पश्चिमाञ्चल गोल्डेन आईडल नृत्य प्रतियोगितामा-मीरा राम्जाली टप 5 मा

वाखेत अपडेट (28 Feb 2014)

मीरा राम्जाली टप 5 मा प्रबेश हुन सफल
पश्चिमाञ्चल गोल्डेन आईडल नृत्य प्रतियोगितामा
भोटिङ गर्नुहोस।
GI<Space> 47 अनि पठाउनुहोस 3264
(कृपया यो म्यासेज सबैले शेयर गरौ उहाँले धौवलागेरी अञ्चल कै प्रतियोगी प्रतिनिधित्व गरिहनु भएको छ)

खुसी को कुरा सेयर गर्न मौका दिने मीरा राम्जाली र उहाँको ट्यालेन्टलाई भोट गरेर यहाँ सम्म ल्याउनु हुने सबै भोटरहरुलाई धन्यबाद। रात दिन नभने र मीरा राम्जाली लाई यहाँ सम्म ल्याउन सहयोग गर्ने दिल कुमारी राम्जाली र घारसुन्ना लाली गुरास युवा कल्व वाखेत लाई मन भित्रै देखि धन्यबाद

यात्रा पुरा भएको छैन सुरुवाट मात्रै भएको छ हजुर हरु को साथ अन्तिम समाय सम्म चाहिएको छ।

अव को भोटिङ को लागी र तैयारी को लागी सबैलाई अनुरोध छ। साथै भोली वाखेत मा हुने कार्यक्रम यो कुरा लाई पनि सुनाउनु होला र भोली नै देखि कहिले सम्म समाय छ आराम नगरिकन भोट दिन सुरु गर्नु होला १ मुबाईल बाट १ भोट मात्रै मान्य हुने भएको ले ७ रुपैया को भोट गर्न हरेकलाई अनुरोध छ।

आशा छ भोलि वाखेत मा हुने कार्यक्रम मा मीरा राम्जाली को बढाई कार्यक्रम पनि मिसिने छ। यसै गरि हामीले एक दिन गोल्डेन आईडल बिजेता को रुपमा मीरा लाई सगर्व चिनाउन सक्षम हुने छौ।

Vote to Mira Ramjali
Gi < space > 47 type Send 3264
(पश्चिमाञ्चल गोल्डेन आईडल टफ फाईव मा पुगेका मीरा राम्जाली लाई अझै २ चरण को भोटिङ सहयोग आवश्यक छ। )

-चैत्र को १ गते ( 15 March 2014) (कृपया यो पहिलो चरण लागी फागुन महिना भरि भोट गरौ_ भोट हरेक दिन एक मुवाई सिम ले १ भोट गर्नु मिल्छ।

-चैत्र को ३० ( 13 April 2014) गते अन्तिम फाईनल हो यस्ले “पश्चिमाञ्चल गोल्डेन आईडल” को टाईटल जिताउछ।

यो सबै चरण पुरा गर्न को लागी डान्स ट्यालेन्ट को साथ साथै भोट को अति आवश्यक छ

प्रतियोगिता मा टप ५ हरु
बाग्लुङ , लुम्जुङ, कास्की, म्याग्दी,तनुहँ जिल्ला बाट छन।

२ चरण मा भोटिङ गर्नु पर्ने भएको र अन्तिम ५ ले सबैले टाईटल को लागी बराबर कोशिस गर्ने भएको ले ठुलो मात्रा मा भोट गर्ने ब्याकअप सहयोग चाहिएको छ।

स्रोत – दिलकुमारी राम्जाली/ यु कुमारी पाईजा काठमाडौ
– टक ब. पाईजा काठमाडौ

Advertisements

युके बाट पुर्ख्यौली प्रबर्धन तथा संरक्षण कोष स्थापना साथै भूपू गोर्खा सैनिक कम्प्युटर ल्याब & ई-पुस्तकालय भवन – वाखेत लाई सहयोग प्राप्त

