हरेक महिना पुस्तक उपहार अभियान-तेस्रो महिना जेष्ठ १ गतेः पुस्तक उपहार हङकङ र साउदी बाट प्राप्त

हरेक महिना पुस्तक उपहार अभियान-तेस्रो महिना जेष्ठ १ गतेः पुस्तक उपहार हङकङ र साउदी बाट प्राप्त

जेष्ठ १ गते को पुस्तक उपहार कार्यक्रममा हङकङ बाट राज कुमारी थापा ( सुस्मा पुन) को सँयोजन मा १३ जना सहभागी हुनु भएको छ भने साउदी अरव बाट १ जना गरी १४ जनाले यो महिना को पुस्तक उपहार कार्यक्रम मा सहभागी जनाउनु भएको छ।

आज कै कार्यक्रम मा स्कुल स्तर उन्नती कोष “चिनो” लाई सुश्री माया राम्जाली (हङकङ) बाट प्राप्त सहयोग र ५५ हजार र पुस्तक को लागी प्राप्त सहयोग ५ हजार पनि सोही कार्यक्रम मै हस्तान्तरण हुदैछ। माया पुन लगायत सबै दाताहरुलाई धन्यबाद।

तपाई पनि बिध्योदय निमाबि: पुस्तकालय भ्रमण बर्ष-2013 ले शुरु गरेको हरेक महिना पुस्तक उपहार कार्यक्रम मा सहभागी हुन चाहानु हुन्छ भने। तपाईले आफन्तलाई नेपाल पैसा पठाउने बेला मा पुस्तकालय को लागी पनि १ पुस्तक उपहार पठाएर सहभागी हुन सक्नु हुन्छ। यो महिना भरि सँकलन हुने पुस्तक र सहयोग लाई बिधिबत रुपमै अर्को महिना को १ गते हुने मार्षिक बैठकमा हस्तान्तरण र दर्ता गरिन्छ।

सहभागी कसरी तथा कार्यक्रम को बारे मा बुझ्न सम्पर्क गर्नुहोस

प्रअ- मनबीर किसान -००९७७९८५७६२३२२९
अध्यक्ष- ईन ब. पुन ‍ -००९७७९८४७७२३७७०
कोषअध्यक्ष – प्रेम रोका -००९७७९८४७७२३६१७

(बिध्यालय स्तर उन्नती कोष “चिनो” मा सुश्री माया राम्जाली (हङकङ) बाट प्राप्त रकम थप हुदा अहिले १४ लाख २५ हजार रकम बचत भएको छ सो रकम लाई कोष परिचालन समितिले स्थानिय स्तरमै लगानी गरी प्राप्त ब्याज स्कुलको स्थानिय स्रोत बाट राखिएका टिचर को टलवमा खर्च गरिएको छ)

पुस्तकहरु को बिबरण यस प्रकार छ। उहाँ सहयोग रासी र पुस्तक बिबरण निम्न अनुसार छ

क्र. सं. सहयोग दाताको नाम सहयोग रकम
नेपाली रुपैयामा
1 राजकुमारी (सुस्मा) थापा पुन Rs. 6000
2 माया राम्जालीपुन “चिनोकोष” Rs. 55000
3 माया राम्जाली पुन “पुस्तक” Rs. 5000
4 चिरन देबी रोका पुन Rs. 5775
5 याङ्कु पाईजा पुन Rs. 2310
6 हिरा देबी राम्जाली पुन Rs. 1155
7 हरि राम्जाली (दोबा) Rs. 1732
8 चित्र पुन (र-यालेखोर) Rs. 2310
9 नारायण सिङ पुन (कँहु) Rs. 2310
10 राजु रोका (बरंजा) Rs. 2310
11 मोहन पुन (सालिजा) Rs. 1155
12 केशव पुन Rs. 1500
13 ईन्द्र श्रेष्ठ Rs. 1447
2013 हंङकंङ मा संकलन भएको कुल सहयोग 88004
(अक्षरुपी अठासी हजार चार रुपैया)
(Total Rs. Eighty Eight Thousand  four only)
चिनो कोष मा थपिएको 55000

