हरेक महिना पुस्तक उपहार: अभियान को छैठौ महिना मा निरन्तरता

हरेक महिना पुस्तक उपहार: अभियान को छैठौ महिना मा निरन्तरता

यो महिना हरेक महिना पु्स्तक अभियान मा पुस्तक उपहार गरेर सहभागी हुने सबैलाई धेरै धेरै धन्यबाद।

उहाँ हरु हुनु हुन्छ।
बल ब. रोका (बहराईन)
अप्पीन रोका (युके)
रमेश पाईजा (जापान) (रमेश र अप्पीनले सँयुक्त रुपमा ३००० बराबर को पुस्तक उपहार पठाउनु भएको छ)
– याम पुन (ईराक) (धनकुमारी रोका को श्रीमान) उहाले २००० बराबर को पुस्तक उपहार पठाउनु भएको छ।
– जँग थजाली पात्लेखेत(युके) उहाँको हरेलो मेला लाई प्रयोजन भएको २७००० पुरुस्कार मा उहाले पठाउनु भएको अतिरिक्त रकम (29460-27000=2460) 2460 को पुस्तक किनेर पुस्तकालयलाई उपहार गरिदैछ।

चैत्र महिना बाट सुरु भएको यो हरेक महिना पुस्तक उपहार अभियान अर्को चैत्र महिना सम्म नै चल्छ र बैशाख १ गते यस्ले सँकलन गरेको पुस्तक र सहयोग को बिबरण प्रतिबेदन सार्बजानिक गरेर यो समापन हुन्छ।

बिध्योदय निमाबि वाखेत ले सुरु गरेको पुस्तकालय भ्रमण बर्ष: २०१३ लाई हामीले नैतिक रुपमा समर्थन र बिध्यालय को पुसतकालय को स्तर उन्नती गर्नको लागी अभियान कै रुपमा पुस्तक सँकलन मा लागेका हौ।

यो अभियान मा सहभागी हुन को लागी तपाई ले आफ्नो परिवारलाई पैसा पठाएको बेला मा १ किताव उपहार पुस्तकालय लाई दिएर सहभागी हुन सक्नु हुन्छ।

यो अभियान सुरु गर्दा यो पुस्कालयमा ३७०० पुस्तक थिए र अहिले ४३०० भन्दा बढि पुस्तक भै सकेको छ। यो बर्ष ५००० पुस्तक पुराउने लछ्य राखेको पुस्तकालयले सोचेको भन्दा बढि पुस्तक थप्न सफल भएको छ।

सबै दाताहरुलाई धेरै धेरै धन्यबाद। हामी त्यहि सुगम समाज को बाटो तिर छौ। हामीले मानिस र आवश्यकता बिच को सुगमता लाई बिकास हो भन्ने मानेका छौ। हामी हाम्रो आवश्यकताहरुको बिच मा सुगमता थप्दैछौ।

धन्यबाद
उहाँ हरु ले दिनु भएको रकम र पुस्तक को बिबरण भदौ १ गते को कार्यक्रम पछि अपडेट गरिने छ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s