हरेलो मेला: २०७०, ११औ दिन आज फाईनल वाखेत अपडेट

हरेलो मेला: २०७०, ११औ दिन आज फाईनल वाखेत अपडेट

आज फाईनल भयो पुरुस्कार बितरण हुदै।

बाल बास्केटबल

प्रथम – वाखेत “ए”
दितिय- वाखेत” सि”

महिला भलिबल

प्रथम – कुँहु
दिेतिय- झी

पुरुष बास्केट बल

प्रथम – चिमखोला
दितिय – दर्मिजा

पुरुष भलिबल

प्रथम – KYC “घतान”
दितिय‍- वाखेत “बि”

Today Final Day : 11th day Wakhet Harelo: 2070

Prize distributing Now …

Boys basketball

First – Wakhet “A”
Second- Wakhet “C”

Man Basketball

First – Chimkhola
Second – Darmija

Girls Volleyball

First- Kuhun
Second – Jhin

Man Man Vollyball

First – KYC ” Ghatan”
second – Wakhet “B”

सो डान्स प्रतियोगिता

खड्क तामाङ (प्रथम) बंरजा
पुजा रोका (दितिय) वाखेत
राधिका रोका (सान्त्वना) वाखेत
पूर्णिमा रामजाली (सान्त्वना) बंरजा
बिष्शू पुन (सान्त्वना) सिंगा

आज को फाईनल अपडेट TExt – nepali & Roman दुबै मा भएको छ किन कि धेरै मुबाईल प्रयोगकर्ता को गुनासो थियो। अपडेट Romanमा गर्नु। हामीले कोठा कोठा मात्रै देख्छौ।

सबै प्रतियोगी टिमलाई धन्यबाद, बिजयी टिमहरुलाई धन्यबाद

हरेलो मेलाः २०७० का प्रायोजक हरु

हरेलो मेला: २०७० लाई सहकार्य गर्ने को सँख्या ६६ पुग्यो

हरेलो मेला: २०७० लाई प्रायोजन गर्नु हुने प्रायोजक हरु को सँख्या ६६ जना पुगेको छ। र as August 14,2013 सम्म मा सन्सार का १४ देश बाट (Usa(1), Hongkong(1), Astrailya(4), Bharain (1), Dubai(2), Japan(1), Uk(4), iraq(14), qatar(14),saudi,(11), Korea(4), kango(1), Porchugal(2), Nepal(6)) ६६ जना ले सहकार्य गर्नु भएको छ। र कुल सहकार्य राशी Rs. Three Hundred Fiftynine Thousand four Hundred Fifty Six Only ‌+ 50,000 (porchugal) कम्पयुटर को लागी सहयोग प्राप्त भएको छ।

यति धेरै जना को सहकार्य भएको देख्दा एकदमै खुसी लागेको छ। घारसुन्ना युवा कल्व ले गत बर्ष बिदेश बाट १ लाख ६० हजार को सहयोग प्राप्त गरेको थियो र मेला सन्चालन पछि २०,००० रुपैया बिध्योदय निमाबि स्तर उन्नती कोषलाई दान गरेको थियो र आफ्नो खाता मा १ लाख ५० हजार रुपैया हरेलो बाट बचत गरेको थियो।

यो बर्ष हरेलो सन्चालन खर्च बाट बचत भएको रकम भुपु गोर्खाहरु को सहकार्यमा निर्माण हुने भुपु भवन लाई सहकार्य सहयोग हुने जानकारी कल्व ले सहर्ष गराउनु भएको छ। हरेलो पछि कति रकम भुपु भवनलाई जान्छ। त्यो जानाकारी यसै वाल मा गराउने छौ।

घारसुन्ना युवा कल्व वाखेत ले हरेक बर्ष पछि सम्म काम लाग्ने कार्य सम्पन्न गर्ने गरी लागि परेको छ र क्लवलाई सबैको साथ छ। गत बर्ष १८ जना को हरेलो सहकार्य प्रायोजन थियो भने यो बर्ष ६६ पुग्नु ले पनि त्यहि सँकेट गर्दछ। धन्यबाद सबै दाताहरुलाई । एक दिन हामी गर्व गर्ने छौ हाम्रो समाज हामीले नै सन्दर र बिकसित बनायौ।

अव फाईनल ब्यानर अपडेट र रि-चेक को लागी नेपाल मा सम्पर्क हुदैछ। अन्तिम ब्यानर छिटै प्रिन्ट हुन्छ र ब्यानर सार्वजानिक हुन्छ।