उहाँहरुको सहयोग बाट प्राप्त पुस्तकहरुको बिबरण तल हेर्नुहोस

१.राज कुमारी पुन (थापा) हंङकङ….रु ६०००/( पहिल्यै पनि प्राप्त बिध्यालय स्तर उन्नती कोष लाई १ लाख ५० हजार रुपैया)
पुस्तक उपहार सँख्या- ५

१.नेपाली उखान संग्रह……………………१
२.दैनिक जिवनका लागि योग…………..१
३.अक्वर र विरबलको कथा……………..१
४.संसारको सबैभन्दा महान सेल्सम्यान..१
५.लक्ष्मी प्रसाद देवकोटा…………………१

२.माया पुन( राम्जाली) (हङकङ) ……….रु ५०००/र रु ५५०००/ (बिध्यालय स्तरउन्नती कोष “चिनो”)
पुस्तक उपहार सँख्या- ९

१.चौतारी लक्ष्मीनारायण………………..१
२.मावोवादी देखि मनोक्रान्ति सम्म…..१
३.भिमसेनको अन्त्य……………………१
४.हाम्रो लोक कथा………………………१
५.गुरु…………………………………….१
६.तिम्री स्वास्नी र म…………………..१
७.आमाको सपना……………………….१
८.शहरको कथा………………………….१
९.म्यागवेथ………………………………१

३.चिरनदेबी रोका(पुन) (हङकङ) ……….रु ५७७५/
पुस्तक उपहार सँख्या- ५

१.प्रशासन…………………………………१
२.साबिती…………………………………१
३.विश्वेश्वर प्रसाद कोइरालाका कथा…….१
४.वास्तविक्ता चुनौति र अवसरहरु……..१
५.धुन्ने मेच माथि अन्धो मान्छे………१

४.याङकु पुन (पाईजा) (हङकङ) ….. रु २३१०/
पुस्तक उपहार सँख्या-६

१.मसान………………………………….१
२.गजल टुक्रिएको मन…………………..१
३.कथै कथा……………………………….१
४.उसको आसु…………………………….१
५.भिमसेन थापा………………………….१
६.साझा निबन्ध…………………………..१

५.हिरा पुन (राम्जाली) (हङकङ) …..रु ११५५/
पुस्तक उपहार सँख्या-७

१.भक्त भानुभक्त……………………………१
२.तयारी जितको…………………………..१
३.अन्धबेग…………………………………१
४.अर्को जन्मको प्रतिक्षा…………………..१
५.ऊ मरेको छैन……………………………१
६.हेमलेट…………………………………….१
७.मेरी बृन्दा यस्तै भइन…………………..१

६.हरि राम्जाली(दोवा) (हङकङ) …..रु १७३२/
पुस्तक उपहार सँख्या-४

१.नेपाली निबन्ध…………………………….१
२.Parable of the pipeline………………………….१
३.दमिनि भिर………………………………..१
४.वास्तु शास्त्र…………………………………१

७.चित्र पुन( र-र्यालेखोर) (हङकङ) ….रु २३१०/
पुस्तक उपहार सँख्या-८

१.अमर सिंह…………………………………..१
२.मैनका मान्छेहरु……………………………१
३.गजल लेख्ने मान्छे………………………….१
४.जिवन बदल्न चाहानेहरुका लागि…………१
५.नेपाली कविता भाग १…………………….१
६.रक्त कुन्द……………………………………१
७.तिम्रो मुटु भत्रको की सुन…………………१
८.फुच्ची बोकने परेवा…………………………१

८.नारायणसिङ पुन(कुंहुँ) (हङकङ) …रु २३१०/
पुस्तक उपहार सँख्या-५

१.संप्रखलन…………………………………….१
२.Knglish practice book……………………………१
३.शेक्सपियर कथा संग्रह……………….१
४.रेकी रहस्य?…………………………..१
५.चौबिसरिल…………………………….१

९.राजु रोका(बरंजा) (हङकङ) …….रु २३१०/
पुस्तक उपहार सँख्या-८

१.दोष कस्लाई दिऊ……………………..१
२.मध्य चन्द्रिका…………………………१
३.धुर्ब……………………………………..१
४.शिलसिला………………………………१
५.जयभँडी…………………………………१
६.फुटेको पुर्पुरो…………………………….१
७.नेपाली सजिलो ब्याकरण………………१
८.तुलनात्मक सुन्दर काण्ड……………….१