युके बाट पुर्ख्यौली प्रबर्धन तथा संरक्षण कोष स्थापना साथै  भूपू गोर्खा सैनिक कम्प्युटर ल्याब & ई-पुस्तकालय भवन – वाखेत लाई सहयोग प्राप्त

यु. के. मा ओम रोका ज्यु को संयोजन मा वाखेत कै ईतिहास मा पहिलो पटक “पूर्खौयौली प्रबर्धन तथा संरक्षण कोष” स्थापना भएको छ। जुनकोष मा उहाँहरुले £ 750 र भूपू सैनिक कम्प्युटर ल्याब & ई – पुस्तकालय भवन वाखेत, म्याग्दी सहयोगार्थ £ 500 सहयोग संकलन गर्न भएको छ।

सम्पुर्ण सहयोग दाता र संयोजक ओम रोका ज्यु प्रति वाखेत परिवार अभारी छौ।
सहयोग बिबरण निम्न अनुसार छन:

भूपू सैनिक कम्प्युटर ल्याब & ई – पुस्तकालय भवन वाखेत, म्याग्दी
Donors Name List for Ex. Servicemen Bhaban
S/No * Name *Amount
1 Mrs Sem Kumari Roka & Late Lal Bahadur Roka £50.00
2 Harilal Roka & Mrs. Bindu Roka £50.00
3 Bir Bahadur Thapa & Mrs Om Devi Thapa £50.00
4 Janga Thajali & Mrs Durga Thajali£50.00
5 Miss Sunita Pun & Daughter of Deu B.Pun(Sayanu) £50.00
6 Ram Bahadur Ramjali & Mrs Devi Ramjali £50.00
7 Om Bahdur Roka & Mrs Ka Devi Roka £50.00
8 Mrs. Sita Kumari Roka (Sherpunja) & Lila Man Sherpunja (Hidi) £50.00
9 Mrs Dhan Kumari Roka (Pun)&Purna Bahadur Pun (Jhin) £50.00
10 Mrs. Kul Maya Roka (Sherpunja) &Yogendra Man Sherpunja (Bharjula)£50.00

Total £500.00

_________________________________________________
’Save Our Culture & Traditions’’
पुर्खेउली प्रबधर्न तथा संरक्षन कोष वाखेत गाउँ बिकास समिति पात्लेखेत |
Donors Name List for Purkheuli Nach Samuha
S/No
Name Amount
1 Mrs Sem Kumari Roka & Late Lal Bahadur Roka £50.00
2 Khadka Sing Thapa & Mrs. Bishnu Kumari Thapa £50.00
3 Harilal Roka & Mrs. Bindu Roka £50.00
4 Kul Bahadur Ramjali & Mrs Man Maya Ramjali £50.00
5 Tika Kumari Ramjali & Late Chandra Ramjali £50.00
6 Bir Bahadur Thapa & Mrs Om Devi Thapa £50.00
7 Yam Bahadur Ramjali & Mrs Hari Maya Ramjali £50.00
8 Janga Thajal i& Mrs Durga Thajali £50.00
9 Miss Sunita Pun &Daughter of Deu B.Pun(Sayanu) £50.00
10 Ram Bahadur Ramjali & Mrs Devi Ramjali £50.00
11 Om Bahdur Roka & Mrs Ka Devi Roka £50.00

छोरी हरुको तर्फबाट
12 Mrs. Sita Kumari Roka (Sherpunja) & Lila Man Sherpunja (Hidi) £50.00
14 Mrs Dhan Kumari Roka (Pun) &Purna Bahadur Pun (Jhin) £50.00
15 Mrs. Kul Maya Roka (Sherpunja) & Yogendra Man Sherpunja (Bharjula£50.00
16 Pun Magar Purkheuli Samuha (UK)
By
Founder Bill Purja (KHIBANG Village) £50.00

