमे थान आमा समुह ६,७,८,९
पुर्खेउली समुह
धार्मिक समुह
वि, नि, मा, वि
बराह समुदायक बन

10410449_853986874613027_538498801752067900_n

Photo: Rim Parshad Roka

Photo: Rim Parshad Roka

सबै अपडेट सहयोगी हरुलाई धेरै धेरै धन्यबाद।

फोटो स्रोतः मनबीर किसान, नबिन मगर, दिब्या पाईजा, टक पाईजा, दिनेश पाईजा, टक पुन, पुर्ण कुमार रोका

फाईनल दिन को अपडेट सहयोगी – यु पुन अनजे-९

अधिल्लो बर्षहरुको साराँश र हाम्रा हरेलो प्रायोजकहरु

हरेलो मेलाः २०७१ वाखेत साराँश

हरेलो मेलाः २०७० वाखेत साराँश

हरेलो मेला: २०६९ वाखेत साराँश

हरेलो मेलाः २०६८ वाखेत साराँश

हरेलो मेलाः २०६७ वाखेत साराँश

One thought on “हरेलो मेलाः २०७१ वाखेत, म्याग्दीको साराँश

  1. Pingback: हरेलो मेला : २०७२ वाखेत म्याग्दीको साराँश | Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s