झि गाबिसको तिहार बिशेष साँस्कृतिक मेलाको आज फाईनल

छिमेकी गाबिस झिं मा लागेको तिहार बिशेष साँस्कृतिक मेला ७ गते बाट शुरु भएर ११औ दिन मा १७ गते फाईनल भएको छ।

ईभेन्ट र बिजयी टिम हरु हुनु हुन्छ

छेलो प्रतियोगीता
पुरुष- (छेलो)
प्रथम – किरण शेरपन्जा (कोटगाउँ)
दोस्रो- मोहन छन्त्याल (थाडाखानी)

महिला (छेलो)
प्रथम- तेजकुमारी (झि, स्थानिय)
दोस्रो-रिमा पुन (गाडपार)

अन्धो निशान – लोक रोका (पात्लेखेत)

सो डान्स प्रतियोगीता

प्रथम- सबिना सेरपन्जा (झि)
दोस्रो- भिमा ग्रुप (कोटगाउँ)
तेस्रो- रेश्मा रोका (पात्लेखेत)

बाल बास्केटबल

प्रथम- झि (आयोजक)
दोस्रो- मौवाफाँट

पुरुष बास्केट बल

प्रथम- वाखेत “ए”
दोस्रो- कोटगाउँ

महिला भलिबल
प्रथम- गाडपार
दोस्रो- झिं (आयोजक)

पुरुष भलिबल

पहिलो – KYC (काउलेगौडा घतान)
दोस्रो- थाडाखानी

लोक दोहरी तर्फ

पहिलो- निर्मला गर्बुजा
दोस्रो- गोबिन्द पाईजा

अपडेट स्रोत सहयोग – कुमार थजाली र साथीहरु

One thought on “झि गाबिसको तिहार बिशेष साँस्कृतिक मेलाको आज फाईनल

  1. Pingback: वाखेतले चुम्यो: पुरुष बास्केटबल को प्रथम उपाधी, झिं तिहार बिशेष साँस्कृतिक मेलामा | Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s