गम्मर पुन युके अस्पतालमा उपचार गराउदै

गम्मर पुन युके अस्पतालमा उपचार गराउदै

२ हप्ता देखी गम्मर (पुर्व-गल्लावाल) लाई शारिरिक समस्या देखिएको छ । उहाँ अस्पतालमा उपचाररत हुनु हुन्छ।

गम्मर पुन अस्पताल मा उपचार गराउदै- सहयोग गर्दे उहाँको पत्नी

गम्मर पुन अस्पताल मा उपचार गराउदै- सहयोग गर्दे उहाँको पत्नी- फोटो / खबर स्रोत- ओम रोका (युके), जंग थजाली (युके)

Mero Wakhet Gaun (Face book Group)

  • Om Bajange Roka Magar सर्बप्रथम भूपू गल्लावाला गम्मर पुन दुइ हप्ता देखि अस्पताल मा भर्ना हुनु भएको छ | उहाको सिघ्न स्वास्थ लाभको कामना गर्दै भगवानलाई प्राथना गर्दछु |
  • Bharat Paija sigra swastha lab ko kamana
  • Om Bajange Roka Magar सबैजनाको लागि खुल्दुलीको बिषय उहाँलाई Stroke भयको कारणले अस्पतालमा भर्ना हुनु भएको हो | Stroke किन हुन्छ ? जब मान्छे लाई चाहिने भन्दा बढी काम वा कसरत हुदा र गर्मि समयमा धेरै पसिना गयो भने घुमाउने अथवा चक्कर लाग्न सुरु हुन्छ एदी एस्तो सिम्तम देखिन गएमा तुरन्त आराम गर्न जरुरि हुन्छ जुन अवस्था लाई Heat exhaust भनिन्छ | तर एदी Heat exhaust लाई बेवास्ता गरयो भने मान्छे ढल्छ र यो अवस्था लाई Heat Stroke भनिन्छ र तुरुन्त अस्पतालमा भर्ना गर्नुपर्छ जुन बेलाको अबस्था भनेको नाजुक अवस्था हो | हाम्रो गम्मर दाई लाई पनि तेस्तै भएको हो उहाले पहिलाको अवस्था लाई बेवास्था गर्नु भयो तेसैले Heat Stroke भयो |
  • Bharat Paija thank u pusau hajur ko upayog comment ko lagi heat stroke ko samasya yo garmi season ma dherai dekhinxa aajhai yo gulf area ma kam garnu hune daju vai aru aja chanakho hunu parxa stroke ko bare ma
  • Amar Thapa Get well soon baje….!!
  • स्यानु पाईजा सिघ्र स्वास्थ्य लाभ होस पुसाउ लाई।
  • Yunsang Thapa MGr Baje Ko health soon recover hos yehai cha Mero god Sanga prathana
  • Season Roka prey to god get will soon mama…
  • Bal Roka Mager Swasthe laav hoss vanji juwai lai yehi parthana gardachhu god sanga..

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s