धन्यबाद
-घारसुन्ना लाली गुराँस युवा क्लव , वाखेत र सम्पुर्ण वाखेत परिवार

Final Bannar

Final Bannar -txt only

आज को अपडेट को लागी सहयोग गर्नु हुने । घारसुन्ना युवा कल्व वाखेत, गुन पुर्जा, यु पुन वाखेत। टेलिफोन मा अपडेट गराउनु हुने सबैलाई धन्यबाद।

धन्यबाद सबै दर्शक, खेलाडी , कलकार, ब्यबस्थापक समिति, स्पोन्सरहरु सबैलाई। ११ दिन सम्म सहयोग गर्नु हुने भोलेन्टियर साथीहरु सबैलाई हृदय देखि नै हार्दिक धन्यबाद। यसै गरी परम्परागत हरेलो मेला २०७१ मा भेटौ र फेरि बिजेता बनौ। सहभागी बनौ। रमाऔ र रमाईलो गरौ। धन्यबाद – स्यानु पाईजा

Advertisements

हरेलो मेला: 2070 दशौ दिन अपडेट -५

August 29, 2013 ( भदौ १३, २०७०)
पुरुष भलिबल

KYC vs Rakhu को बिजय टिम सँग वाखेत फाईनल खेल्ने

————————————————————-
वाखेत बि र बरँजा ए बिचको खेलमा वाखेत बि बिजय
वाखेत बि फाईनलमा
_________________________________________

पात्लेखेत ए (Vs)राखु ए बिचको खेलमा राखु ए बिजय
____________________________________________

Wakhet B Vs Toripani A = Winer Wakhet B
सेमिफाईनल मा वाखेत बि – बरँजा सँग खेल्ने

_______________________________
KYC A Vs KAFALBOT B = wINNER KYC A
पाखापानि, ए (Vs) तोरिपानि , ए बिचको खेलमा तोरिपानि बिजय ।

वाखेत सि (Vs) बंरजा ए बिचको खेलमा बंरजा ए बिजय ।

Source: Gun Purja Wakhet

भोलि मेला समापन गर्ने तैयारी।

Toripani A - wakhet B

Toripani A – wakhet B

wakhetB- baranjaA

wakhetB- baranjaA

हरेलो मेला: २०७० वाखेत नवौ दिनमा को अपडेट

हरेलो मेला: २०७० वाखेत नवौ दिनमा
August 28, 2013 ( भदौ १२, २०७०)

आज को पुरुष भलिबल खेल

बरंजा vs दर्मिजा ‍ = बरंजा ले जित्यो

मौवाफाँट vs काँफलबोट =  मौवाफाँट ले जित्यो

स्रोत : Yu Poon, Wakhet

हरेलो मेला: २०७०, नवौ दिन को अपडेट

सो डान्स प्रतियोगिता का बिजयीहरु:

खड्क तामाङ (प्रथम) बंरजा
पुजा रोका (दितिय) वाखेत
राधिका रोका (सान्त्वना) वाखेत
पूर्णिमा रामजाली (सान्त्वना) बंरजा
बिष्शू पुन (सान्त्वना) सिंगा

सबैलाई बढाई छ।
यो ईभेन्ट स्पोन्सर हरु हुनु हुन्थ्यो।

प्रथम पुरुस्कार- ५,००० (शर्मिला राम्जाली (९))
दितिय पुरुस्कार- ३,००० (शान्ती राम्जाली (८))
सान्तवना ३ पुरुस्कार १,००० x ३ (नुनु थापा युके)
एडभडटाईमेन्ट – ५,००० ( राजकुमारी थापा (हंङकङ)
सबै बिजेता, स्पोन्सर, निर्णायक मण्डल, ब्यबस्थापक सबैलाई धन्यबाद जस्ले वाखेत हरेलो मेला लाई “हाम्रो र राम्रो” बनाईदिनु भयो।

Source: Gun Purja, Wakhet

धन्यबाद

हरेलो मेला: २०७० वाखेत, आठौ दिन अपडेट

हरेलो मेला: २०७० वाखेत, आठौ दिन अपडेट
August 27, 2013 ( भदौ ११, २०७०)

महिला भलिबल कँहु र झी पुगे फाईनलमा
गायक कार्की को बिढाई
दिलकुमारी राम्जालीले बिध्यालयलाई स्टेशनरी उपहार
सहयोग सँकलन र ब्याक्तीगत बाट उपलब्ध गराए – कुमार राम्जाली अनि पोस्ट पाईजा (पोर्चुगल) ले बिध्योदय निमाबी लाई २ सेट कम्पयुटर

