यो बर्ष को तिहार मा भुपु गोर्खाहरु को देउसी भैलो कार्यक्रम वाखेत मा

यो बर्ष को तिहार मा भुपु गोर्खाहरु को देउसी भैलो कार्यक्रम वाखेत मा

यो बर्ष को भैलो कार्यक्रम भुपु गोर्खा हरुको तर्फ बाट खेलिने छ। सबैलाई अनुरोध छ कृपया भुपु को भैलो भनेर नबसौ यो हामी सबैको भैलो हो। युवा कल्व, बिध्यार्थी, आमा समुह सबैले भैलो खेल्न मा सहकार्य गरौ, नाँच गान गरौ र एकता को सन्देश टाढा टाढा सम्म लैजाऔ।

बिध्योदय निमाबि वाखेत ले बत्ती नभएको बेला मा पनि कार्यक्रम सन्चालन गर्न सजिलो होस भनेर रि-चार्ज वाला स्पीकर (पोर्टएबल) खरिद गरेको छ। जस्को मुल्य- १० हजार रुपैया परेको जानाकारी प्राप्त भएको छ। यस्को प्रयोग तिहार मा भैलो खेल्दा भुपु गोर्खाहरुले पनि प्रयोग गर्नु हुने छ।

यो स्पीकर को मुल्य कसैले स्पोन्सर गर्नु चाहानु हुन्छ भने यहि वाल मा या बिध्यालय ब्यबस्थापन समितिलाई सम्पर्क गर्नु होला।

हिजो को सहयोग दाता सम्मान कार्यक्रम को सन्चालन पनि यहि स्पिकर को ट्राईल गरेको थियो। ३ घण्टा सम्म चार्ज गरेको ब्याट्रीले नै पुरा गर्यो। यो स्पीकर काठमाडौ बाट डिल ब. बुढाथोकीले किनेर ल्याउनु भएको हो। नेपाल जस्तो बिजुली को समस्या पर्ने ठाउँ मा यो सजिलो ब्याकप पलान हो।

यो पटक को देउसी भैलो कार्यक्रम: २०७० ले भुपु गोर्खाहरु को योगदानलाई पछिल्लो पुस्ता सम्म चिनाउने भवन निर्माण हुदैछ। जहाँ बिध्योदय निमाबि को पुस्तकालय र कम्प्युटर ल्याव रहेने छ र भित्ताहरु मा उहाँ हरु को योगदान र स्मरण दिलाउने छ। हामीले फोटो र पाना मै मात्रै नभएर भवन कै रुपमा पछि सम्म उहाँहरुको योगदानलाई जोगाउने छौ र उहाँ हरुकै सन्तान लाई उपयोग गर्ने मिल्ने उपयोगी भवन पनि बनाउने छौ।

तिहार र भैलो खाली दान माग्ने कै लागी होईन – समाज र सामजिक एकता बाट बिकास को लागी पनि हो भन्ने सन्देश वाखेत ले सबैलाई दिने छ। यस्तै अर्को बर्ष घारसुन्ना लाली गुराँस युवा कल्बले आफ्नो कोष र भौतिक निर्माण (कल्व भवन) को लागी योजना बनाउनु पर्दछ।

चाँडपर्व समाज का ति बलिया कडिहरु हुन जस्ले भाबनात्मक रुपमा समाज लाई एकता बनाउछ त्यसै एकतालाई बिकास मा जोड्न सकियो भने हामी एक कदम अगाडी बढ्न सक्छौ।

स्मरण रहोस गत बर्ष – यसरी नै आमा समुह भैलो खेलेको थियो र अहिले भुमेथान आमा समुह को भवन निर्माण भै सकेको छ। वाखेत हरेक बर्ष यसरी नै एउटा एउटा उपयोगी काम गर्ने योजनामा छ।

गत बर्ष को देउसी भैलो कार्यक्रमको सहयोग दाता सुची निम्न अनुसार छ

आमा समुहले आफ्नो भवन निर्माण गर्न को लागी खेलिएको देउसी भैलो मा प्राप्त सहयोगको नामा वली

