मौरी पालन तथा घार निर्माण सम्बन्धी तालिम- मा जय प्रसाद पुर्जा सहभागी

वाखेत अपडेट

मौरी पालन तथा घार निर्माण सम्बन्धी तालिम मा -जय प्रसाद पुर्जा सहभागी

पात्लेखेत गाबिस को वाखेत गाउँ लाई “मह गाउँ” को रुपमा बिकास गर्ने अभियानले तालिम लिन पनि शुरु गर्यो। वाखेत वडा नँ-६ निबासी जय प्राद पुर्जा अहिले नवलपरासी को गैडाकोट को कार्यशाला मा तालिम गरिरहेका छन। यो तालिम १५ दिन को हुनेछ। माहुरी ब्यबस्थापन र घार निर्माण सम्वन्धी तालिमले वाखेत को “मह गाउँ” अभियानलाइ सहयोग पुग्ने छ।

यो भन्दा पहिले पनि ७ जनाको तोलीले सेमिनार मा सहभागी जनाई सकेका छन भने घार निर्माण सम्बन्धी तालिम पहिलो पटक लिदैछन। वाखेत लघुउद्दयमी समुहले शुरु गरेको अभियान ले यसै गरी वाखेत लाई हरेक बर्ष घार सँख्या बढाउदै लग्ने लछयमा पुरायो भने साँच्चिकै स्थानीयको आर्थिक बिकास हुने छ।

तालिम सागर  मौरी बिकास केन्द्र गैडाकोट- ८ नवलपरासी मा हुदैछ। CACP को अनुदान सहयोग मा रहेको छ

स्यानु पाईजा Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s