कोष हस्तान्तरण कार्यक्रम हुदैछ -पुर्ख्यौली प्रबर्धन तथा संरक्षण कोष- वाखेत, भूपू गोर्खा कम्प्युटर ल्याव & ई-पुस्तकालय भवन – वाखेत

वाखेत अपडेट (01 March 2014, फागुन १७ गते २०७०)
कोष हस्तान्तरण कार्यक्रम हुदैछ –
पुर्ख्यौली प्रबर्धन तथा संरक्षण कोष- वाखेत, भूपू गोर्खा कम्प्युटर ल्याव & ई-पुस्तकालय भवन – वाखेत

आज बिबिध कार्यक्रम सँगै पुर्ख्यौली प्रबर्धन तथा संरक्षण कोष- वाखेत, भूपू गोर्खा कम्प्युटर ल्याव & ई-पुस्तकालय भवन – वाखेत को युके मा मा संकलित कोष हस्तान्तरण कार्यक्रम छ। पुर्ख्यौली प्रबर्धन तथा संरक्षण कोष- वाखेत को संयोजक ओम रोका ज्यु हुनु हन्छ भने संस्थापक मेम्वरहरु युके मा कार्यरत सम्पुर्ण अभिभावक, दाजुभाई दिदी बैनीहरु हुनु हुन्छ।

आज को कार्यक्रम हाईलाईट

-पुर्ख्यौली प्रबर्धन तथा संरक्षण कोष =NRs. 114,100.00
-युके पुन मगर पुर्खयौली समुह बाट हौसला सहयोग ‍=NRs. 8,250.00
गरि कुल पुर्खयौली प्रबर्धन तथा संरक्षण कोष मा NRs. 122,350.00 बन्दैछ

-भूपू गोर्खा कम्प्युटर ल्याव & ई-पुस्तकालय भवन – वाखेत – लाई युके बाट NRs. 81,500.00

-मीरा राम्जाली भोटिङ क्याम्पेन सहयोगार्थ – युके बाटै सटिक निर्णय मा – ५,००० रुपैया सहयोग भएको छ।

-अमेरिका बाट नर ब. राम्जाली ज्युले पठाउनु भएको ५०,५५० रुपयैा सहयोग पनि भूपू गोर्खा कम्प्युटर ल्याव & ई-पुस्तकालय भवन – वाखेत लाई हस्तान्तरण आजै हुदैछ।

कोष संयोजक ओम रोका ज्युले कोष हस्तान्तरण गर्दै हुनु हुन्छ। भने बिध्यालय लाई जग्गा दान गर्नु हुने रोका परिवार का बरिष्ठ सदस्य सेम कुमारी रोका लाई भब्य सम्मान हुदैछ। सेम कुमारी रोका परिवार स्कुललाई जग्गा दान गरेर शैक्षिक स्तरउन्नती मा अमुल्य अतुलनिय योगदान गर्नु भएको छ। मेजर लाल ब. रोका को जेठो छोरा क्याप्टेन किशोर रोका आर्मी अफिसर लेवल मा पु्ग्ने वाखेत कै पहिलो शान र मान ले वाखेत लाई गौरव गर्ने ठाउँ मा पुराउनु भएको छ।

त्यस्तै पश्चिमाञ्चल गोल्डेन आईडल गायन तथा नृत्य प्रतियोगिता को गायन बिधामा टप ५ मा प्रबेश गरेका मीरा राम्जाली ज्यु लाई कसरी अगाडी भोटिङ क्याम्पेन गर्ने बारे मा पनि रणनिति छलफल हुदैछ।

आफ्नो भूपू बिध्यार्थी लाई बिध्योदय निमाबिले पनि केहि भोटिङ आर्थिक सहयोग गर्दैछ। आउनुहोस हामी सबैले हातेमालो गरौ हाम्रो आँगन को प्रतिभा लाई बिश्व सामु चम्काउने साहस गरौ।

सबै दाता र सहकार्य समुह लाई धन्यबाद।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s