१०.मोहन पुन (सालिजा) (हङकङ) ….रु ११५५/
पुस्तक उपहार सँख्या-११

१.लंगडाको साथी…………………………..१
२.जुलियस सिजर………………………….१
३.आमा……………………………………..१
४.माइतिघर…………………………………१
५.बाँच्ने एउटा जिन्दगि……………………१
६.राष्टनिर्माण………………………………..१
७.लालित्य………………………………….१
८.तिन घुम्ति……………………………….१
९.जन्म मरण आशोज……………………..१
१०. शवेत भैरव……………………………..१
११.महत्वपूर्ण राजनिति……………………..१

११.केशब पुन (हङकङ) …रु १५००/ ( पहिले पनि प्राप्त बिध्यालय स्तर उन्नती कोष लाई १ लाख ५५ हजार रुपैया) भिजिट पुस्तकालय भ्रमण बर्ष को ब्यानर स्पोन्सर तथा बिध्यालयलाई ईन्टरनेट जडान र कम्पयुटर उपहार दाता)

उपहार पुस्तक सँख्या- १
१.गुठी मठ मन्दिरका गरगहना सम्बन्धी
केहि जानकरी………………………….१

१२.शिजन स्टोर्स (हङकङ) श्री इन्द्र श्रेष्ठ रु १४४७/
उपहार पुस्तक सँख्या- ६

१.नेपाली जनयुद्ध…………………………….१
२.English Grammer -7……………………..१
३.मनको भावाना नानु तिम्रो नयनमा…….१
४.Best word book………………………….१
५.गान्धीको आत्मकथा……………………..१
६.उनी देवता हुन ……………………………..१

१३. मन बहादुर बि. क (साउदी)…रु १००५/
पुस्तक उपहार सँख्या-५
१.देवताको जिवनी…………………………….१
२.मैया साहेव……………………………………१
३.विश्व आदीवासी आन्दोलन…………………..१
४.सरल नेपाली निबन्धमाला…………………..१
५.नेपाली सपुतहरु………………………………१
_______________________________________________________________
साराँश मा
हरेक महिना पुस्तक उपहार अभियान
जेष्ठ – १ गते २०७०
सहभागी दाता सँख्या -१३
पुस्तक उपहार सँख्या-७७
कुल सहयोग प्राप्त रकम – ८६५००

यसरी उहाँहरुले पठाउनु भएको सहयोग रकम बाट हरेको १ हजार रुपैया ले पुस्तक किनिएको छ र बाँकी उहाँहरुको नाम मा नै पुस्कालय स्तरउन्नती कोष मा दर्ता गरिएको छ। कोष पारदर्शिता र अनुगमन को लागी कोष परिचालन समिति र अनुगमन समिति बनाईएको छ।

सबै दाताहरुलाई धन्यबाद हजुर हरुको उपहार ले हाम्रो गाउँको मुहार फेर्ने छ। उदार मनहरुलाई जहिले पनि दिन धन को कमि नहोस। मेरो यहि कामना छ।

अव असार १ गते को अपडेट मा भेटौला। धन्यबाद।

सम्बन्धित अन्य समचार हरु

बिद्योदय प्राबि-निमाबि-माबि+2 स्तरउन्नती कोष (चिनो) 2010 मा प्राप्त हंङकंङको(Rs.385,754 सहयोग

बिद्योदय निमाबि पुस्तकलाय भ्रमण बर्षः 2013 को लागी हंंङकंङको (Rs. 88,004) सहयोग

कम्प्युटर साक्षरता अभियान बर्षः २०७१ (२०१४) लाई कम्प्युटर र तथा वायलेस प्रबिधि सहयोगार्थ सहयोग प्राप्त (HK$ 30,736)

कम्प्युटर साक्षरता अभियान बर्षः २०७१ (२०१४) लाई कम्प्युटर र तथा वायलेस प्रबिधि सहयोगार्थ कार्यक्रमको दाता नामवली र फोटो संग्रहसित

 

One thought on “हरेक महिना पुस्तक उपहार अभियान-तेस्रो महिना जेष्ठ १ गतेः पुस्तक उपहार हङकङ र साउदी बाट प्राप्त

  1. Pingback: कम्प्युटर अभियान को लागी हंङकङ बाट रु. ४२४,४७७ सहयोग प्राप्त | Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s