Sl Name Ward Amount
1 चन्द्र बि.क. ६= ५२०
2 भगवती बि.क. ६= २५०
3 बेल ब. बि.क. ६= १००
4 राम बि.क. ६= १००
5 गोबिन दर्जी ६=४५०
6 याम ब दर्जी ६= २०
7 पति राम दर्जी ६= ११०
8 गोरे दर्जी ६ =२२०
9 अम्मर दर्जी ६= १००
10 बाबु राम बि.क. ६= १५५
11 पशुपति बि.क ६= ४०
12 मनसुबी थापा ६= २००
13 भक्ति प्र. बि.क ६ =५००
14 गम ब. सुनार ६= १२०
15 मन ब. बि. क. ६ =११००
16 शान्ता पुर्जा ६ =२९०
17 दुर मती बि.क. ६= ५००
18 गोपाल सुनार ६ =५०
19 लाल ब. बि.क. ६ =९५०
20 मोतीलाल बि.क ६‍‌‍‍‍‍== =+===११०
21 जँग ब. सुनार ६ =२५५
22 बाल कुमारी सुनार ६ =१५०
23 मन ब. सुनार ६ =१४०
24 प्रेम ब. बुढाथोकी ६ =५१०
25 खिम ब. रोका ६ =४३५
26 होम ब. रोका ६ =३००
27 होम ब. बिक ६ =२००
28 मोतालाल रोका ६= १६८५
29 गौ ब. रोका ६ =५०६
30 खडक ब. रोका ६= ५०५
31 (ह.) हर्क ब. रोका ६= ६२५
32 भिम ब. रोका (तुलसीको बा) ६= ५१०
33 जंग ब. रोका (प्रमिलाको बा) ६ =५५०
34 हर्क ब. रोका (चक्र) ६ =१०५०
35 रिम प्र. रोका ६ =११००
36 रेम ब. रोका ६ =२०००
37 हिरा ब. रोका ६ =७००
38 मन माया पाईजा ६= १०७५
39 मँगल पाईजा ६ =११००
40 निल ब. पाईजा ६= २५०
41 बिजय पाईजा ६ =५०५
42 हिरा ब. थापा ६ =११००
43 नर मती पुन ६ =६२५
44 बेगम पाईजा ६ =६००
45 हरिलाल पाईजा ७= ५०
46 ईन्द्र पाईजा (बेनिजको बा) ६‍=== १००५
47 गौ नारायण पाईजा ६ =६५०
48 पोक ब. पाईजा ६ =२००
49 जय प्र. पुर्जा ६ =५५०
50 श्याम ब. रोका ६= ५१०
51 दल ब. रोका ७ =५५०
52 नौलि माया रोका ७ =२५०
53 ईन्द्र ब। पाईजा ( रमेश) ७= ५०५
54 तुल ब. थापा ७ =१०१०
55 तुल ब. पाईजा ७ =१०२०
56 कलि माया सेरपुन्जा ७= १५०
57 लाल ब. राम्जाली ७ =१००५
58 बिनोद रोका ७ =२५०
59 भिम ब. पाईजा ७ =५१५
60 गँग लाल पाईजा ७ =५५०
61 भेष ब. थापा ७ =५०५
62 सपना थापा ७ =५५०
63 टेक ब. थापा ७ =५५५
64 थम ब. थापा ७ =२००
65 खेम ब. थापा ७ =१०२५
66 प्रेम रोका ७ =२०१०
67 राम ब. पाईजा (रितुको बा) ७= ६१०
68 हरिलाल पाईजा (झेप्ले) ७ =१००
69 भबिलाल पाईजा (झी-८) ७ =५००
70 ईन ब. पुन ७ =२०२०
71 काली प्र. पाईजा ७= ५५०
72 किर प्र. पाईजा (झी-८) ७= १७०
73 अमृता पाईजा ७ =१०१०
74 भबिरास पाईजा ७= २५०
75 राम ब. पाईजा (आननको बा) ७= २००५
76 थिर ब. पाईजा ७ =५००
77 राजेन्द्र पाईजा ७ =५००
78 कमला सेरपन्जा ७= ५५०
79 तिल प्र. पाईजा ७ =५५०
80 अमर ब. पुन ७ =२२०
81 पुर्ण ब. पुन ७ =५७०
82 टक ब. पुन ७ =५०५
83 सोम ब. पाईजा ७= ५१०
84 शोभा रोका ७ =५५०
85 गीता रोका ७ =५५०
86 कुल प्र. रोका ७= ३००
87 गौमती रोका ७ =१००
88 राम चन्द्र पुन ७ =५००
89 थर सिं किसान ८ =७२०
90 मनु किसान ८ =१७०
91 मन ब. बिक ८ =२००
92 खिम ब. किसान ८= ५१५
93 गम ब. किसान ८ =५५०
94 धन ब. किसान ८ =२००
95 टक मया बुढाथोकी ८ =२००
96 गुज्जरे किसान ८ =१०२०
97 मनबीर किसान ८ =१५३५
98 नन्द लाल किसान ८= ५५५
99 सिंगा बिर किसान ८ =५३०
100 बुद्वबीर किसान ८ =५५०
101 खडक बिर किसान ८= ५२५
102 राम ब. किसान ८ =१०५०
103 सुर्य ब. किसान ८= ५२०
104 चन्द्र ब. किसान ८= १०१०
105 भिम ब. किसान ८ =४००
106 मन कुमार रोका ८ =१००५
107 जग ब. रोका ८ =११००
108 खिमा रोका ८ =१५५०
109 थर ब. रोका ८ =३५०
110 लाल ब. पाईजा ८= ११२०
111 रामति राम्जाली ८= ५०२
112 भबिलाल राम्जाली ८= २५०
113 गणेश राम्जाली ८ =५०२
114 केशब राम्जाली ८ =५०५
115 मन ब. राम्जाली ८ =२२२०
116 बिरेन्द्र पुर्जा ८ =१०२०
117 पानु पुर्जा ८ =५००
118 तिलक थापा ८ =२०३०
119 खिम ब. बुढाथोकी ८= ५५०
120 छक ब. रोका ८ =६४५
121 बस्त ब. रोका ८ =१००५
122 फक्तिराम रोका ८= ४००
123 स्व. बीर बहादुर राम्जाली ८= ५०००
124 कुमारी गर्बुजा ८ =२५००
125 माया पाईजा ८ =२१००
126 ठगु पाईजा ८ =५००
127 अनुरुपी थापा ८= ५००
128 रास बहादुर थापा ८= १६०
129 याम ब. बुढाथोकी ९ =३००
130 दिल ब. बुढाथोकी + आमा ९= ३७०
131 लाल ब. बुढाथोकी ९ =५२०
132 पो बहादुर सेरपुन्जा ९ =६२५
133 ओम कुमारी राम्जाली ९= ६५०
134 दमन थापा ९ =५००
135 दलबीर पाईजा ९= १०५
136 टेकबीर बुढाथोकी ९= ३५०
137 खडक ब. रोका ९ =५१५
138 मन प्रसाद रोका ९ =२०५
139 खडक लाल रोका ९ =१५५
140 कृष्ण रोका ९ =५००
141 प्रेम माया राम्जाली ९= १०१०
142 छक ब. राम्जाली ९ =३७०
143 लक ब. राम्जाली ९ =५५१
144 लाल माया रोका ९ =५६०
145 शिव रोका ९ =५२५
146 पुनमति गर्बुजा ९= ५५०
147 क्षेत्र ब. पुन ९ =५०५
148 सबिता पुन ९ =१५०
149 बीर ब. रोका ९ =२००
150 आकृति रोका (पुर्ण रोका) ९= ५६०
151 अशोक कुमार रोका ९ =५५५
152 कृष्ण पुन ९ =५००
153 गजेन्द्र रोका ९= ५१०
154 चन्द्र ब. रोका ९= ५२०
155 गुण ब. पुर्जा ९ =७००
156 दिल ब. पुन ९ =३०५
157 लाल ब. पुन ९ =५१०
158 डेक ब. पुन ९ =५००
159 बाल देबी पुन ९= ५००
160 गोपाल रोका ९ =२००
161 लोक ब. पुन ९ =१५००
162 भिम ब. राम्जाली ९= ७०५
163 झमलाल थापा ९ =११७५
164 जसमाया राम्जाली ९= ६५०
165 ओम ब. थापा ९ =२४०
166 सक्तलाल राम्जाली =९ =६००
Total Collection: =१०४८०६