याम पुन (ईराक)
अपिन रोका (युके)
जंग थजाली (युके)
रमेश पाईजा(जापान)
पुस्तकालयलाई पुस्तक उपहार प्राप्त

पछिल्लो २ दिन मौषम अलि खराब चलिरहेको छ।

फोटो झलक

भिम ब. राम्जाली, तुल ब. थाप, दिलकुमारी राम्जाली र मनबीर किसान - कुमार राम्जाली ले चन्दा सँकलन बाट पोर्चुगल बाट पठाउनु भएको २ कम्पयुटर हस्तान्तरण गर्दै

भिम ब. राम्जाली, तुल ब. थाप, दिलकुमारी राम्जाली र मनबीर किसान – कुमार राम्जाली ले चन्दा सँकलन बाट पोर्चुगल बाट पठाउनु भएको २ कम्पयुटर हस्तान्तरण गर्दै

भिम ब. राम्जाली - सम्मान पत्र लिदै

भिम ब. राम्जाली – सम्मान पत्र लिदै

दिल कुमारी राम्जाली- आफ्नो स्वर्गिय पिता पुर्व गाबिस अध्यक्ष, बिध्यालय सँरक्षक बीर ब. राम्जाली ज्यु को सम्झना मा बिध्योदय निमाबी का बिध्यार्थीलाई स्टेशनरी हस्तान्तरण गर्दै।

दिल कुमारी राम्जाली- आफ्नो स्वर्गिय पिता पुर्व गाबिस अध्यक्ष, बिध्यालय सँरक्षक बीर ब. राम्जाली ज्यु को सम्झना मा बिध्योदय निमाबी का बिध्यार्थीलाई स्टेशनरी हस्तान्तरण गर्दै।

याम पुन (ईराक)
अपिन रोका (युके)
जंग थजाली (युके)
रमेश पाईजा(जापान)
पुस्तकालयलाई पुस्तक उपहार प्राप्त भएको छ। पुस्तकको नाम छिट्टै अपडेट गरिने छ।

धन्यबाद सबैलाई

हरेलो मेला: २०७० वाखेत, छैठौ दिनको कार्यक्रम झलकहरु

हरेलो मेला: २०७० वाखेत, छैठौ दिनको कार्यक्रम झलकहरु

आज को स्पेशल : बिरहि कार्की को आफ्नो गायन प्रस्तुति दिए । चिमखोलाका गायक कमल पुनले पनि आफ्नो प्रस्तुति दिए। वाखेत साँस्कृतक कल्वका सँस्थापक मेम्वर दिल कुमारी राम्जाली ले थाली नृत्य देखाउनु भयो र भुमे थान आमा समुहले आफ्नो प्रस्तुति देखाए। त्यस्तै स्पोन्सरहरु को सम्मान कार्यक्रम पनि भयो

कार्यक्रम फोटो झलक

1239616_614239271954160_79845894_n

नृत्य गर्दै

नृत्य गर्दै

बिरही कार्कि लाई बिढाई गर्दै

बिरही कार्कि लाई बिढाई गर्दै

1174891_614236198621134_380343288_n

बिरही कार्कीलाई हुटिङ दिदै -डेक पुन

बिरही कार्कीलाई हुटिङ दिदै -डेक पुन

बिरही कार्की- स्टेजमा

बिरही कार्की- स्टेजमा

चिमखोले गायक - कमल पुन आफ्नो प्रस्तुती दिदै

चिमखोले गायक – कमल पुन आफ्नो प्रस्तुती दिदै

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली-२

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली-२

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली

थाली नृत्य देखाउदै- दिलकुमारी राम्जाली

हरेलो मेला: २०७०, पाँचौ दिनको अपडेट – स्पोन्सरहरु र सहकार्य दातालाई सम्मान पत्र प्रदान गरियो

August 24, 2013 ( भदौ ७, २०७०)

हरेलो मेला: २०७०, पाँचौ  दिनको अपडेट

हरेलो मेला को पाँचौ दिन पुरुष बास्केटबल को नाम दर्ता र पारम्भिक खेलकुद भयो। हरेलो मेला मा स्पोन्सर गर्नु हुने देश- बिदेश का सहयोग दाताहरुलाई सम्मान पत्र प्रदान गर्यो।  यो पटक का हरेलो मेला सहकार्य गर्नु हने दाताहरु ६७ जना हुनु हुन्छ।

Final Bannar -txt only

यो लिस्ट मा दिल कुमारी राम्जाली(गर्बुजा) – ३,०००। छुट्न गएको मा माफी चाहान्छ। फोटो लिस्ट मा राखिएको छ तर टेक्ट अपडेट गर्ने बेला मा छुट्न गएछ।

