म्याग्दी जिल्ला कुन गाबिस मा कति भोटर

संबिधान सभा-२ निर्बाचन २०७०
म्याग्दी जिल्ला कुन गाबिस मा कति भोटर
फोटो सहित परिचय पत्र बनाएका भोटरहरु
गाबिस भोटर संख्या
भु-तातोपानी 433
गुर्जा 534
दग्नाम 632
मल्काबाङग 635
झिं 650
दोबा 656
कुईनेमँगले 665
चिमखोला 712
लुलाङ 733
बेगखोला 867
मराङ 922
बिम 922
नारच्याङग 954
पात्लेखेत 975
ओखरबोट 1008
राम्चे 1033
हिस्तानमण्डली 1069
निस्कोट 1083
दाना 1112
मुदी 1211
मुना 1236
पाखापानी 1247
दरबाङ 1452
घार 1499
रत्नेचौर 1517
शिख 1587
देबिस्थान 1673
बाबियाचौर 1710
भकिम्ली 1726
सिंगा 1738
ज्यामरुककोट 1836
भगवती 1873
ताकम 1888
कुहुँ 1979
पुलाचौर 1992
अर्मन 2273
रुम 2287
घतान 2288
पिप्ले 2293
बरंजा 2590
अर्थुङगे 3047
कुल भोटर संख्या 56537

पार्टीका उमेद्वारले यसपटक को चुनाब मा १५ हजार हाराहारी भोट म्याग्दीमा ल्याउन सके भने जित्ने छन। बलियो देखिएका ३ पार्टी ले यसपटक १० हजार को भन्दा माथी भोट लिने छन। भने बाकी का ८ पार्टीमा ३ ले ५ हजारको हाराहारी, बाँकी ५ पार्टीले त्यो भन्दा कम भोट लिने छन। कुल भोटर ५६५३७ मा ४ हजार भोटर अनुपस्थिति होलान र ३-३ हजार भोट रद्द होलान। नेताहरु ले जति सकृय रुपमा यो पटक को चुनाव मा घर दैलो गरे त्यति कै सकृय रुपमा फोटो सहित को नामबली सँकलन मा आफ्नो कार्यकर्ता लगाएको भए नतिजा अझै सजिलो आफ्नो पक्षमा बनाउ सक्ने थिए। जनता को घर दैलो मा त पुगे नेता र कार्यकर्ता तर गाउँ मा कतिको नाम दर्ता छैन त्यो सम्म दाता निकाल्न सकेनन। यो पटक को चुनाब प्रचार को तितो सत्य यहि हो।

पात्लेखेत को हक मा २०० जना भन्दा बढि गाउँ मै भएर पनि फोटो सहित को नामबलीमा छुटेका छन भने कतिपय ७ बडा र ८ वडा का भोटर १ बडा मा रेकर्ड भएको देखिन्छ।

————————————————————————————
पात्लेखेत को भोट कहिल्यै पनि निर्णायक भोट बनेको छैन। यस पटक निर्णायक भोट बनोस।

सबै उमेद्वार र पार्टी समर्थक लाई शुभकामना जित्ने मात्रै १ पार्टीले हो। चुनाव पछि चुनाव अधिका मनमुटावहरु सबै सुन्यमा झारेर सुन्दर समाज का सुन्दर नागरिक भएर समाजलाई अगाडी बढाउनुहोस। सबैलाई शुभकामना।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s