घतान सामुदायिक अध्यान स्रोतको तालिम नेप्टेचौरमा

घतान सामुदायिक अध्यान स्रोतको तालिम नेप्टेचौरमा

पात्लेखेत गाबिस बाट पात्लेखेत का ९ र वाखेत का ९ जनाको समुह आयमुलक तालिम को लागी तालिम केन्द्र नेप्टेचौर मा तालिमको लागी हिजो देखी भाग लिदैछन। वाखेत बाट  सहभागीहरु – भिमु रोका (६), मिना रोका (६),गीता रोका (७), सोभा रोका (७), कालिका पाईजा (७), चनमाया रोका (७) , नरमाया रोका (८), मैयु राम्जाली (८) ले तालिम लिई रहेका छन।

आयमुलक तालिम पुरा गर्ने समुहले १० हजार आफ्नो समुहले आफै रकम जम्मा गर्नु पर्ने छ र त्यति नै रकम स्रोत केन्द्रेल समुहलाई सहयोग गर्ने छ। जसबाट समुहले आयमुलक काम गरि समुहलाई बलियो बनाउनु को साथै आर्थिक बिकास गर्ने छन।

यस्ता तालिम हरु हुन आवश्यक छ तर तालिम लिने र दिने हरुले भत्ता सक्ने किसिमले मात्रै कार्यक्रम गर्नु भएन।

 

स्रोत- गीता रोका वाखेत

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s