Final Bannar

हरेलो मेला: २०७० लाई प्रायोजन गर्नु हुने प्रायोजक हरु को सँख्या ६७ जना पुगेको छ। र as August 14,2013 सम्म मा सन्सार का १४ देश बाट (Usa(1), Hongkong(1), Astrailya(4), Bharain (1), Dubai(2), Japan(1), Uk(4), iraq(14), qatar(14),saudi,(11), Korea(4), kango(1), Porchugal(2), Nepal(7)) ६७ जना ले सहकार्य गर्नु भएको छ। र कुल सहकार्य राशी Rs. Three Hundred Fiftynine Thousand four Hundred Fifty Six Only ‌+ 50,000 (porchugal) कम्पयुटर को लागी सहयोग प्राप्त भएको छ।

यति धेरै जना को सहकार्य भएको देख्दा एकदमै खुसी लागेको छ। घारसुन्ना युवा कल्व ले गत बर्ष बिदेश बाट १ लाख ६० हजार को सहयोग प्राप्त गरेको थियो र मेला सन्चालन पछि २०,००० रुपैया बिध्योदय निमाबि स्तर उन्नती कोषलाई दान गरेको थियो र आफ्नो खाता मा १ लाख ५० हजार रुपैया हरेलो बाट बचत गरेको थियो।

यो बर्ष हरेलो सन्चालन खर्च बाट बचत भएको रकम भुपु गोर्खाहरु को सहकार्यमा निर्माण हुने भुपु भवन लाई सहकार्य सहयोग हुने जानकारी कल्व ले सहर्ष गराउनु भएको छ। हरेलो पछि कति रकम भुपु भवनलाई जान्छ। त्यो जानाकारी यसै वाल मा गराउने छौ।

घारसुन्ना युवा कल्व वाखेत ले हरेक बर्ष पछि सम्म काम लाग्ने कार्य सम्पन्न गर्ने गरी लागि परेको छ र क्लवलाई सबैको साथ छ। गत बर्ष १८ जना को हरेलो सहकार्य प्रायोजन थियो भने यो बर्ष ६६ पुग्नु ले पनि त्यहि सँकेट गर्दछ। धन्यबाद सबै दाताहरुलाई । एक दिन हामी गर्व गर्ने छौ हाम्रो समाज हामीले नै सन्दर र बिकसित बनायौ।

धन्यबाद
-घारसुन्ना लाली गुराँस युवा क्लव , वाखेत र सम्पुर्ण वाखेत परिवार

सबै दाताहरुको सम्मान पत्र तैयार गरिएको छ। सो सम्मान कार्यक्रम मा उपस्थित हुन नसक्ने दाताहरुलाई छिटै पछिल्लो दिन को कार्यक्रम मा हस्तान्तरण गरिने छ।

दिल कुमारी राम्जाली सम्मान पत्र लिदै

हरेलो मेला मा स्पोन्सर गर्ने हरु र उहाँ का आफन्तहरु सामुहिक फोटो खिच्दै

दिल कुमारी राम्जाली

गण्डकी हाउजीङ कम्पनी लिमिटेड, म्याग्दी बेनी

गण्डकी हाउजीङ कम्पनी लिमिटेड, म्याग्दी बेनी

खड्क ब. पाईजा, रमेश पाईजा को बाबा सम्मान पत्र लिदै

खड्क ब. पाईजा, रमेश पाईजा को बाबा सम्मान पत्र लिदै

तुल ब. थापा। छोरा-बुहारी तेजिन्द्र थापा र झलक थापा को सम्मान पत्र बुझ्दै

तुल ब. थापा। छोरा-बुहारी तेजिन्द्र थापा र झलक थापा को सम्मान पत्र बुझ्दै

भिम ब. राम्जाली - नर ब. राम्जाली (अमेरीका), कुमार राम्जाली (पोर्चुगल) बाट हरेलो मेला लाई स्पोन्सर गरेका छोराहरु को सम्मान पत्र लिदै

भिम ब. राम्जाली – नर ब. राम्जाली (अमेरीका), कुमार राम्जाली (पोर्चुगल) बाट हरेलो मेला लाई स्पोन्सर गरेका छोराहरु को सम्मान पत्र लिदै

गोपाल रोका, पुर्णकुमार रोका (कोरिया) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै

गोपाल रोका, पुर्णकुमार रोका (कोरिया) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै

जंग थजाली ज्यु को आफन्त उहाँ को सम्मान पत्र लिदै

जंग थजाली ज्यु को आफन्त उहाँ को सम्मान पत्र लिदै

दिलिप गर्बुजा, कल्वलाई भलिबल, बास्केटबल उपहार प्रदान गर्दै

दिलिप गर्बुजा, कल्वलाई भलिबल, बास्केटबल उपहार प्रदान गर्दै

शर्मिला राम्जाली

शर्मिला राम्जाली बडानं (९)

मोतिलाल रोका (६)

मोतिलाल रोका (६)

भेष ब. थापा- खिम पाईजा & देबी पाईजा (दुबई) बाट प्राप्त सहकार्य सहयोग को सम्मान पत्र बुझ्दै

भेष ब. थापा- खिम पाईजा & देबी पाईजा (दुबई) बाट प्राप्त सहकार्य सहयोग को सम्मान पत्र बुझ्दै

नुनु थापा (युके) , राजकुमारी थापा (हंङकङ) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै।

नुनु थापा (युके) , राजकुमारी थापा (हंङकङ) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै।

बल ब. रोका(बहराईन) र शुसिला रोका कस्मेटिक पसल द्वारा प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै - धन ब. रोका

बल ब. रोका(बहराईन) र शुसिला रोका कस्मेटिक पसल द्वारा प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै – धन ब. रोका

अपिन रोका (युके) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै - रिम प्र. रोका

अपिन रोका (युके) बाट प्राप्त स्पोन्सर को सम्मान पत्र बुझ्दै – रिम प्र. रोका

यसै गरी सबै स्पोन्सर र सहकार्य सहयोग दाता हरु – कतार समुह, साउदी समुह, ईराक समुह, कोरिया समुह, पोर्चुगल समुह जो छुट्न भएको छ सबैको सम्मान पत्र तैयार छ। पछिल्लो कार्यक्रममा हजुरहरु मेला मा उपस्थित हुनु भयो भने मन्च मा सम्पर्क गर्नु सक्नु हुने छ। कल्व ले बेला बेला मा हजुरहरुलाई मन्च मा बोलाएर सम्मान पत्र हस्तान्तरण गर्दै जाने छ। आफ्नो र आफन्तको नाम बोलाएको सुन्नु भयो भने मन्चमा गई सम्मान पत्र बुझि दिनु होला। धन्यबाद।

हरेलो मेला: २०७०, चौथो दिनको अपडेट, बालबास्केटबल फाईनलमा वाखेत “ए” र वाखेत “सि” पुगे

August 23, 2013 ( भदौ ७, २०७०)

हरेलो मेला: २०७०, चौथो  दिनको अपडेट

परम्परागत हरेलो मेला आज बाल बास्केटबल खेल को फाईनलिस्ट छनौट गर्यो। प्रतिस्पर्धात्मक खेल मा १८ टिमले भाग लिएका थिए भने फाईलमा वाखेत “ए” र वाखेत “सि” फाईनल मा पुगेका छन।सँस्कृतिक कार्यक्रम भयो। भुमेथान आमा समुह वाखेत ,कल्व, बिध्यार्थी हरु साँस्कृतिक कार्यक्रम मा सहभागी थिए।

कार्यक्रम को फोटो झलक

भुमेथान आमा समुह (६,७,८,९) सँयुक्त सामुहिक नृत्य गर्दै।

भुमेथान आमा समुह (६,७,८,९) सँयुक्त सामुहिक नृत्य गर्दै।

बिध्योदय निमाबि वाखेत का भाईबैनीहरु

बिध्योदय निमाबि वाखेत का भाईबैनीहरु

हरेलो मेला दर्शकहरु

हरेलो मेला दर्शकहरु

शंकर पाईजा बाँसुरी को धुन सुनाउदै

शंकर पाईजा बाँसुरी को धुन सुनाउदै

हरेलो मेला: सहकार्य सहयोगीहरुलाई सम्मान प्रमाणपत्र बितरण गर्दा- लोक ब. पुन प्रमाण पत्र लिदै

हरेलो मेला: सहकार्य सहयोगीहरुलाई सम्मान प्रमाणपत्र बितरण गर्दा- लोक ब. पुन प्रमाण पत्र लिदै

बाल बस्केटबल का खेलाडीहरु

बाल बस्केटबल का खेलाडीहरु

 

 

1239637_612775965433824_558071691_n

अन्य स्पोन्सर सम्मान प्रमाण पत्र र फोटोहरु छिटै अपडेट गर्ने छौ। नेट मा आएको समस्या को कारण ढिलो हुन गएको मा माफी चाहान्छौ।