Total 750.00

—यो सहयोग रकम नेपाल मा ओम रोका ज्यु को उपस्थितिमा फागुन १३-१४ मा हस्तान्तरण हुने भएको ले नेपाल मा त्यहि अनुसार को तैयारी गर्नु हुन सम्पुर्ण वाखेत परिवार लाई अनुरोध छ।

हामी ईतिहास लेख्दैछौ। हरेक महिना उत्साह को। सबैलाई धन्यबाद

श्रीपञ्चमी मेला भर्जुला मा GLYC – A वाखेत बास्केटबल टिम फाईनलमा प्रबेश

फागुन -२, २०७० वाखेत अपडेट

आदर्श युवा क्लव भर्जुलाले आयोजना गरेको श्रीपञ्चमी मेला भर्जुला मा GLYC – A वाखेत बास्केटबल टिम फाईनलमा प्रबेश गरेको छ।

आजै वाखेत मा ठुलो घर बजै (सरमा पाईजा ) को ८४ पुजा पनि गरिदैछ।

पुर्खौयौली प्रबधर्न तथा संरक्षण कोष वाखेत स्थापना हुदैछ।

पुर्खेउली प्रबधर्न तथा संरक्षण कोष वाखेत, गाउँ बिकास समिति पात्लेखेत |

Mero Wakhet Gaun, अन्तर्गत फेसबुक संजालमा रहनु हुने सम्पूर्ण महानु भाबहरुमा मेरो न्यानो अभिबादन | अहिलेको एक्काईसौ सताब्दीको युगमा आई पुग्दा हाम्रो देश नेपालमा पनि बिदेशी हरुको सस्कृति र आधुनिकीकरण बाट अछुत रहन सकेको छैन र दिन प्रतिदिन आफ्नो संस्कृति भुल्दै जाने क्रम बढी रहेको अवस्था छ | ‘‘भाषा र संस्कृति’’ बिना मान्छेको अस्तित्व हुदैन भन्छन तर (Our Mother Language Lost Since 250 Years) हाम्रो मातृ भाषा गुमेको पनि २५० बर्ष भन्दा बढी भै सकेको छ भने हाम्रो संस्कृति पनि लोप हुने अवस्थामा पुगेको छ त्यसैले हाम्रो संस्कृतिको संरक्षण सम्बर्दन गर्नको लागि तपाई हामि सबैको जिम्मेवारी हो |

मैले केहि महिना अघि पुर्खेउली नृत्य समुहको लागि एउता सानो अक्षय कोष खडा गर्ने बचन दिएको थिए र त्यसैको सिलसिलामा मैले के सोचे भने संस्कृतिको संरक्षण गर्न भनेको एक जनाको प्रयासले मात्र सम्भब नहुने भएकोले युकेमा रहनु भएको दाजु भाईहरु संगको सल्लाह र सुझाब अनुसार उहाहरु सबैको सहयोगमा मिलेर पहिलो चोटी युके बासि द्वारा पुर्खेउली प्रबधर्न तथा संरक्षण कोष वाखेत स्थापना हुन् गैरहेको अबगत गराउन चाहन्छु |

कोष खडा गर्नुनै किन जरुरि छ ? पुर्खेउली नृत्य केवल कसैको विबाह र छेवर पास हुँदामा मात्र सिमित रहन पुग्यो किनकि अरुबेला उनिहरु संग कार्यक्रम गर्नलाई पूँजी थिएन त्यसैले यसको महत्व पनि बिस्तारै घट्दै गयो र लोप हुने स्थितिमा पुगेको छ | अतः कोष खडा गर्नुको मुख्य कारणनै पुर्खेउली नृत्य समूहलाई परनिर्भरता बाट मुक्त गराई आफ्नै खुट्टामा उभिन सकुन भन्ने हामि सबैको चाहना हो |

