नर ब. बिक- हिडेर एयर पोर्ट लागे
दुबई बाट २ महिना छुट्टीमा घर आएका बडा न. ७ का नर ब. बिक फर्कने बेलामा भने बन्दको मार मा परे। बिहानै हिडेर एयरपोर्ट लागेको खबर तक पाईजा ले वाखेत वाल मा अपडेट गर्नु भएको छ।
स्रोत- तक पाईजा काठमाडौ।
Advertisements