हरेक महिना पुस्तक उपहार- दोस्रो मार्षिक उपहार कोरिया,साउदी र स्थानिय बाट

हरेक महिना पुस्तक उपहार अभियान- दोस्रो मार्षिक उपहार कोरिया,साउदी र स्थानिय बाट

बिध्योदय निमाबि: पुस्तकालय भ्रमण बर्ष- २०१३ को अभियान

हरेक महिना पुस्तक उपहार अभियान कार्यक्रम अन्तर्गत बैसाख १ गते निम्न दाताहरु बाट निम्न पुस्तक उपहार आएका छन। बिबरण तल हेर्नुहोस

April 14, 2013 (बैसाख १ , २०७०)

तेजिन्द्र थापा ले उपहार पठाउनु भएका पुस्तक

तेजिन्द्र थापा ले उपहार पठाउनु भएका पुस्तकहरु

तेजिन्द्र थापा (अष्टेलिया वाट) रु १७००/-को

१. महिला शहित्यकार….१
२. १०१ उपचार………….१
३. पेमको अन्तिम लछ्य..१
४.राधा……………………१
५. नेपालका शपुतहरु……….१

(* तेजिन्द्र थापाले यस भन्दा पहिले पनि चिनो कोष लाई ५० हजार रुपैया सहयोग गरि सक्नु भएको छ )

भबिन्द्र पाईजाले पठाएका पुस्तकहरु

भबिन्द्र पाईजाले पठाएका पुस्तकहरु

भुपेन्द्र पाईजा- कोरिया बाट (रु. १०००)

१. विश्व हल्लाउने महान हस्तीहरु…..१
२. मानसिक स्वाश्थ्य…………१
३.कुक गाइड…………१
४.मानिस चिन्ने २४ सुत्र……१
५.यस्तै रहेछ………..१
६. तयारी जितको…….१
७.सातौ रितु……१

( भबिन्द्र पाईजा ले चिनो कोषलाई ५१ हजार रुपैया सहयोग गर्नु भएको छ)

हर्क वहादुर रोका – कोरिया बाट(रु. १०००)

harka roka

हर्क ब. रोका ले उपहार पठाउनु भएका पुस्तकहरु

१.आस्था र गांथाहरु…………१
२.लेनिन……………………….१
३.कृर्षिबाट करोडपति………..१
४.मोज………………………..१

( हर्क ब. रोका ले चिनो कोषलाई ५१ हजार रुपैया सहयोग गर्नु भएको छ)

कुमार रोका (केश कुमार) कोरिया बाट (रु. १०००)

हर्क ब. रोका बाट प्राप्त पुस्ककहरु

कुमार  रोका बाट प्राप्त पुस्ककहरु

१.डिरिम बिज कम …….१
२.समयका आँखा………१
३. आस्था र गाँथाहरु….१
४.आधा बाटो…………..१

( कुमार रोका ले चिनो कोषलाई ५१ हजार रुपैया सहयोग गर्नु भएको छ)
चुनु पाईजा बाट प्राप्त पुस्तकहरु

चुनु पाईजा बाट प्राप्त पुस्तकहरु

चुनु पाईजा – कोरिया बाट (रु. १०००)

१. गृहुयुद्धको घाउ…..१
२.एउटी अर्को लाउरा..१
३.उनी………….१
४.नेपाली क्रान्ति….१
५.अमेरिकी सपना…१
६.विग्रेकी कटी…१

( चुनु पाईजा ले चिनो कोषलाई ५१ हजार रुपैया सहयोग गर्नु भएको छ)

राम पाईजा – साउदी अरव (रु. १०००)

राम पाईजा बाट प्राप्त पुस्तकहरु

राम पाईजा बाट प्राप्त पुस्तकहरु

१.तपाइ के गर्न सक्नु हुन्न?…..१
२. शाहित्य निरुपण…………….१
३. तरुण तपसी……….१
४. उत्कृष्ट नेपाली बाल कथा….१
५.झुसिलकिराबाट कसरि पुतली बन्छ?….१
६. नेपाली जनयुद्ध……..१
७.धनकुटा गैडाको इतिहास…..१

( राम पाईजा ले यस अधि पनि  चिनो कोषलाई १ लाख ७०७  रुपैया सहयोग गरि सक्नु भएको छ)

पूर्ण कुमार रोका- कोरिया वाट (रु. १०००)

पुर्ण कुमार रोका बाट प्राप्त पुस्तक हरु

पुर्ण कुमार रोका बाट प्राप्त पुस्तक हरु

१. सौंन्दर्यकी देवी…..१
२. झोला कथा संगह..१
३.डाक्टर नभएमा….१
४. शरनार्थी……….१
५.उद्घोषण कला…१
६.मनोवैज्ञानिक परामर्श ………….१
७. आशुको फुल ………१

(पुर्ण कुमार रोका ले चिनो कोषलाई ५१ हजार रुपैया सहयोग गर्नु भएको छ)

त्यसै गरी स्थानिय चन्दादाता
भिम ब. राम्जालीबाट रु ५२५/-को थप

समाज सेवी भिम ब. राम्जाली ले उपहार दिनु भएको पुस्तकहरु

समाज सेवी भिम ब. राम्जाली ले उपहार दिनु भएको पुस्तकहरु

१.राष्टिय विभूतिहरु…..१
२.लोक शाहित्य र संस्कृतिका केहि पाटाहरु….१
३.ईश्वर निन्दा…..१
४.योग व्यायम….१

( भिम ब. राम्जाली ज्यु का छोरा कुमार राम्जाली (पर्चुगल) र नर ब. राम्जाली (युसए) ले यस अधि पनि बाबा भिम ब. राम्जाली को नाम मा १ लाख ५१ हजार १ सय ५१ रुपैया चिनो कोषलाई सहयोग गरी सक्नु भएको छ)

सबै पुस्तक उपहार दाता हरुलाई धन्यबाद।

अर्को भेट जेष्ठ को १ गते हुने छौ।

2.jpgकोरिया मा कार्यरत , हर्क ब. रोका, पुर्ण कुमार रोका, कुमार रोका, चुनु पाईजा र भबिन्द्र पाईजा ले बिध्योदय स्तर उन्नती कोषलाई पनि ५१ हजार प्रति ब्यक्ती सँकलन गरी २ लाख ५५ हजार रुपैया पठाउनु भएको थियो र उहाँहरुको परिवारले स्कुल ब्यबस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको थियो।

यस पटक बैशाख- १ गते २०७० को सहयोग Summary –

Total Contribution From Korea ( Chino Kosh) =255,000 ( Two Lakh Fifty Five Thousand)

Visit Library Year: 2013 ( Library Book Donation ) From Korea – 5,000 ( Five Thousand)

तेजिन्द्र थापा (अष्टेलिया वाट) ( Library Book Donation) रु 1,700

Ram Paija ( Saudi Arab) ( Library Book Donation) रु 1,000

_________________________________________________________

Total Donation Collection (“Chino kosh” & Library : 262,700 ( Two Lakh Sixty Two Thusand seven hundred)

सहभागी सँख्या – ७ जना

पुस्तक सँख्या

यस सम्बन्धी पुरानो समचार (यहाँ हेर्नुहोस)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s