हरेलो मेला: २०७०, पाँचौ दिनको अपडेट – स्पोन्सरहरु र सहकार्य दातालाई सम्मान पत्र प्रदान गरियो

August 24, 2013 ( भदौ ७, २०७०)

हरेलो मेला: २०७०, पाँचौ  दिनको अपडेट

हरेलो मेला को पाँचौ दिन पुरुष बास्केटबल को नाम दर्ता र पारम्भिक खेलकुद भयो। हरेलो मेला मा स्पोन्सर गर्नु हुने देश- बिदेश का सहयोग दाताहरुलाई सम्मान पत्र प्रदान गर्यो।  यो पटक का हरेलो मेला सहकार्य गर्नु हने दाताहरु ६७ जना हुनु हुन्छ।

Final Bannar -txt only

यो लिस्ट मा दिल कुमारी राम्जाली(गर्बुजा) – ३,०००। छुट्न गएको मा माफी चाहान्छ। फोटो लिस्ट मा राखिएको छ तर टेक्ट अपडेट गर्ने बेला मा छुट्न गएछ।

Final Bannar

हरेलो मेला: २०७० लाई प्रायोजन गर्नु हुने प्रायोजक हरु को सँख्या ६७ जना पुगेको छ। र as August 14,2013 सम्म मा सन्सार का १४ देश बाट (Usa(1), Hongkong(1), Astrailya(4), Bharain (1), Dubai(2), Japan(1), Uk(4), iraq(14), qatar(14),saudi,(11), Korea(4), kango(1), Porchugal(2), Nepal(7)) ६७ जना ले सहकार्य गर्नु भएको छ। र कुल सहकार्य राशी Rs. Three Hundred Fiftynine Thousand four Hundred Fifty Six Only ‌+ 50,000 (porchugal) कम्पयुटर को लागी सहयोग प्राप्त भएको छ।

यति धेरै जना को सहकार्य भएको देख्दा एकदमै खुसी लागेको छ। घारसुन्ना युवा कल्व ले गत बर्ष बिदेश बाट १ लाख ६० हजार को सहयोग प्राप्त गरेको थियो र मेला सन्चालन पछि २०,००० रुपैया बिध्योदय निमाबि स्तर उन्नती कोषलाई दान गरेको थियो र आफ्नो खाता मा १ लाख ५० हजार रुपैया हरेलो बाट बचत गरेको थियो।

यो बर्ष हरेलो सन्चालन खर्च बाट बचत भएको रकम भुपु गोर्खाहरु को सहकार्यमा निर्माण हुने भुपु भवन लाई सहकार्य सहयोग हुने जानकारी कल्व ले सहर्ष गराउनु भएको छ। हरेलो पछि कति रकम भुपु भवनलाई जान्छ। त्यो जानाकारी यसै वाल मा गराउने छौ।

घारसुन्ना युवा कल्व वाखेत ले हरेक बर्ष पछि सम्म काम लाग्ने कार्य सम्पन्न गर्ने गरी लागि परेको छ र क्लवलाई सबैको साथ छ। गत बर्ष १८ जना को हरेलो सहकार्य प्रायोजन थियो भने यो बर्ष ६६ पुग्नु ले पनि त्यहि सँकेट गर्दछ। धन्यबाद सबै दाताहरुलाई । एक दिन हामी गर्व गर्ने छौ हाम्रो समाज हामीले नै सन्दर र बिकसित बनायौ।

धन्यबाद
-घारसुन्ना लाली गुराँस युवा क्लव , वाखेत र सम्पुर्ण वाखेत परिवार

सबै दाताहरुको सम्मान पत्र तैयार गरिएको छ। सो सम्मान कार्यक्रम मा उपस्थित हुन नसक्ने दाताहरुलाई छिटै पछिल्लो दिन को कार्यक्रम मा हस्तान्तरण गरिने छ।

