बिध्योदय निमाबि वाखेत ले गर्यो -अभिभावक,बिध्यार्थी र शिक्षक अन्तरक्रिया कार्यक्रम

बिध्योदय निमाबि वाखेत ले गर्यो -अभिभावक,बिध्यार्थी र शिक्षक अन्तरक्रिया कार्यक्रम

बिध्यालय को गुणस्तर, बिध्यार्थीहरुको समस्या , शिक्षक , बिध्यार्थी र अभिभावकको उतरदायित्व र बिध्यालयका गुणस्तर सुधारको भाबी रणनितिहरुको बारे मा छलफल हिजो कक्षा ५-६ का बिध्यार्थी को अभिभाबक र आज ७-८ कलास का बिध्यार्थीका अभिभावक बोलाएर अन्तरक्रिया कार्यक्रम सुरु गर्यौ।

यस्ता कार्यक्रमहरु बेला बेला मा हुनु आवश्यक छ।  अन्तरक्रिया कार्यक्रम को फोटोहरु

हिजो को कार्यक्रम लाईब्रेरी हल मा भएको थियो

1013360_428303460634810_178171132_n 1526615_428301877301635_1069999484_n 1526747_428301967301626_411048535_n

आज को कार्यक्रम बिध्योदय को खेल मैदान मा भएको थियो।

1520744_428694740595682_1485994732_n 1604486_428693867262436_1752890658_n 154430_428693813929108_902879641_n

बिभिन्न बिषयमा भएको छलफल मा सबै पक्षले गुणस्तर सुधार को बारे मा  आफ्नो दायित्व पुरा गर्ने प्रतिबद्वता गरे। यो सकरात्मक बहस को लागी बिध्योदय निमाबि वाखेत अभिभावक,बिध्यार्थी र शिक्षक सबैलाई धन्यबाद।

 

 

Advertisements

कृर्षि बिउ बिजन सम्बन्धी पसल खुल्यो- वाखेतमा पनि

कृर्षि बिउ बिजन सम्बन्धी पसल खुल्यो।

प्लान नेपाल को प्रबिधिक तालिम प्राप्त गरे पछि देउमाया राम्जाली ले कृर्षि पसल सुरु गर्नु भएको छ। बडानं- ८ मा खुलेको पसलमा अव कृर्षि सम्बन्धी सामाग्री, बिउ बिजन उपलब्ध हुने छ।

देउमाया राम्जाली लाई धन्यबाद र सफलता को सुभकामना।

हिजो ईन्द्र थापा लाई गुमायौ

वाखेत अपडेट

हिजो ईन्द्र थापा लाई गुमायौ

केहि खबर यस्ता हुन्छन सुनेर पनि लेख्न सकिदैन। यो खबर यस्तै भयो लेख्न पनि सकिएन। यो खबर गलत होस भन्ने मन मा लागि रहयो।

– जीन्दगी को के भरोसा ?
जलेश्वर  निर दुर्धटना हुदा बेनी अस्पतालमा ले पोखरा लैजाने रेफर गरे पछि लैजाने क्रम मा बाटो मै मृत्यु भयो। ईन्द्र थापा पात्लेखेत- ७ वाखेत स्थायी घर भै काठमाडौ गँगबुमा बसोबास गर्नु हुन्थ्यो।

कहिले कहि मलाई बेनी अस्पताल सँग पनि दुख लागेर आउछ। जिल्ला अस्पतालले यस्ता क्रिटिकल दुर्घटनालाई सके सम्म बेनी मा उपचार गर्ने सामर्थ्य राख्नु पर्छ। कतिपय बिरामी पोखरा लेजादा बाटै मा मर्ने गर्दछन। उहाँ को पनि यस्तै भयो।

वाखेत ले एउटा साहासिक ब्यक्तित्व गुमायो यो अपुरणिय क्षती हो।

वाखेत सम्पर्क समिति हंङकंङले हंङकंङमा गरेको च्यारिटि कार्यक्रम को फोटो संग्रह

 

बिद्योदय निमाबि वाखेत कम्प्युटर साक्षरता अभियान बर्षः २०७१ को लागी कम्प्युटर र वायरलेस प्रबिधि सहयोगार्थ वाखेत सम्पर्क समिति हंङकंङले गरेको  च्यारिटि कार्यक्रम को फोटो संग्रह। यो कार्यक्रम चुनमुन बटरफलाई बिच मा केशव पुन को संयोजन मा भएको थियो।

This slideshow requires JavaScript.

कार्यक्रम सम्वन्धी बिबरण यहाँ हेर्नुहोस