दिपक माबी पात्लेखेतलाई एसएलसी २०६९ मा सतप्रतिशत सफलता

June 12, 2013 ( जेष्ठ २९, २०६९)

दिपक माबी पात्लेखेतलाई एसएलसी २०६९ मा सतप्रतिशत सफलता

म्याग्दी, पात्लेखेत गाबिस मा अबस्थित दिपक माबी पात्लेखेत ले सतप्रतिसत सफलता हात पारेको छ १० बिध्यार्थी सहभागी गराएको बिध्यालय ले ८ प्रथम डिभिजन र २ सेकेन्ड डिभिजन गरि सत प्रतिसत नतिजा निकालेको हो। यो पात्लेखेत गाबिस कै आफ्नो माबि बिध्यालय को पहिलो ब्याच हो।  निम्न बिध्यार्थीले सफलता हासिल गरेका छन। स्कुलले सम्मान कार्यक्रम गर्यो र पत्रिका मा बढाई पनि छपायो। बढाई छ पात्लेखेत बासी र सफल बिध्यार्थी सबैलाई।

ब्याच ः २०६९ , फोटो स्रोत- खेमराज पराजुली

ब्याच ः २०६९ , फोटो स्रोत- खेमराज पराजुली

बिध्यालय ले गरेको बिध्यार्थी सम्मान कार्यक्रम

बिध्यालय ले गरेको बिध्यार्थी सम्मान कार्यक्रम

Photos By - Khemraj Parajuli

Photos By – Khemraj Parajuli

 

भबिस्यका दिन हरु पनि सफल रहोस यहि सुभकामना। पात्लेखेत गाबिसले आफ्नो १ पाईला सफलता तिर लम्काएको छ। यो निरन्तर लम्किरहोस।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s