म्याग्दी को घतानमा गा. बि. स. मा जीप दुर्घटना

म्याग्दी को घतानमा गा. बि. स. मा जीप दुर्घटना

बिहान लगभग ९;३० बजे तिर म्याग्दी को झिं गा .बि. स. बाट १२ जना यात्रु लिएर आएको को १ ज १३८५ न को हुलास जीप घतान गा. बि. स. को वडा न. ५  काउलेगौडा भन्ने ठाउँमा आउँदा अचानक जीपको ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घट्ना हुँदा जीप बाटोमै पल्टेको थियो र यात्रु हरुलाई खासै केहि भएको छैन।  सडक चाही अबरुद्ध भएको थियो । जिल्ला बाट गएका ट्राफिक , प्रहरी समीतीको पहलमा साँझ ४ बजे तिर जीपलाई उठाइ सडक सुचारु भएको गरिएको थियो ।

स्रोत – राजु पौडेल

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s