बिध्योदय निमाबि- ९ कलास स्तर उन्नती सहयोग रकम र पुस्तक हस्तान्तरण

बिध्योदय निमाबि- ९ कलास स्तर उन्नती सहयोग रकम र पुस्तक हस्तान्तरण 

बैशाख १ गते वाखेत मा सधै झै ” Exe. Generation-सरो सकहारी” को मार्षिक बैठक बस्यो। बैशाख १ गते वाखेतले ईतिहास मा थुप्रै महत्वपूर्ण कार्यहरु गरेको छ। आज को बल्ग यसै को बारे मा छ। 

 

बैशाख १ गते 

नयाँ बर्ष को स्वागत- शुभकामना सहित सुरु भयो।  यसै कार्यक्रम मा स्कुल स्तर उन्नती कोष ” चिनो” लाई कोरिया बाट  हर्क ब. रोका, पूर्णकुमार रोका (पूर्व टिचर बिध्योदय), कुमार रोका, चुनु पाईजा र भबिन्द्र पाईजा ले सँयुक्त रुपमा दामा सामी सँकलन गरी एक मुस्ठ २ लाख ५५ हजार रुपैया सहयोग  रकम स्कुल ब्यबस्थापन समिति लाई उहाँ को परिवार होम कुमारी पाईजा, ईन्द्रमायाँ रोका, धनमाया रोका ले हस्तान्तरण गर्नु भयो। चुनु पाईजा र पूर्ण कुमार रोका ज्यु को परिवार काठमाडौ मा बस्नु हुने भएको ले हस्तान्तरण कार्यक्रम मा उहाँको परिवारको तर्फ बाट होमकुमारी रोका ले रकम स्कुल ब्यबस्थापन समिति लाई हस्तान्तरण गर्नु भयो।

पटक पटक गरी यो भन्दा पहिले “चिनो कोष” मा जम्मा भएको ११ लाख रुपैयाको बिबरण तल को बर्ष हरुमा( क्लिक )गरेर हेर्नुहोस।

विद्मालय “पुस्तकालय भर्मण वर्ष २०१३” लाई सफल पार्न सुरुवाटको पहिलो महिना पुस्तक सहयोग गर्ने ओम बहादुर रोका यू के रु२०००/- को १५ थान

दोस्रो महिना तेजिन्द्र थापा अष्टेलिया रु १७००/-को

१. महिला शहित्यकार….१
२. १०१ उपचार………….१
३. पेमको अन्तिम लछ्य..१
४.राधा……………………१
५. नेपालका शपुतहरु……….१

भुपेन्द्र पाईजा (रु. १०००)

१. विष्व हल्लाउने महान हस्तीहरु…..१
२. मानसिक स्वाश्थ्य…………१
३.कुक गाइड…………१
४.मानिस छिन्ने २४ सुत्र……१
५.यस्तै रहेछ………..१
६. तयारी जितको…….१
७.सातौ रितु……१

हर्क वहादुर रोका (रु. १०००)

१.आस्था र गांथाहरु…………१
२.लेनिन……………………….१
३.कृर्षिबाट करोडपति………..१
४.मोज………………………..१

कुमार रोका (केश कुमार) (रु. १०००)

१.डिरिम बिज कम …….१
२.समयका आँखा………१
३. आस्था र गाँथाहरु….१
४.आधा बाटो…………..१

चुनु पाईजा (रु. १०००)

१. गृहुयुद्धको घाउ…..१
२.एउटी अर्को लाउरा..१
३.उनी………….१
४.नेपाली क्रान्ति….१
५.अमेरिकी सपना…१
६.विगेकि कटी…१

राम पाईजा (रु. १०००)

१.तपाइ के गर्न सक्नु हुन्न?…..१
२. शाहित्य निरुपण…………….१
३. तरुण तपसी……….१
४. उत्कृष्ट नेपाली बाल कथा….१
५.झुसिलकिराबाट कसरि पुतली बन्छ?….१
६. नेपाली जनयुद्ध……..१
७.धनकुटा गैडाको इतिहास…..१

पूर्ण कुमार रोका (रु. १०००)

१. सौंन्दर्यकी देवी…..१
२. झोला कथा संगह..१
३.डाक्टर नभएमा….१
४. शरनार्थी……….१
५.उद्घोषण कला…१
६.मनोवैज्ञानिक परामर्श ………….१
७. आशुको फुल ………१

त्यसै गरी स्थानिय चन्दादाता
भिम ब. राम्जालीबाट रु ५२५/-को थप

१.राष्टिय विभूतिहरु…..१
२.लोक शाहित्य र संस्कृतिका केहि पाटाहरु….१
३.ईश्वर निन्दा…..१
४.योग व्यायम….१

यहाँहरु सबैलाइ धेरै धेरै धन्यवाद तथा शुभकामना।

 

 

 

2010

 

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s