मुख्य उद्देश्यहरु: (१) पुर्खेउली टोलीले बर्षको २-३ चोटी कार्येक्रम गराई नया पिंढी हरुलाई तालिम दिलाउने साथसाथै कार्यक्रममा गाउँको भद्र-भलादमी र विदेश बाट बिदामा गएको लाहुरे हरुलाई पनि स्वागत गरि केहि दान / चन्दा उठेको रकमले तेही कार्यक्रममा लागेको खर्च उतार्ने र बाकि बचेको रकमलाई कोषको खातामा जम्मा गर्दै जाने | (२) कसैको विबाह र छेवोर पासमा कार्येक्रम हुदा उठेको रकम मध्य १०% छुट्टाएर कोषको खातामा जम्मा गर्ने |

संस्कृति बचाउ अभियानमा कुनै एक जना ब्यक्ति र एउता ठाउँकोले मात्र सम्भब नभएकोले तपाई हामि जुनसुकै ठाउँमा रहेता पनि सबै मिलेर पुर्खेउलीको संरक्षण गरौ भनि आग्रह गदै हजुरहरु सबैको सल्लाह र सुझाबको अपेक्षा गर्दछु धन्यवाद |

ओम रोका हाल युके

1900067_229177770598901_1610931856_n

पुर्खौयौली प्रबधर्न तथा संरक्षण कोष वाखेत  (स्पोन्सरहरु) सँस्थापक मेम्मवर हरु – सेम कुमारी रोका, खड्कसिं थापा,हरिलाल रोका, कुल ब. राम्जाली,बीर ब. थापा, याम राम्जाली,राम ब. राम्जाली, धनकुमारी रोका(पुन),टिका कुमारी राम्जाली,सुनिता पुन, सिता कुमारी रोका(सेर्पुन्जा) , कुल माया रोका(सेर्पुन्जा), ओम रोका, जंग थजाली हुनु हुन्छ।

उहाँ हरु सबैलाई धन्यबाद

मेरो वाखेत गाउँ फेसबुक वाल बाट साभार गरिएको- (ओम रोका ज्यु को वाल पोस्ट बाट)

https://wakhetdiary.wordpress.com/2013/07/24/%E0%A4%B5%E0%A4%BE%E0%A4%96%E0%A5%87%E0%A4%A4-%E0%A4%B9%E0%A4%B0%E0%A5%87%E0%A4%B2%E0%A5%8B-%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%BE-%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%96%E0%A5%8C%E0%A4%AF/

वाखेत गाँउ सम्पर्क समिति हंङकंङले चिनियाँ नयाँ बर्षको अबसरमा 31 जनवरी 2014 मा चुनमुन बटरफ्लाई बीचमा भएको च्यारिटी कार्यक्रमको सहयोग दाताहरु को बिबरण