Expenses =१४३०
Net save=१०३३७६

गत बर्ष का सबै दाताहरुलाई धन्यबाद

हरेक बर्ष केहि न केहि बाहाना मा चन्दा मागेको जस्तै सबैलाई भएको छ त्यो जायज पनि छ। तर तपाईहरुको माया र चन्दा पनि खेर गएको छैन भन्ने प्रमाण आमा समुह को भवन साछी छ र यो बर्ष को तिहार को साँछी भुपु हरु को सकृयता मा बनेको भुपु स्मरण भवन तथा पुस्तकालय र कम्पयुटर ल्यावले हामी पछाडी को पुस्तालाई पनि प्रेरणा को स्रोत बन्ने छ।

https://wakhetdiary.wordpress.com/2013/02/15/आमा-समुह-वाखेत-को-भवन-यस्त/

आमा समुह को भवन र तिहार कार्यक्रम को भिडियो हेर्न यो लिङक मा जानु होला।

सबैलाई धन्यबाद। सहयोग रकमले सानो र ठुलो हुदैन। सहयोग मन ले हुन्छ र मनले एकता भयो भने गाह्रो भन्दा गाह्रो काम पनि सजिलै हुन्छ। बिकास पैसाले गर्ने होईन एकताले हो त्यही एकताको लागी नै यो पटक को भैलो खेलिदैछ।

त्यसैले यो खाली भुपु को भैलो हो भनेर नबसौ- युवा- बिध्यार्थी- आमा समुह र सबैले भैलो मा सहभागी भै एकता को सन्देश टाढा टाढा सम्म फैलाऔ। अनि बनाऔ ” हाम्रो वाखेत , राम्रो वाखेत” बाट बिकसित वाखेत

-स्यानु पाईजा

आमा समुह: वाखेत को भवन यसरी बन्दैछ

wakhetdiary.wordpress.com

आमा समुह को भवन यस्तो छ। स्थान – वडानं- ८, पहिलेको बिध्योदय प्राबि को भवन भएको ठाउ को १,२ कलास तिर साईज – १० मिटर x ५ मिटर, उचाई १२ फिट, कलर जस्ता छाना टाईप – हल, १ ढोका, २ झ्याल लागत- ३ लाख ठेक्का…

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s