छबिलाल पुन बाट १५ हजार सहयोग प्राप्त , “कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” राशी पुग्यो ३,९०,९९३

छबिलाल पुन बाट १५ हजार सहयोग प्राप्त,  ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष”  राशी पुग्यो ३,९०,९९३

कंगो मा कार्यरत छबिलाल पुन बिध्योदय पुस्तकालय सामुदाय लाई हस्तान्तरण कार्यक्रम मा सहभागी हुनु भयो र बिध्योदय पुस्तकालय लाई ५००० (पाँच हजार रुपैया) र भुपु गोर्खा ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” लाई आफ्नो स्वर्गिय पिता गम ब. पुन को नाम मा १०,००० (दश हजार रुपैया) सहयोग गर्नु भएको छ। उहाँ लाई सबै वाखेत परिवार को तर्फ बाट धन्यबाद।

प्रेम कुमार पुन(कँगोमा कार्यरत) भरत पोखरा १ ठुलो पाखा कास्की का प्रेम कुमार पुन(कँगोमा कार्यरत) ज्यु बाट पनि छबिलाल पुन मार्फत पठाउनु भएको 12 थान पुस्तक प्राप्त भएको छ।

नोट***बिध्योदय को वाल मा अपडेट गर्ने बेला मा खेम रोका र छबिलाल पुन को सहयोग अपडेट गर्दा अन्य उल्लेख भएको ले क्षेमा चाहान्छौ

सोहि दिन भुपु गोर्खा पेन्शनरहरु बाट सँयुक्त रुपमा ९० हजार भन्दा बढी को कोष थप भएको छ।

भुपु गोर्खा ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” मा अहिले सम्म निम्न रकम जम्मा भएको छ।
बैसाख पालो-57020
युवा कल्व-150000
भैलो कार्यक्रम-93915
मँगसीर पालो-90000
कुल रकम जम्मा- 390935

यो दिन बिध्योदय पुस्तकालय हस्तान्तरण पनि भएको छ। बिभिन्न समायमा पुस्तकालय र बिध्यालयलाई सहयोग गर्नु हुने दाताहरुको सम्मान कार्यक्रम गरिएको छ। हेर्नुहोस फोटो फिचर

छबिलाल पुन- १५ हजार रुपैया सहयोग हस्तान्तरण गर्दै।

छबिलाल पुन- १५ हजार रुपैया सहयोग हस्तान्तरण गर्दै।

खडक ब. पाईजा - भुपु गोर्खा पेन्शनर हरु शिक्षा सहकार्य कोष  " कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष"  लाई प्राप्त सहयोग सँकलन गर्दै

खडक ब. पाईजा – भुपु गोर्खा पेन्शनर हरु शिक्षा सहकार्य कोष ” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” लाई प्राप्त सहयोग सँकलन गर्दै

हरि कृष्ण गौतम - म्याग्दी पुस्तकालय बिकास सँयोजक लाई बिध्योदय पुस्तकालय वाखेतले  माया को चिनो  दिदै

हरि कृष्ण गौतम – म्याग्दी पुस्तकालय बिकास सँयोजक लाई बिध्योदय पुस्तकालय वाखेतले माया को चिनो दिदै

बिध्योदय निमाबि वाखेत ले खेम ब. थापा- भाई राम ब. थापा ले बिध्यालय को चिनो कोष लाई १०,००० सहयोग गर्नु भएको सम्मान पत्र  प्रदान गर्दै

बिध्योदय निमाबि वाखेत ले खेम ब. थापा- भाई राम ब. थापा ले बिध्यालय को चिनो कोष लाई १०,००० सहयोग गर्नु भएको सम्मान पत्र प्रदान गर्दै

बिध्योदय निमाबिले भिम ब. रोका लाई छोरा खेम रोकाले बिध्योदय निमाबि चिनो कोषलाई  १०,००० सहयोग प्रदान गर्नु भएको सम्मान पत्र दिदे

बिध्योदय निमाबिले भिम ब. रोका लाई छोरा खेम रोकाले बिध्योदय निमाबि चिनो कोषलाई १०,००० सहयोग प्रदान गर्नु भएको सम्मान पत्र दिदे

हाम्रा भुपु गोर्खा पेन्शनर आमा बाबा हरु को समुह फोटो- यसपटक उहाँहरुले  भुपु गोर्खा" कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष"  मा ९० हजार सहयोग थप गर्नु भएको छ

हाम्रा भुपु गोर्खा पेन्शनर आमा बाबा हरु को समुह फोटो- यसपटक उहाँहरुले भुपु गोर्खा” कम्प्युटर कक्ष तथा ई-पुस्तकालय बिकास कोष” मा ९० हजार सहयोग थप गर्नु भएको छ

बिध्योदय निमाबि ७ कक्षा का छात्रा- अनु पाईजा पुस्तकालय हस्तान्तरण कार्यक्रम मा अनुशासन को महत्व बारे आफ्नो स्पिच दिदै

बिध्योदय निमाबि ७ कक्षा का छात्रा- अनु पाईजा पुस्तकालय हस्तान्तरण कार्यक्रम मा अनुशासन को महत्व बारे आफ्नो स्पिच दिदै

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s