हरेलो मेला: २०७०, दोस्रो दिन पुर्खेौयौली नृत्य र धार्मिक लाखे समुह को प्रस्तुती

हरेलो मेला: २०७०, दोस्रो दिन पुर्खेौयौली नृत्य र धार्मिक लाखे समुह को प्रस्तुती

August 21, 2013 ( भदौ ५, २०७०)

आज हरेलो मेला को दोस्रो दिन हरेलोमा २ कार्यक्रमहरु भए। पुर्खौयौली समुह वाखेत ले वडानँ ८ मा जम्मा भएर ब्यानर गीत सहित हरेलो ग्राउण्ड मा प्रबेश गरे र परम्परागत पुर्खेयौली गीत र नृत्य प्रस्तुत गरे। यस पटक पुर्खौयौली समुह को भेष भुषा को लागी युके बाट ओम रोका ज्युले रु २५,०००। हौसला सहयोग सौजन्य गर्नु भएको थियो। उहाँलाई सम्पुर्ण वाखेत परिवार को तर्फ बाट आभार प्रकट गर्दछौ।

1148892_611547628889991_467524966_n

पुर्खौयौली सुमह वाखेत

1002171_611547495556671_460004918_n

त्यस्तै आजको दोस्रो कार्यक्रम लाखे सहुमहले धार्मिक प्रस्तुती बिभिन्न लिला र नृत्य हरु देखाएर मनोरन्जन दिए। यो लाखे समुह वडानं -७ बाट हरेक बर्ष आउने गर्दछ। भन्नलाई यो ७ वडाको लाखे भनिए पनि यसमा सहभागी कलकारहरु वाखेत को ४ वडा कै सहभागी हुन्छन र सबैको सहकार्यमा बिभिन्न गीत र प्रहशन देखाएर मनोरन्जन दिन्छन।

आजको केही फोटोहरु

533743_611547462223341_837155093_n

बाल कलाकारहरु (परम्परागत लाखेका बाल कलकारहरु)

558001_611546758890078_484601108_n

लाखे टिम पोजमा

994324_611547465556674_1275669840_n

नृत्य कलाकार हरु

581958_611540082224079_1601905549_n

लाखे समुहलाई हाम्रो हरेलो ग्राण्ड स्पोन्सरहरु, पृथीमान राम्जाली, तेजिन्द्र थापा, झलक थापा, मुक्ती रोका (अस्ट्रेलिया) र नर ब. राम्जाली अमेरिका बाट १० हजार रुपैया र कतार समुह बाट ११ हजार रुपैया हौसला पुरुस्कार सौजन्य प्राप्त छ। सबै दाताहरुलाई धन्यबाद।

फोटो: गुन पुर्जा / रिम रोका, धारसु्न्ना लाली गुराँस युवा कल्व वाखेत

हरेलो मेला लाई “हाम्रो र राम्रो बनाई दिनु भएको मा सबै दर्शक लाई धन्यबाद।

One thought on “हरेलो मेला: २०७०, दोस्रो दिन पुर्खेौयौली नृत्य र धार्मिक लाखे समुह को प्रस्तुती

  1. Pingback: हरेलो मेला वाखेतः २०७० को फोटो संग्रह | Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s