बिद्योदय निम्न माध्यमिक बिद्यालय, वाखेत म्याग्दी
कम्प्युटर साक्षरता अभियान बर्ष: 2071 कम्पयुटर & वायरलेस प्रबिधि सहयोगार्थ वाखेत गाँउ सम्पर्क समिति हंङकंङले चिनियाँ नयाँ बर्षको अबसरमा 31 जनवरी 2014 मा चुनमुन बटरफ्लाई बीचमा भएको च्यारिटी कार्यक्रमको सहयोग दाताहरु को बिबरण यसप्रकार छ।
क्र. सं. सहयोग दाताको नाम ठेगाना सहयोग रकम हंङकंङ डलरमा
1 कर्ण पुर्जा बेगखोला-८,बादुक,म्याग्दी HK$ 300
2 दल शेर्पुन्जा बिम, म्याग्दी HK$ 500
3 नारायनसिं पुन कुँहु, म्याग्दी HK$ 500
4 चित्र ब पुन र-यालेखोर , म्याग्दी HK$ 700
5 कर्ण पुन चिम्खोला, म्याग्दी HK$ 500
6 स्यानु पुन (हिरा राम्जाली)वाखेत, म्याग्दी HK$ 1100
7 जनक पुन कुवाँपानी, पर्बत HK$ 1000
8 महेश्वर पुन सालिजा, पर्वत HK$ 500
9 कमल रोका बरंजा, म्याग्दी HK$ 1000
10 झ्याम ब पुन रुम, म्याग्दी HK$ 200
11 पुस्पा पुर्जा (गौचन)काफलडाँडा, म्याग्दी HK$ 200
12 मोहन फगामी पुन सालिजा, पर्वत HK$ 500
13 मुकुन्द राज पुन ओख्रेनी, पर्वत HK$ 500
14 टेक ब. तिलिजा पुन बादुक, म्याग्दी HK$ 300
15 किरण गुरु स्याङजा HK$ 100
16 गिरी गुरुङ कास्की HK$ 100
17 सुरेन्द्र राजकोटी स्याङजा HK$ 100
18 निरजम गुरुङ कास्की, पोखरा HK$ 100
19 कमल गुरुङ कास्की, पोखरा HK$ 100
20 जेबेन्द्र फगामी बेग, म्याग्दी HK$ 300
21 याम लिम्वु मोरङ, डाँगी-५ HK$ 100
22 सिता पुन पोखरा HK$ 105
23 पुन कल्व हंङकंङ (खेलाडी)भलिबल खेलाडीहरु HK$ 1550
24 शिव बुदुजा पुन नार्चिङ , म्याग्दी HK$ 350
25 धन ब गर्बुजा पुन भुरुङ, म्याग्दी HK$ 500
26 खडक थजाली (समाजसेबी)झि, म्याग्दी(बुटवल) HK$ 500
27 बसन्त गुरुङ लम्जुङ HK$ 200
28 खिम पुन पाखापानी-३, म्याग्दी HK$ 500
29 भिम पुन पाखापानी-३, म्याग्दी HK$ 500
30 महेश पाईजा पाखापानी-३, म्याग्दी HK$ 500
31 चित्र बीर सिंखानीमगर दाग- देबिस्थान म्याग्दी HK$ 500
32 ईन्द्र ब. अर्मजा पुन पर्वत HK$ 500
33 नगेन्द्र गर्बजा दाना, म्याग्दी HK$ 200
34 खेम प्रसाद फगामी बेगखोला-१ म्याग्दीHK$600
35 जीवन तिलिजा बेगखोला – बादुक म्याग्दीHK$500
36 टंक पुन गोलकोट बाग्लुङ HK$ 100
37 गोबिन्द पुर्जा बेगखोला, म्याग्दी HK$ 500
38 साउनी थजाली झि, म्याग्दी HK$ 100
39 याम पाईजा (समाजसेबी)पाखापानी-३, म्याग्दी HK$ 1500
40 बिरजँग थापा बेगखोला, म्याग्दी HK$ 700
41 प्रमोद गिरी बेनी,म्याग्दी HK$ 500
42 रमेश पुन पर्वत HK$ 500
43 राज कुमार पाईजा शिख, म्याग्दी HK$ 500
44 सुर्य पुन घोरेपानी, म्याग्दी HK$ 500
45 लाल पुन (शेर्पुन्जा) पर्वत HK$ 500
46 दिपक पाईजा पुन शिख, स्वाटा म्याग्दी HK$ 200
47 याम राज पुन खिवाङ, म्याग्दी HK$ 200
48 चन्द्र ज्योती आले तनहुँ HK$ 200
