पश्चिमाञ्चल गोल्डेन आईडल नृत्य प्रतियोगितामा-मीरा राम्जाली टप 5 मा

वाखेत अपडेट (28 Feb 2014)

मीरा राम्जाली टप 5 मा प्रबेश हुन सफल
पश्चिमाञ्चल गोल्डेन आईडल नृत्य प्रतियोगितामा
भोटिङ गर्नुहोस।
GI<Space> 47 अनि पठाउनुहोस 3264
(कृपया यो म्यासेज सबैले शेयर गरौ उहाँले धौवलागेरी अञ्चल कै प्रतियोगी प्रतिनिधित्व गरिहनु भएको छ)

खुसी को कुरा सेयर गर्न मौका दिने मीरा राम्जाली र उहाँको ट्यालेन्टलाई भोट गरेर यहाँ सम्म ल्याउनु हुने सबै भोटरहरुलाई धन्यबाद। रात दिन नभने र मीरा राम्जाली लाई यहाँ सम्म ल्याउन सहयोग गर्ने दिल कुमारी राम्जाली र घारसुन्ना लाली गुरास युवा कल्व वाखेत लाई मन भित्रै देखि धन्यबाद

यात्रा पुरा भएको छैन सुरुवाट मात्रै भएको छ हजुर हरु को साथ अन्तिम समाय सम्म चाहिएको छ।

अव को भोटिङ को लागी र तैयारी को लागी सबैलाई अनुरोध छ। साथै भोली वाखेत मा हुने कार्यक्रम यो कुरा लाई पनि सुनाउनु होला र भोली नै देखि कहिले सम्म समाय छ आराम नगरिकन भोट दिन सुरु गर्नु होला १ मुबाईल बाट १ भोट मात्रै मान्य हुने भएको ले ७ रुपैया को भोट गर्न हरेकलाई अनुरोध छ।

आशा छ भोलि वाखेत मा हुने कार्यक्रम मा मीरा राम्जाली को बढाई कार्यक्रम पनि मिसिने छ। यसै गरि हामीले एक दिन गोल्डेन आईडल बिजेता को रुपमा मीरा लाई सगर्व चिनाउन सक्षम हुने छौ।

Vote to Mira Ramjali
Gi < space > 47 type Send 3264
(पश्चिमाञ्चल गोल्डेन आईडल टफ फाईव मा पुगेका मीरा राम्जाली लाई अझै २ चरण को भोटिङ सहयोग आवश्यक छ। )

-चैत्र को १ गते ( 15 March 2014) (कृपया यो पहिलो चरण लागी फागुन महिना भरि भोट गरौ_ भोट हरेक दिन एक मुवाई सिम ले १ भोट गर्नु मिल्छ।

-चैत्र को ३० ( 13 April 2014) गते अन्तिम फाईनल हो यस्ले “पश्चिमाञ्चल गोल्डेन आईडल” को टाईटल जिताउछ।

यो सबै चरण पुरा गर्न को लागी डान्स ट्यालेन्ट को साथ साथै भोट को अति आवश्यक छ

प्रतियोगिता मा टप ५ हरु
बाग्लुङ , लुम्जुङ, कास्की, म्याग्दी,तनुहँ जिल्ला बाट छन।

२ चरण मा भोटिङ गर्नु पर्ने भएको र अन्तिम ५ ले सबैले टाईटल को लागी बराबर कोशिस गर्ने भएको ले ठुलो मात्रा मा भोट गर्ने ब्याकअप सहयोग चाहिएको छ।

स्रोत – दिलकुमारी राम्जाली/ यु कुमारी पाईजा काठमाडौ
– टक ब. पाईजा काठमाडौ

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s