हरेलो मेलाः २०७१ , वाखेत, म्याग्दीमा चलिरहेको छ।

हरेलो मेलाः २०७१ , वाखेत, म्याग्दीमा चलिरहेको छ।

म्याग्दी जिल्लाको पात्लेखेत गाबिस वाखेत मा परम्परात रुपमा चलिआएको “हरेलो मेला” यस बर्ष पनि भब्यताका साथ चलिरहेको छ। घारशुन्ना लालीगुराँश युवा क्लवले आयोजना गरेको हरेलो मेला मा टाढा टाढा बाट दर्शकहरु परम्परागत हरेलो मेला हेर्न वाखेत आईपुगेका छन। लाखे, साँस्कृतिक कार्यक्रम, खेलकुद लगायत बिबिध कार्यक्रमहरु भै रहेको छ।

हरेलो मेलाका २०७१ का प्रायोजक र सहयोग दाताहरु हुनु हुन्छ

10620070_804553976256021_8142980032849468200_o

 

त्यस्तै गरेर क्लव लगायत सम्पुर्ण वाखेत ले यसपटक हरेलो मेला ग्राउण्डलाई आकर्षक रुपमा तोरणहरु टागेर सजायको छ। स्वागत बोर्डहरु निर्माण गरेको छ।

10253990_387697711378420_1062086775056352514_n

घारशुन्ना लालीगुराँस युवा कल्व वाखेत म्याग्दीले राखेको स्वागतम बोर्ड।

10410449_853986874613027_538498801752067900_n

यस पटक घारशुन्ना लाली गुराँस युवा कल्वले प्रमाण पत्र र माया को चिनो मा वाखेत वडानं ६,७ को दृष्य राखेको छ।

 

Photo: Rim Parshad Roka

Photo: Rim Parshad Roka

हरेलो मेलाः २०७१ को फोटो झलक हरुः फोटो स्रोत- मनबीर किसान, नबिन मगर, दिब्या पाईजा

This slideshow requires JavaScript.

सबै दाता हरु, कलाकारहरु फोटो उपलब्ध गराउनु हुने साथीहरु सबैलाई धन्यबाद

-स्यानु पाईजा

पात्लेखेत-७, वाखेत म्याग्दी

 

 

 

 

 

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s