49 मोतीसिरी पुन पर्वत HK$ 200
50 धन माया पुन सालिजा, ओखरेनी पर्बत HK$ 300
51 बलमान गर्बुजा बिम, म्याग्दी HK$ 200
52 कृष्ण गर्बुजा पुन हिस्तान, दाना म्याग्दी HK$ 100
53 तिर्थ (निर) पुन लोप्रे, पर्वत HK$ 500
54 राजु गर्बुजा पुन नागी HK$ 500
55 तिपेन गर्बजा पुन दोबा, म्याग्दी HK$ 1000
56 टिका जीत पुर्जा बादुक, म्याग्दी HK$ 500
57 टिका पुन पाउदर (चितवन) HK$ 500
58 राजु तिलिजा पुन पाउदर, म्याग्दी HK$ 500
59 भद्र गर्बुजा पुन दाना, म्याग्दी HK$ 520
60 यमुना गर्बजा पुन खिवाङ, म्याग्दी HK$ 150
61 हितमान फगामी पुन बेग, म्याग्दी HK$ 300
62 लक्ष्मी गुरुङ पोखरा HK$ 100
63 दिप कला गुरुङ पोखरा HK$ 100
64 रुद्र भण्डारी राखु भगवती, म्याग्दी HK$ 240
65 बेनी पुन पर्वत HK$ 200
66 नानी पुन सालिजा पर्वत HK$ 100
67 फुल माया गुरुङ लुम्ले, कास्की HK$ 100
68 टिका पुन नागी, म्यागदी HK$ 300
69 हेमा पुन नागी, म्याग्दी HK$ 300
70 तुल ब. पाईजा झि, म्याग्दी HK$ 1700
71 प्रेम पुर्जा पुन शिख,स्वाटा , म्याग्दी HK$ 500
72 नन्द कुमारी अर्मजा पुर्णगाँउ म्याग्दी HK$ 100
73 रन्जना राना भैरहवा HK$ 100
74 स मया गर्बुजा चिम्खोला, म्याग्दी HK$ 150
75 टिका तिलिजा चिम्खोला, म्याग्दी HK$ 150
76 रिबिका थापा मगरस्याङजा , चिसापानी HK$ 200
77 चिया स्टल बाट HK$ 50
78 कर्ण ब. पाईजा झि, म्याग्दी HK$ 500
79 देब थापा स्यांङजा HK$ 200
80 रिजन पुन भैरहवा HK$ 100
81 माया राम्जाली वाखेत, म्याग्दी HK$ 1000
82 राज कुमारी थापा(पुन) वाखेत, म्याग्दी HK$ 1000
83 चिरिनदेबी रोका(पुन) वाखेत, म्याग्दी HK$ 1000
84 मन्जु पुन पर्वत HK$ 150
85 मिलन शेर्पन्जा भर्जुला, म्याग्दी HK$ 800
86 शिव पुन वाखेत, म्याग्दी HK$ 2500
87 नर ब. पाईजा वाखेत, म्याग्दी HK$ 1000
88 लिल रोका रुम, म्याग्दी HK$ 100
89 धन ब. राना दाङ, देबिस्थान, म्याग्दी HK$ 100
90 छत्र गर्बुजा पुन पात्लेखर्क, म्याग्दी HK$ 500
91 केशब पुन वाखेत, म्याग्दी HK$ 1000
यो रिपोर्ट As 04 Feb 2014 को हो कुल सहयोग संकलन 41315
थप सहयोग थपिने क्रमजारी छ। सन्चालन खर्च 10579
ईच्छुक दाताले 30 अप्रिल 2014 खुद बचत 30736
सम्ममा सहयोग बुझाउन सक्नुहुनेछ। 30 अप्रिलमा फाईनल अपडेट गरिनेछ। माथी को मिति पछि सहयोग गर्नु हुने दाता को नामवली अपडेट लिस्टमा समाबेश हुनेछ। * नोट : (70) तुलु(पदम) पाईजाले समान लैजादा भुक्तान गर्नु भएको टैक्सी भाँडा लिन्न भनेको ले सो रकम सहयोगमा र खर्च दुवैमा थप गरेर अपडेट गरिएको छ।
कम्प्युटर साक्षरता अभियान बर्ष: 2071 लाई सहयोग कार्यक्रम मा सहयोग गर्ने सम्पुर्ण सहयोग दाताहरुलाई, वाखेत गाउँ सम्पर्क हंङकंङ, वाखेत गाउँ को तर्फ बाट आभारी प्रकट गर्दछौ

