विद्योदयको पुस्तकालयलाई आर्थिक सहयोग

साभार स्रोत

बेनीअनलाइन डेक्स

म्याग्दीको पाप्लेखेत गाविस–८ स्थित वाखेतमा रहेको विद्योदय निमाविलाई प्रवासमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन ।
कोष बृद्धि, पुस्तक संख्या थप, छिमेकी विद्यालयलाई पुस्तकालय अवलोकन गर्न निमन्त्रणा, शैक्षिक उन्नयनका विषयमा छलफल तथा पुस्तकालयको पहुँचमा अभिभाव,आम पाठकसम्म पु¥याउन तथा नयाँ अभ्यासको आदानप्रदान गर्न गत फागुन १५ गते देखि विद्यालयले सुरु गरेको पुस्तकाय भ्रमण बर्ष – २०१३ अभियानलाई सघाउन आर्थिक सहयोग प्राप्त भएको विद्यालयका प्रअ मनविर किसानले बेनीअनलाइनलाई जानकारी दिए ।
DSC01834
बुधबार पात्लेखेत गाविस–९ स्थाई घर हाल हङकङमा रहेकी राजकुमारी थापा (पुन) को संयोजन तथा माया राम्जालीको समेत गरी एकमुष्ट ८६५०० रकम राम्जालीकी मामा पोबहादुर शेरपुञ्जाबाट हस्तान्तरण गरिएको हो । राजकुमारी थापाले विद्यालयको चिनो कोषका लागि १५ हजार समेत सहयोग भएको थियो । यो अभियानमा साउदीमा रहेका मनबहादुर विकले सहयोग गरेको पुस्तकालय ब्यवस्थापन समितिले जनाएको छ ।
SAM_9024
यसैविच प्रवासमा रहेका स्थानियले हरेक महिना पुस्तक पठाउने गरेका छन । पाखापानी स्रोतकेन्द्र अन्तरगत पर्ने विद्यालयमा चैत्र महिनाबाट अभियान सुरु गरिएको साउदी अरवमा रहेका स्यानु पाईजाले बताए । पुस्तक सहित अन्य पुर्वधार समेत विस्तारमा समेत सहभागिता जनाउन अपिल समेत गरिएको छ । विद्यालयमा सन २०१० मा रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा गाजा युवा क्लव बाग्लुङले पुस्तकालय स्थापना गरेको थियो ।

पुस्तकालय भ्रमण बर्षलाई प्राप्त भएको आर्थिक सहयोगको विवरण

१.राज कुमारी पुन (थापा)….रु ६०००/
२.माया राम्जाली……….रु ५०००/र रु ५५०००/ (बिध्यालय स्तरउन्नती कोष “चिनो”)
३.चिरनदेबी रोका……….रु ५७७५/
४.याङकु पुन (पाइजा)….. रु २३१०/
५.हिरा पुन (राम्जाली…..रु ११५५/
६.हरि राम्जाली(दोवा)…..रु १७३२/
७.चित्र पुन( र्यालेखोर)….रु २३१०/
८.नारायणसिङ पुन(कुंहुँ)…रु २३१०/
९.राजु रोका(बरंजा)…….रु २३१०/
१०.मोहन पुन (सालिजा)….रु ११५५/
११.केशब पुन…रु १५००/
१२.शिजन स्टोर्स हङकङ श्री इन्द्र श्रेष्ठ रु १४४७/
१३. मन बहादुर बि. क…रु  १००५/

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s