हरेलो मेला: २०७०, ११औ दिन आज फाईनल वाखेत अपडेट

हरेलो मेला: २०७०, ११औ दिन आज फाईनल वाखेत अपडेट

आज फाईनल भयो पुरुस्कार बितरण हुदै।

बाल बास्केटबल

प्रथम – वाखेत “ए”
दितिय- वाखेत” सि”

महिला भलिबल

प्रथम – कुँहु
दिेतिय- झी

पुरुष बास्केट बल

प्रथम – चिमखोला
दितिय – दर्मिजा

पुरुष भलिबल

प्रथम – KYC “घतान”
दितिय‍- वाखेत “बि”

Today Final Day : 11th day Wakhet Harelo: 2070

Prize distributing Now …

Boys basketball

First – Wakhet “A”
Second- Wakhet “C”

Man Basketball

First – Chimkhola
Second – Darmija

Girls Volleyball

First- Kuhun
Second – Jhin

Man Man Vollyball

First – KYC ” Ghatan”
second – Wakhet “B”

सो डान्स प्रतियोगिता

खड्क तामाङ (प्रथम) बंरजा
पुजा रोका (दितिय) वाखेत
राधिका रोका (सान्त्वना) वाखेत
पूर्णिमा रामजाली (सान्त्वना) बंरजा
बिष्शू पुन (सान्त्वना) सिंगा

आज को फाईनल अपडेट TExt – nepali & Roman दुबै मा भएको छ किन कि धेरै मुबाईल प्रयोगकर्ता को गुनासो थियो। अपडेट Romanमा गर्नु। हामीले कोठा कोठा मात्रै देख्छौ।

सबै प्रतियोगी टिमलाई धन्यबाद, बिजयी टिमहरुलाई धन्यबाद

हरेलो मेलाः २०७० का प्रायोजक हरु

हरेलो मेला: २०७० लाई सहकार्य गर्ने को सँख्या ६६ पुग्यो

हरेलो मेला: २०७० लाई प्रायोजन गर्नु हुने प्रायोजक हरु को सँख्या ६६ जना पुगेको छ। र as August 14,2013 सम्म मा सन्सार का १४ देश बाट (Usa(1), Hongkong(1), Astrailya(4), Bharain (1), Dubai(2), Japan(1), Uk(4), iraq(14), qatar(14),saudi,(11), Korea(4), kango(1), Porchugal(2), Nepal(6)) ६६ जना ले सहकार्य गर्नु भएको छ। र कुल सहकार्य राशी Rs. Three Hundred Fiftynine Thousand four Hundred Fifty Six Only ‌+ 50,000 (porchugal) कम्पयुटर को लागी सहयोग प्राप्त भएको छ।

यति धेरै जना को सहकार्य भएको देख्दा एकदमै खुसी लागेको छ। घारसुन्ना युवा कल्व ले गत बर्ष बिदेश बाट १ लाख ६० हजार को सहयोग प्राप्त गरेको थियो र मेला सन्चालन पछि २०,००० रुपैया बिध्योदय निमाबि स्तर उन्नती कोषलाई दान गरेको थियो र आफ्नो खाता मा १ लाख ५० हजार रुपैया हरेलो बाट बचत गरेको थियो।

यो बर्ष हरेलो सन्चालन खर्च बाट बचत भएको रकम भुपु गोर्खाहरु को सहकार्यमा निर्माण हुने भुपु भवन लाई सहकार्य सहयोग हुने जानकारी कल्व ले सहर्ष गराउनु भएको छ। हरेलो पछि कति रकम भुपु भवनलाई जान्छ। त्यो जानाकारी यसै वाल मा गराउने छौ।

घारसुन्ना युवा कल्व वाखेत ले हरेक बर्ष पछि सम्म काम लाग्ने कार्य सम्पन्न गर्ने गरी लागि परेको छ र क्लवलाई सबैको साथ छ। गत बर्ष १८ जना को हरेलो सहकार्य प्रायोजन थियो भने यो बर्ष ६६ पुग्नु ले पनि त्यहि सँकेट गर्दछ। धन्यबाद सबै दाताहरुलाई । एक दिन हामी गर्व गर्ने छौ हाम्रो समाज हामीले नै सन्दर र बिकसित बनायौ।

अव फाईनल ब्यानर अपडेट र रि-चेक को लागी नेपाल मा सम्पर्क हुदैछ। अन्तिम ब्यानर छिटै प्रिन्ट हुन्छ र ब्यानर सार्वजानिक हुन्छ।

धन्यबाद
-घारसुन्ना लाली गुराँस युवा क्लव , वाखेत र सम्पुर्ण वाखेत परिवार

Final Bannar

Final Bannar -txt only

आज को अपडेट को लागी सहयोग गर्नु हुने । घारसुन्ना युवा कल्व वाखेत, गुन पुर्जा, यु पुन वाखेत। टेलिफोन मा अपडेट गराउनु हुने सबैलाई धन्यबाद।

धन्यबाद सबै दर्शक, खेलाडी , कलकार, ब्यबस्थापक समिति, स्पोन्सरहरु सबैलाई। ११ दिन सम्म सहयोग गर्नु हुने भोलेन्टियर साथीहरु सबैलाई हृदय देखि नै हार्दिक धन्यबाद। यसै गरी परम्परागत हरेलो मेला २०७१ मा भेटौ र फेरि बिजेता बनौ। सहभागी बनौ। रमाऔ र रमाईलो गरौ। धन्यबाद – स्यानु पाईजा

3 thoughts on “हरेलो मेला: २०७०, ११औ दिन आज फाईनल वाखेत अपडेट

  1. Pingback: हरेलो मेला वाखेतः २०७० को फोटो संग्रह | Wakhet Diary

  2. Pingback: हरेलो मेलाः २०७१ साराँश | Wakhet Diary

  3. Pingback: हरेलो मेलाः २०७१ वाखेत, म्याग्दीको साराँश | Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s