हामी बिशेष आभारी छौ।यहाँ हरु को उपस्थिति र सहयोगको लागी
1 ईन्द्र ब. अर्मजा पुन पुन मगर कल्याणकारी समाज हंङकंङ पर्वतको अध्यक्ष (पर्वत)
2 कमल रोका बरंजा, म्याग्दी (समाजसेवी)
3 कर्ण पुन मोना हंङकंङ कोषअध्यक्ष (चिम्खोला, म्याग्दी)
4 कर्ण पुर्जा बेगखोला डटकम प्रतिनिधि (बेगखोला-८,बादुक,म्याग्दी)
5 खडक थजाली समाजसेवी झि, म्याग्दी(बुटवल)
6 खेम प्रसाद फगामी बेगखोला कल्याणकारी समाजको सह-सचिब(बेगखोला-१ म्याग्दी)
7 चन्द्र ज्योती आले मगर सँग अध्यक्ष हंङकंङ (तनहुँ)
8 चित्र बीर सिंघानीमगर दाग- देबिस्थान म्याग्दी (समाजसेबी)
9 तिपेन गर्बजा पुन दोबा, म्याग्दी (दोबा अन्तराष्ट्रिय मञ्च हंङकंङको सचिब)
10 तिर्थ (निर) पुन पुन मगर समाज हँङकङ (निबर्तमान उप-अध्यक्षलोप्रे, पर्वत)
11 दल शेर्पुन्जा मोना हंङकंङ अध्यक्ष (बिम, म्याग्दी)
12 धन ब गर्बुजा पुन भुरुङ, म्याग्दी (समाजसेबी)
13 पुन कल्व हंङकंङ पुन कल्व हंङकङ भलिबल टिम
14 भद्र गर्बुजा पुन दाना, म्याग्दी (समाजसेबी)
15 भिम पुन पाखापानी-३, म्याग्दी (मेरो सानो गाउँ फिल्म निर्माता)
16 मन्जु पुन पुन कल्व हंङकङ (गल्स टिम क्याप्टेन) पर्वत
17 मोहन फगामी पुन NT हंङकङ पुन मगर समाज उप-अध्यक्ष(सालिजा, पर्वत)
18 शिव बुदुजा पुन पुन मगर समाज पुर्खौयौलीको प्रतिनिधि (नार्चिङ , म्याग्दी)
19 सुर्य पुन घोरेपानी, म्याग्दी (समाजसेबी)
20 हितमान फगामी पुन बेगखोला गाउँ समिति सचिब हंङकङ (बेग, म्याग्दी)
21 तुल (पदम) ब. पाईजा मोना हंङकंङ उप- अध्यक्ष (झि, म्याग्दी)
22 राजु गर्बुजा पुन पुन मगर समाज हँङकङ अध्यक्ष (नाँगी म्याग्दी )

