बिद्योदय निमाबि भूपू बिद्यार्थीहरु बाट स्कुललाई कम्प्युटर सहयोग

बिद्योदय निमाबि भूपू बिद्यार्थीहरु बाट स्कुललाई कम्प्युटर सहयोग

बिद्योदय निमाबि, वाखेत म्याग्दीका भूपू बिद्यार्थीहरु मिलेर आफुले अक्षर सिकेको बिद्यालयलाई कम्प्युटर साक्षरता बनाउने अभियान मा सहकार्य गरेर लागेका छन। कतार मा कार्यरत १० जना बिद्योदय निमाबि का पुर्व बिद्यार्थीहरुले  सामुहिक रुपमा रकम संकलन गरि बिद्योदय निमाबि ले सुरु गरेको कम्प्युटर साक्षरता अभियान मा सहकार्य गरेका छन।

कतार बाट बिद्योदय निमाबि वाखेत लाई १ थान कम्प्युटर बराबर को सहयोग प्राप्त

उक्त अभियानका सहयोगीहरू निम्न लिखित हुनुन्छ ।
१) अनन्त राम्जाली (थिरे)ज्यूबाट ने.रू. २,६०२.३७ पैसा
२) याम बहादुर बुढाथोकी ज्यूबाट ने.रू. २,६०२.३७ पैसा 
३) चन्द्र मान राम्जाली ज्यूबाट ने.रू. २,६०२.३७ पैसा
४) अमर थापा ज्यूबाट ने.रू. ३,२६२.८७ पैसा
५) तुलु थापा ज्यूबाट ने.रू. ३,२६२.८७ पैसा
६) भरत पाईजा तर्फ देखि २,६४२.१७ पैसा
७) साजन पाईजा ज्यूबाट ने.रू. २,६०२.३७ पैसा
८) तुल बहादुर रोका ज्यूबाट ने.रू. २,६०२.३७ पैसा
९) नर बहादुर बि.क. ज्यूबाट ने.रू. २,६०२.३७ पैसा
१०) संगम घताने ज्यूबाट ने.रू. २,६०२.३७ पैसा
कुल रकम ने.रू. २७,३८४ हुन आएको छ ।
हामीले प्रति ब्याक्ति १०० कतारी रियल र अमर तुलु थापाको दुई भाईबाट १२५/१२५ गरि जम्मा १०५० क.रि. भएको र सो रकम १५ क.रि. ट्रान्फर शूल्क कत्ती भएको छ ।

सो सहयोग भरत पाईजा को संयोजन मा संकलन भएको थियो र शेर ब. पुनको नाम मा पठाई मोतिलाल रोका मार्फत कम्प्युटर साक्षरता अभियान का संयोजक बिद्योदय निमाबि का प्र.अ. मनबीर किसान ज्यु लाई २०७१ बैसाख २३ गते कै दिन हस्तान्तरण भएको थियो।

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s