दिल कुमारी राम्जाली सम्मान पत्र लिदै

हरेलो मेला मा स्पोन्सर गर्ने हरु र उहाँ का आफन्तहरु सामुहिक फोटो खिच्दै

दिल कुमारी राम्जाली

गण्डकी हाउजीङ कम्पनी लिमिटेड, म्याग्दी बेनी

गण्डकी हाउजीङ कम्पनी लिमिटेड, म्याग्दी बेनी

खड्क ब. पाईजा, रमेश पाईजा को बाबा सम्मान पत्र लिदै

खड्क ब. पाईजा, रमेश पाईजा को बाबा सम्मान पत्र लिदै

तुल ब. थापा। छोरा-बुहारी तेजिन्द्र थापा र झलक थापा को सम्मान पत्र बुझ्दै

तुल ब. थापा। छोरा-बुहारी तेजिन्द्र थापा र झलक थापा को सम्मान पत्र बुझ्दै

भिम ब. राम्जाली - नर ब. राम्जाली (अमेरीका), कुमार राम्जाली (पोर्चुगल) बाट हरेलो मेला लाई स्पोन्सर गरेका छोराहरु को सम्मान पत्र लिदै

भिम ब. राम्जाली – नर ब. राम्जाली (अमेरीका), कुमार राम्जाली (पोर्चुगल) बाट हरेलो मेला लाई स्पोन्सर गरेका छोराहरु को सम्मान पत्र लिदै

गोपाल रोका, पुर्णकुमार रोका (कोरिया) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै

गोपाल रोका, पुर्णकुमार रोका (कोरिया) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै

जंग थजाली ज्यु को आफन्त उहाँ को सम्मान पत्र लिदै

जंग थजाली ज्यु को आफन्त उहाँ को सम्मान पत्र लिदै

दिलिप गर्बुजा, कल्वलाई भलिबल, बास्केटबल उपहार प्रदान गर्दै

दिलिप गर्बुजा, कल्वलाई भलिबल, बास्केटबल उपहार प्रदान गर्दै

शर्मिला राम्जाली

शर्मिला राम्जाली बडानं (९)

मोतिलाल रोका (६)

मोतिलाल रोका (६)

भेष ब. थापा- खिम पाईजा & देबी पाईजा (दुबई) बाट प्राप्त सहकार्य सहयोग को सम्मान पत्र बुझ्दै

भेष ब. थापा- खिम पाईजा & देबी पाईजा (दुबई) बाट प्राप्त सहकार्य सहयोग को सम्मान पत्र बुझ्दै

नुनु थापा (युके) , राजकुमारी थापा (हंङकङ) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै।

नुनु थापा (युके) , राजकुमारी थापा (हंङकङ) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै।

बल ब. रोका(बहराईन) र शुसिला रोका कस्मेटिक पसल द्वारा प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै - धन ब. रोका

बल ब. रोका(बहराईन) र शुसिला रोका कस्मेटिक पसल द्वारा प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै – धन ब. रोका

अपिन रोका (युके) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै - रिम प्र. रोका

अपिन रोका (युके) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै – रिम प्र. रोका

यसै गरी सबै स्पोन्सर र सहकार्य सहयोग दाता हरु – कतार समुह, साउदी समुह, ईराक समुह, कोरिया समुह, पोर्चुगल समुह जो छुट्न भएको छ सबैको सम्मान पत्र तैयार छ। पछिल्लो कार्यक्रममा हजुरहरु मेला मा उपस्थित हुनु भयो भने मन्च मा सम्पर्क गर्नु सक्नु हुने छ। कल्व ले बेला बेला मा हजुरहरुलाई मन्च मा बोलाएर सम्मान पत्र हस्तान्तरण गर्दै जाने छ। आफ्नो र आफन्तको नाम बोलाएको सुन्नु भयो भने मन्चमा गई सम्मान पत्र बुझि दिनु होला। धन्यबाद।

One thought on “हरेलो मेला: २०७०, पाँचौ दिनको अपडेट – स्पोन्सरहरु र सहकार्य दातालाई सम्मान पत्र प्रदान गरियो

  1. Pingback: हरेलो मेला वाखेतः २०७० को फोटो संग्रह | Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s