23 रमोश पुन – पुन मगर समाज को पुन कल्व टिम क्याप्टेन ( बेग, म्याग्दी)
24 याम पाईजा – समाज सेवी (पाखापानी, म्याग्दी)
वाखेत सम्पर्क समिति हंङकंङले गरेको च्यारिटी कार्यक्रममा सुरु देखि अन्त सम्म काममा सहयोग गर्नु हुने सम्पुर्ण बिशेष सहयोगीहरुलाई धन्यबाद दिन चाहान्छौ। नारायणसिं पुन(कुँहु), हिरामाया तिलिजा(बादुक) दुर्गा तिलिजा( दाना) कर्ण पाईजा झिं) तुल(पदम) ब. पाईजा झिं, चित्र पुन(रेलेखोर), हितमान फगामी(बेग), कर्ण पुन(चिमखोला) सुस्मा पुन (राजकुमारी थापा), सुबास पुन, स्यानु (हिरा) राम्जाली, माया राम्जाली, चिरनदेबी रोका(पुन) शिव पुन, नर पाईजा
सबै दाता र सहयोगीहरुलाई वाखेत गाउँ सम्पर्क समिति हंङकंङको तर्फ धन्यबाद -संयोजक केशव पुन।
-वाखेत परिवार

कम्प्युटर साक्षरता भ्रमण बर्ष: २०७१ को सहयोगार्थ वाखेत गाउँ सम्पर्क समिति हंङकंङ – गर्यो च्यारिटी कार्यक्रम

वाखेत अपडेट

कम्प्युटर साक्षरता भ्रमण बर्ष: २०७१ को सहयोगार्थ वाखेत गाउँ  सम्पर्क समिति हंङकंङ – गर्यो च्यारिटी कार्यक्रम

000

Slide1

हंङकङ मा भएको च्यारिटी कार्यक्रम को समापन भयो। कार्यक्रमको आयब्यय सार्वजानिक गर्यो

कुल आय- ४१११५ HK$
खर्च – १०३८९ Hk$
बचत – ३०७३६ HK$

बिध्योदय निमाबि वाखेत, म्याग्दी
कम्प्युटर साक्षरता अभियान बर्ष- २०७१ को लागी
कम्प्युटर तथा वायरलेस प्रबिधि सहयोगार्थ
वाखेत सम्पर्क समिति हंङकङ ले गरेको च्यारिटी कार्यक्रम को भिडियो झलक

चिनियाँ नयाँबर्ष को अबसर मा भएको यो कार्यक्रमा चुनमुन बटरफ्लाई बीच मा Date 31 January 2014 मा भएको थियो।

कार्यक्रम सँयोजक – केशव पुन
ब्यबस्थापन – नारायनसिं पुन (कुँहु)

कार्यक्रम लाई सफल बनाउनलाई सहयोग गर्ने

हिरामाया तिलिजा (बाँदुक)
दुर्गा तिलिजा (दाना)
पुष्पा पुर्जा (काफलडाँडा)
कर्ण पाईजा (झिं)
पदम पाईजा (झिं)
चित्र पुन (वाखेत, र-यालेखोर)
हितमान फगामी (बेग)
कर्ण पुन (चिमखोला)

छोरी ज्वाँईहरु
शुष्मा पुन
सुवास पुन
स्यानु राम्जाली
माया राम्जाली
चिरनदेवी पुन

भिडियो रेकर्डिङ तथा सम्पादन
कर्ण पुर्जा (बाँदुक) बेगखोला डटकम हुनु हुन्छ।

कार्यक्रम को आयब्यय (मोना कोष अध्यक्ष – कर्ण पुनले) प्रस्तुत गर्नु भयो।

कुल आय- 41315 HK$
खर्च – 10579 Hk$
बचत – 30736 HK$

(Note- नोट : (70) तुलु(पदम) पाईजाले समान लैजादा भुक्तान गर्नु भएको टैक्सी भाँडा लिन्न भनेको ले सो रकम सहयोगमा र खर्च दुवैमा थप गरेर अपडेट गरिएको छ। छत्र पुन गर्बुजा पात्लेखर्क म्याग्दी ले कार्यक्रम समापन पछि सहयोग गर्नु भएको ले समापन भिडियो भन्दा सँकलन र बचत बढेको हो)

Note- च्यारिटी कार्यक्रम सँयोजक केशव पुन ज्युले थप सहयोगहरु प्राप्त भैरहेको ले यो क्रमश: थपै गरेर अन्तिम अपडेट चैत्र महिना मा नेपाल पठाईने जानकारी दिनु भएको छ।  कतै तपाईहरु पनि छुट्नु भएको छ भने केशव पुन लाई सम्पर्क गरेर सहयोग गर्नु सक्नु हुनेछ।

माथि उल्लेख गर्न छुटेका सम्पुर्ण सहयोगीहरुलाई धन्यबाद ।

कार्यक्रम का फोटो झलक हरु

Slide2 Slide3 Slide4 Slide5 Slide6 Slide7 Slide8 Slide9 Slide10 Slide11 Slide12 Slide13 Slide14 Slide15 Slide16 Slide17 Slide18 Slide19 Slide20 Slide21 Slide22